समाचार
“मनदेखि मनसम्म” को सातौं (७) श्रृंखला कोलम्बसमा हुने
शेखर काकु - शुक्रबार २४ अप्रिल २०२६
पेन्सिलभेनिया । कविता मनको भावना पोख्ने सबैभन्दा सशक्त माध्यम हो। मानिसले आफ्ना गहिरा अनुभूति, पीडा, खुशी, प्रेम, वियोग वा आशालाई सिधै शब्दमा व्यक्त गर्न नसक्दा कविता त्यसको सहज बाटो बन्छ। मनभित्र लुक...
प्रेम कथामा आधारित ‘मालती मङ्गले’ बैशाख २५ देखि देशभर प्रदर्शनमा
दिलिप घिमिरे - बुधबार २२ अप्रिल २०२६
झापा ९ बैशाख/प्रेम कथामा आधारित नेपाली चलचित्र ´मालती मंगले`आगामी बैशाख २५ गतेदेखि देशभर एकैसाथ प्रदर्शनमा आउने भएको छ। प्रेम,भावना र सम्बन्धका विविध आयाम समेटिएको यस चलचित्रले दर्शकमाझ विशेष आकर्षण प...
वानीरा फाउन्डेसनद्वारा चार व्यक्तिहरुलाई ‘वानीरा पुरस्कार’ समर्पण
दिलिप घिमिरे - मङ्गलबार २१ अप्रिल २०२६
झापा ८ बैशाख/वानीरा फाउन्डेसनले चार जना प्रतिभाशाली व्यक्तिहरुलाई ‘वानीरा पुरस्कार’ सोमबार समर्पण गरेको छ। वानीरा फाउन्डेसनका संरक्षक इन्जिनियर शङ्कर गिरिले राजधानी काठमाडौँमा स्थापित वानीरा सभागृहमा...
धनकुटामा चियासँग कविता कन्सर्ट सम्पन्न
दिलिप घिमिरे - शनिबार १८ अप्रिल २०२६
झापा ५ बैशाख /धनकुटामा शुक्रबार ´चियासँग कविता कन्सर्ट`आयोजना गरिएको छ ।धनकुटामा हरेका शुक्रबार हुँदै आएको चियासँग कविता कार्यक्रको ५५औं श्रृङ्खलाको अवसर पारेर कविता कन्सर्ट आयोजना गरिएको हो । कविता क...
श्रवण मुकारुङको पहिलो उपन्यास ‘सलह’ सार्वजनिक
दिलिप घिमिरे - आइतबार १२ अप्रिल २०२६
झापा २९ चैत्र /कवि र गीतकार श्रवण मुकारुङको पहिलो उपन्यास 'सलह' सार्वजनिक गरिएको छ। काठमाडौँको कालिकास्थानस्थित नेपालयको आरशाला शनिबार बिहान पाठक र साहित्यप्रेमीले खचाखच भरिएको थियो। लामो समयदेखि कवि...
स्रष्टा सानु गुल्मेलीको ´उल्टो थपडी` कविता संग्रहको विमोचन
दिलिप घिमिरे - सोमबार ६ अप्रिल २०२६
झापा २३ झापा/स्रष्टा राजकुमारी कुँवर ‘सानु गुल्मेली’ द्वारा लिखित कविता संग्रह `उल्टो थपडी´एक कार्यक्रमका बीच विमोचन गरिएको छ। प्युठान,जुम्रीस्थित होटल आयुष्माको सभाहलमा आयोजित कार्यक्रम प्युठान नगरपा...
मुन्दुम ज्ञान प्रणालीलाई युनेस्को सूचीमा राख्न माग
दिलिप घिमिरे - सोमबार ६ अप्रिल २०२६
झापा २३ चैत्र/किरात राई प्रज्ञा परिषद्ले मुन्दुम ज्ञान प्रणालीलाई युनेस्को सूचीमा राख्न माग गरेको छ । मुन्दुम ज्ञान प्रणालीलाई युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदा सूचीमा सूचीकरण गर्न शनिबार माग गरेको...
काठमाडौंमा ‘वसन्त कविता महोत्सव’ सम्पन्न
दिलिप घिमिरे - सोमबार ६ अप्रिल २०२६
झापा २३ चैत्र /राजधानीको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा शनिबार ‘वसन्त कविता महोत्सव’ सम्पन्न भएको छ।‘वर्तमान कविता समूह’को आयोजनामा भएको उक्त कार्यक्रममा नेपाली कविहरूले आफ्ना मौलिक भावना, संवेदन...
साहित्यिक पत्रकार सङ्घले सम्मान एवम् पुरस्कार समर्पण
दिलिप घिमिरे - शुक्रबार ३ अप्रिल २०२६
झापा २० चैत्र /साहित्यिक पत्रकार सङ्घले बिहीबार ४५ औं कथा दिवसको अवसरमा सम्मान एवम् पुरस्कार समर्पण गरेको छ । कार्यक्रममा भवानी साहित्यिक पत्रकारिता सम्मानबाट शब्द संयोजन मासिकका कार्यकारी सम्पादक रम...
अन्तर्राष्ट्रिय बुकर पुरस्कारको अन्तिम ६ पुस्तकको सूची सार्वजनिक
दिलिप घिमिरे - शुक्रबार ३ अप्रिल २०२६
अन्तर्राष्ट्रिय बुकर पुरस्कारको अन्तिम ६ पुस्तकको सूची सार्वजनिक झापा२०चैत/अन्तर्राष्ट्रिय बुकर पुरस्कार-२०२६:अन्तिम ६ पुस्तकको सूची सार्वजनिक गरिएको छ । विश्व साहित्यको सबैभन्दा प्रतिष्ठित पुरस्कारम...
उपन्यासकार नीलम कार्की निहारिकाको ‘राजमाता’ सार्वजनिक
दिलिप घिमिरे - बिहिबार २ अप्रिल २०२६
झापा १९ चैत्र /मदन पुरस्कार विजेता उपन्यासकार नीलम कार्की निहारिकाको नयाँ कृति ‘राजमाता’ सार्वजनिक भएको छ।भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा संस्कृतिविद् वीणा पौड्याल र लेखक निहा...
कवि तथा साहित्यकार वसन्त चौधरीलाई वासु शशी साहित्य पुरस्कार
खगिन्द्रा खुसी - शुक्रबार २७ मार्च २०२६
झापा, चैत १३ । कवि तथा साहित्यकार वसन्त चौधरीलाई वासु शशी साहित्य पुरस्कार समर्पण गरिएको छ । नाटककार वासु शशीको ९० औँ जन्मजयन्तीको अवसरमा चैत १३ गते नेपाल प्रज्ञाप्रतिष्ठानमा सम्पन्न एक कार्यक्रममा सो...