समाचार
साहित्य कला सङ्गमको ६५ औ रचना वाचन श्रृङ्खला सम्पन्न
दिलिप घिमिरे - शनिबार २२ अगष्ट २०२६
झापा,६ भाद्र/नियमित कार्यक्रमहरु सञ्चालन गर्दै आएको साहित्य कला सङ्गम दमकले सिर्जनशिल रचना वाचनको ६५ ओैं श्रृङ्खला शुक्रबार सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष बिन्दु दाहाल मुकदर्शकको अध्यक्षता तथा अग्...
आज भारतमा नेपाली/गोर्खा भाषा मान्यता दिवस मनाइँदै
दिलिप घिमिरे - बिहिबार २० अगष्ट २०२६
झापा ४ भाद्र/ आज २० अगस्ट भारतमा नेपाली/गोर्खा भाषा मान्यता दिवस भव्यताका साथ मनाउँदै छ। आजको दिन भरतीय गोर्खा समाजका लागि गौरव र आत्मसम्मानको प्रतीक हो। सन् १९९२ मा भारतीय संविधानको ७१औँ संशोधनद्वारा...
सापसको ५५ औँ वार्षिकोत्सवमा पाँच सर्जकहरू अभिनन्दित
खगिन्द्रा खुसी - शुक्रबार १४ अगष्ट २०२६
२०८३ साउन २९, झापा ।साहित्यिक पत्रकार संघको ५५ औँ वार्षिकोत्सवका अवसरमा पाँचजना सर्जकहरू अभिनन्दित भएका छन् । संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ, चित्रकार प्रा. मदन चित्रकार, कवि ज्ञान उदास र कला...
कवि राजेश ढुङ्गानाको कृति"मुटु फलाम भएर"को चर्चा परिचर्चा सम्पन्न
खगिन्द्रा खुसी - शुक्रबार १४ अगष्ट २०२६
शाउन २९, झापा ।लेखनाथ पुस्तकालयद्वारा आयाेजित नियमित मासिक 'सुकबारे भेला'मा कवि राजेश ढुङ्गानाद्वारा रचित 'मुटु फलाम भएर' नामक कृतिको चर्चा-परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । पुस्तकालयका अध्यक्ष नवरा...
कवि चौलागाईँको ‘देश बाँचे म बाँच्दछु’ विमोचन
दिलिप घिमिरे - बुधबार १२ अगष्ट २०२६
झापा २७ साउन/कवि हरिप्रसाद चौलागाईँको कविता सङ्ग्रह ‘देश बाँचे म बाँच्दछु’ को विमोचन गरिएको छ । सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा आइतबार आयोजित कार्यक्रममा प्रा.डा. रामप्रसाद ज्ञवाली, प्रा.डा.लक्ष्...
GEP अनलाइन नेपाली कक्षाको नतिजा सार्वजनिक, २०२६ सत्रका लागि भर्ना खुला
खगिन्द्रा खुसी - बुधबार १२ अगष्ट २०२६
शाउन २७, झापा । GEP को शैक्षिकसत्र २०२६का लागि नयाँ भर्ना तथा दर्ता प्रक्रिया सुरु भएको छ । ग्लोबल भूटानीज लिटरेरी अर्गनाइजेसन (GBLO) द्वारा सञ्चालित GEP अनलाइन नेपाली कक्षा २०२५ को परीक्षाफल सार्वजनि...
गायिका सृष्टि हिङमाङ मनमाया स्मृति संगीत पुरस्कारबाट पुरस्कृत
दिलिप घिमिरे - शनिबार ३० मई २०२६
झापा १६ जेठ /गायिका सृष्टि हिङमाङलाई´मनमाया स्मृति संगीत पुरस्कार २०८३´ प्रदान गरिएको छ। शनिबार मनमाया बान्तवा स्मृति प्रतिष्ठानका अध्यक्ष गजलकार निहाङ किराँती,कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यक...
मनोहराको ११३औं मासिक शृङ्खला र कृति लोकार्पण
दिलिप घिमिरे - आइतबार २४ मई २०२६
झापा १० गते जेष्ठ/मनोहरा साहित्य समाजको ११३औं शृङ्खला,कृति लोकार्पण तथा सिद्धिचरण श्रेष्ठको सम्झना कार्यक्रम सम्पन्न गरिएको छ। संस्थाका अध्यक्ष डिल्लीराज अर्यालको सभानायकत्व,पूर्व प्रशासक एवम् वरिष्ठ...
मकवानपुरमाविभिन्न विधाका ७ स्रष्टा सम्मानित
दिलिप घिमिरे - सोमबार ११ मई २०२६
झापा २८ बैशाख/मकवानपुरमा ७ स्रष्टा सम्मानित भएका छन्।म विराग संगीत,साहित्य,कला प्रतिष्ठान मकवानपुरले विभिन्न विधाका ७ जना व्यक्तित्व सहित एक संस्थालाई सम्मान गरेको हो ।प्रतिष्ठानको २१ वार्षिक साधारणसभ...
वाराणसीमा डा.इन्दुप्रभा देवी र राजु प्रधानलाई मदन स्मारक सम्मान समर्पण
दिलिप घिमिरे - सोमबार २७ अप्रिल २०२६
झापा १४ बैशाख/विद्या धर्म प्रचारिणी नेपाली समिति,वाराणसीद्वारा डा. इन्दुप्रभा देवी र राजु प्रधानलाई मदन स्मारक सम्मान समर्पण गरिएको छ। संस्थाले प्रत्येक दुई वर्षमा भाषा,समाज साहित्य र संस्कृतिको क्षेत...
तेराख साहित्य प्रतिष्ठानको आठौं वार्षिकोत्सब तथा सम्मान कार्यक्रम सम्पन्न
दिलिप घिमिरे - आइतबार २६ अप्रिल २०२६
झापा १३ बैशाख/तेराख साहित्य प्रतिष्ठानको आठौं वार्षिकोत्सब तथा सम्मान कार्यक्रम शनिबार धुलाबारीमा सम्पन्न गरिएको छ।प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेलको अध्यक्षता,राष्ट्रिय सभाका माननीय सदस्य गोपालकुम...
खेम शर्माले एकै पटक धेरै पुस्तक प्रकाशन गरेर विश्व कीर्तिमान
दिलिप घिमिरे - शनिबार २५ अप्रिल २०२६
झापा १२ बैशाख /काठमाडौँमा शुक्रबार आयोजित कार्यक्रममा सफाइ अभियन्ता खेम शर्मालाई विश्व रेकर्डको प्रमाणपत्र प्रदान गरियो। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रमाणपत्र प्रदान गरेका थिए।यो पटक...