समाचार
सुकुनामा प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न
खगिन्द्रा खुसी - बिहिबार २६ डिसेम्बर २०२४
सुकुना बहुमुखी क्याम्पस,सुन्दरहरैँचामा विद्यार्थीहरूकाे प्रतिभा पहिचानार्थ " प्रतिभा प्रस्फुटन कार्यक्रम सम्पन्न भएकाे छ। कार्यक्रममा दुई दर्जन बढी विद्यार्थीले कविता वाचन, गीत गायन, नृत्य लगायतका प्...
देविका मंग्राती राईको `काव्यप्रेक्षण´ लोकार्पण
दिलिप घिमिरे - आइतबार २२ डिसेम्बर २०२४
देविका मंग्राती राईको `काव्यप्रेक्षण´गत शनिबार सिलगढी देवकोटा संघको प्रेक्षागृहमा लोकार्पण गरियो। वरिष्ठ साहित्यकार डा.गोकुल सिन्हाको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रम वरिष्ट साहित्यकार प्...
कविता शर्मा पौडेलको दोस्रो कृति अचानो गजल सङ्ग्रहको लोकार्पण
दिलिप घिमिरे - बुधबार ११ डिसेम्बर २०२४
२६ मङ्सिर/ असम नेपाली साहित्य सभाको १६औँ महाधिवेशन तथा स्वर्णजयन्ती समारोहको गजलकार कविता शर्मा पौडेलको दोस्रो कृति अचानो गजल सङ्ग्रहको लोकार्पण असमको गोलाघाट जिल्ला सरूपथारमा गरिएको छ। चारदिवसीय कार...
बिर्तामोडमा सहारा साहित्य साँझ सम्पन्न
खगिन्द्रा खुसी - शनिबार ७ डिसेम्बर २०२४
झापा । मंसिर २१ गते सुक्रबार झापाको बिर्तामोडमा'सहारा साहित्य साँझ' कार्यक्रम सम्पन्न भएको छ । लामो समयदेखि विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदैआएको वीरता लेडी जेसीजले सहारा नेपालको सहयोगमा सम्पन्न ग...
बिर्तामोडमा सुखानी तथा अमरज्योति षडानन्दको लोकार्पण
खगिन्द्रा खुसी - शनिबार ७ डिसेम्बर २०२४
आज झापाको बिर्तामोडमा भएको एक कार्यक्रममा प्रगतिशील लेखकसङ्घ झापाको पाँचौ कृति सुखानी तथा साहित्यकार मीना अधिकारीको चौथो कृति अमरज्योति षडानन्दको लोकार्पण गरिएको छ । प्रलेस झापाका अध्यक्ष लीलाप्रसाद...
साहित्य चौतारीमाऔं नारायण गोपाल स्मृति दिवस सम्पन्न
दिलिप घिमिरे - बिहिबार ५ डिसेम्बर २०२४
२० मङ्सिर । साहित्य चौतारी बिर्तामोड झापा नेपालको आयोजनामा कात्तिक र मंसिर महिनाको मासिक सांगीतिक काव्यसभासहित ३४ औं नारायण गोपाल स्मृति दिवस र साहित्यिक संघसंस्था सम्मान कार्यक्रम बुधबार सम्पन्न भएक...
गजलले तातेको उर्लाबारी साँझ
खगिन्द्रा खुसी - आइतबार १ डिसेम्बर २०२४
मंसिर १५ गते शनिबारको साँझ मोरङको उर्लाबारीमा गजलकारसँग भावनाका रंग कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक विकास मञ्च उर्लाबारीद्वारा संचालित सामुदायिक पुस्तकालयको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा...
बिर्तामोडमा 'एकसाँझ युवामाझ'कार्यक्रम सम्पन्न
खगिन्द्रा खुसी - सोमबार २५ नोभेम्बर २०२४
मंसिर १० । आज झापाको विर्तामोडमा 'एक साँझ युवामाझ' कार्यक्रम सम्पन्न भएको छ । झापाली स्रष्टा समाजको आयोजनामा साहित्यकार केशव आचार्यको निवासमा सम्पन्न सो कार्यक्रममा झापाका विशेषत युवा स्रष्टा/सर्जकको...
भारतको असमबाट प्रदान गरिने अन्तर्राष्ट्रिय पुरस्कार प्रा.डा. देवी नेपाललाई
खगिन्द्रा खुसी - आइतबार २४ नोभेम्बर २०२४
भारतको असम राज्यमा रहेको उच्च साहित्यिक संस्था असम नेपाली साहित्य सभाले ‘निरु शर्मा पराजुली अन्तर्राष्ट्रिय साहित्य पुरस्कार’को घोषणा गरेको छ । नेपाली तथा असमी दुवै भाषामा बराबर कलम चलाउने बहुमुखी प्र...
कृष्ण काश्यपको दोस्रो गजल कृति ‘सराब’ लोकार्पण
दिलिप घिमिरे - आइतबार १७ नोभेम्बर २०२४
कृष्ण काश्यपको दोस्रो गजल कृति ‘सराब’ लोकार्पण २गते मङ्सिर / गजलकार कृष्ण काश्यपको दोस्रो गजल सङ्ग्रह ‘सराब’को शनिबार लोकार्पण गरिएको छ । दमकको कदम थियटरमा गजलकार काश्यपको गजल सङ्ग्रह ‘सराब’को एक भ...
सुकबारे भेलामा उषा गुरुङ्गको बिचारको बिस्कुन कविता सङ्ग्रहको विमोचन
खगिन्द्रा खुसी - शुक्रबार १५ नोभेम्बर २०२४
आज झापाको चन्द्रगढीमा कवि उषा गुरुङको कविता सङ्ग्रह बिचारको बिस्कुनको विमोचन गरिएको छ । लेखनाथ पुस्तकालयको मासिक कार्यक्रम सुकबारे भेलाका अवसरमा सो कृतिको विमोचन भएको हो । पुस्तकालयकी का.वा.अध्यक्ष खग...
प्रगतिवादी सर्जक सरोज ओलीप्रति भावपूर्ण श्रद्धाञ्जली
लीला अधिकारी पोष्ट- खगिन्द्रा खुसी - शनिबार ९ नोभेम्बर २०२४
प्रगतिवादी सर्जक सरोज ओली वि.सं.१९९८ सालमा तेह्रथुम जिल्ला, आठराई होडाको याख्खा गाउँमा पिता जगतमणि र माता सरस्वती ओलीका साहिंला पुत्ररत्नका रूपमा जन्मिएका थिए । घर आँगनको अनौपचरिक एवम् विद्यालय र कले...