समाचार
अभिनवको रचनावाचन तथा पुरस्कार वितरण
दिलिप घिमिरे - शनिबार ९ नोभेम्बर २०२४
अभिनवको रचनावाचन तथा पुरस्कार वितरण २४ कार्तिक / अभिनव साहित्य समाज गोकर्णेश्वर जोरपाटीको २७३अौं नियमित शृङ्खला तथा मासिक रचनावाचन एवम् हरिअभिनव प्रतिभा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । भैर...
चेतन कार्की प्रतिष्ठानको ८६ औं जन्मजयन्ती कार्यक्रम सम्पन्न
खगिन्द्रा खुसी - बिहिबार ७ नोभेम्बर २०२४
२०८१ कात्तिक २२, काठमाडौं । चेतन कार्की प्रतिष्ठानले आज सामाजिक विकास समाज, अनामनगर, काठमाडौंको सभाकक्षमा वरिष्ठ चलचित्र निर्देशक, कवि एवं संस्कृतिविद् चेतन कार्कीको ८६ औं जन्मजयन्ती समारोहको आयोजना ग...
वरिष्ठ साहित्यकार एवम् समालोचक प्रा.डा. गोविन्दराज भट्टराई सम्मानित
खगिन्द्रा खुसी - बुधबार ६ नोभेम्बर २०२४
भक्तपुर, कार्तिक २० वरिष्ठ साहित्यकार, लेखक एवम् समालोचक प्रा.डा. गोविन्दराज भट्टराई मंगलवार भक्तपुरमा सम्मानित हुनुभएको छ । भट्टराईलाई चक्रपाणी स्मारक प्रतिष्ठानले चक्रपाणी स्मरण पुरस्कार–२०८१ ले सम्...
नेपाल प्रज्ञा प्रतिष्ठानमा देवकोटाको ११६अौं जन्म जयन्ती
दिलिप घिमिरे - बिहिबार ३१ अक्टोबर २०२४
१५गते कार्तिक /महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६अौं जन्म जयन्ती बुधबार देवकोटा सङ्ग्रहालय,मैतीदेवी काठमाडौंमा सम्पन्न गरियो । कार्यक्रममा कुलपति भूपाल राईको प्रमुख आतिथ्य ,सन्ध्या पहाडीको सञ्चालन ,...
महाकविको ११६ अौं जन्म जयन्ती मनायो कल्पतरूले
दिलिप घिमिरे - बिहिबार ३१ अक्टोबर २०२४
१५गते कार्तिक /महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ अौं जन्म जयन्ती बुधबार कल्पतरू प्रज्ञा प्रतिष्ठान गोकर्णेश्वर न पा वडा नं ६ को आयोजनामा सम्पन्न गरियो । र्यालीसहित देवकोटा पार्कमा पुगेर देवकोाको...
बिर्तामोडमा सप्तरङ्गीको पाचौँ श्रृंखला सम्पन्न
खगिन्द्रा खुसी - बुधबार ३० अक्टोबर २०२४
आज झापाको विर्तामोडमा सप्तरङ्गी कार्यक्रम सम्पन्न भएको छ । प्रत्येक वर्ष दशैँ तिहारको बीचमा सम्पन्न हुँदै आएको सो कार्यक्रम झापाली साहित्य समाजको आयोजना तथा डि.पी.एल. कनकाईको सहआयोजनामा सम्पन्न भएको थ...
अमेरिकामा साहित्य साधक डा.कृष्णहरि बरालसँग अन्तरक्रिया
दिलिप घिमिरे - आइतबार २७ अक्टोबर २०२४
११ गते कार्तिक /जिबिएलोको आयोजनामा आज गीत तथा गजल लेखनको विषयमा अन्तरक्रिया कार्यक्रममा सम्पन्न गरिएको छ। वरिष्ठ गीतकार ,गजलकार तथा समालोचक डा.कृष्णहरि बरालसँग आज अमेरिकाको ह्यारिसबर्गमा गीत र गजलका...
रसिकको दाेस्राे कविता कृति ‘छन्द उपासना’ लाेकार्पण
दिलिप घिमिरे - आइतबार २७ अक्टोबर २०२४
११गते कार्तिक /वरिष्ठ छन्द कवि रोहिणी रसिकको दाेस्राे कविता सङ्ग्रह ‘छन्द उपासना’ को खोटाङ सामाजिक सेवा मञ्च, विराटनगरले लाेकार्पण गरेको छ। शनिबार आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार टङ्क न्यौपाने,...
विनेसामको साहित्यिक कार्यक्रम सम्माननीय प्रम ओलीद्वारा उद्घाटन
दिलिप घिमिरे - शनिबार २६ अक्टोबर २०२४
१०गते कार्तिक /विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको आयोजनामा आज काठमाडौंको गौशालामा विश्व साहित्य सम्मेलनको उद्घाटन गरिएको छ। काठमाडौंको गौशलास्थित होटल आनन्दमा भोलिसम्म चल्ने कार्यक...
गीतकार शिवशंकर थापाद्वारा रचित गीतहरुको एकल गीतिसाँझ सम्पन्न
खगिन्द्रा खुसी - शनिबार २६ अक्टोबर २०२४
आज विर्तामोडमा विशिष्ट गीतकार शिवशंकर थापाद्वारा रचित गीतहरुको एकल प्रस्तुति कार्यक्रम सम्पन्न भएको छ । 'एकमुटु अनेक ढुकढुकी' नाम दिइएको सो कार्यक्रम पूर्वान्चल कलाकार समाजको आयोजनामा सम्पन्न भएको थिय...
मनोहरा साहित्य समाजको ९४अौं शृङ्खला सम्पन्न
दिलिप घिमिरे - शनिबार २६ अक्टोबर २०२४
१०गते कार्तिक /आज मनोहरा साहित्य समाजको ९४अौं शृङ्खला साहित्यिक कार्यक्रम गरि सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष डिल्लीराज अर्यालको सभानायकत्व र लेखनाथ पुस्तकालय चन्द्रगढी झापाका अध्यक्ष मुक्तककार,व...
साहित्य चौतारीद्वारा धरावासी दम्पतीलाई अभिनन्दन,हरिनारायण भट्टराईको कृति लोकार्पण
दिलिप घिमिरे - शनिबार २६ अक्टोबर २०२४
१०गते कार्तिक / साहित्य चौतारी बिर्तामोड झापा नेपालको आयोजनामा स्रष्टा अभिनन्दन,कृति विमोचन, तिहार, नेपाल सम्वत् ,छठ लगायत पर्वको शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ। संस्थाका संस्थापक संरक्षक...