समाचार

स्वीकारोक्ति फाउन्डेसनले लीलबहादुर क्षेत्रीलाई ६ लाख नेपाली नगद सहित स्वीकारोक्ति सिद्धि पुरस्कार हस्तान्तरण
Admin - सोमबार ११ डिसेम्बर २०२३
स्वीकारोक्ति फाउन्डेसनले नेपाली साहित्यका मुर्धन्य व्यक्तित्व लीलबहादुर क्षेत्रीलाई ६ लाख नेपाली नगद राशिसहित स्वीकारोक्ति सिद्धि पुरस्कार हस्तान्तरण गरेको छ। स्वीकारोक्ति फाउन्डेसनले संचालन गरेको स्व...