चुलाचुलीमा विद्यार्थीहरुका लागि "१० दिने अभिनय कार्यशाला" सम्पन्न
चुलाचुलीमा विद्यार्थीहरुका लागि "१० दिने अभिनय कार्यशाला" सोमबार सम्पन्न भएको छ।
चुलाचुली रंगमञ्च इलामले आयोजना गरेको १० दिने कार्यशालामा स्थानीय २४ जना सहभागीहरू मध्येबाट १६ जनालाई छनौट गरिएको थियो। कार्यशालाको सहजकर्ता कलाकार मनाङ लावतीले गरेका थिए ।
कार्यक्रमलाई सफल बनाउन सिर्जनशील सहयोगी अष्ट्रेलीयाबाट कलाकार ओवेत साम्पाङ राई, चुलाचुली-४ बाट श्याम राई र विजय राई (द लिड एजुकेसन दमक-६ झापा)को महत्त्वपूर्ण भूमिका रहेको चुलाचुलिबाट स्रष्टा विवश वलिभद्र कोइरालाले जानकारी दिनुभएको छ ।
ट्यागहरू:
सहित्य
कविता
literature
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
नोबेल साहित्य पुरस्कार क्यानडाकी एन कार्सनलाई
दिलिप घिमिरे - बिहिबार ८ अक्टोबर २०२६
हिन्दी सिनेमाका चर्चित अभिनेता नाना पाटेकरको निधन
खगिन्द्रा खुसी - बिहिबार ८ अक्टोबर २०२६
सरोज भट्टराईको कथा कृति ‘कलेजी प्रेम’ सार्वजनिक
दिलिप घिमिरे - बुधबार ७ अक्टोबर २०२६
आर.बी. निश्चलको ‘ब्रह्माण्डको अन्त्य’ लोकार्पित
खगिन्द्रा खुसी - बुधबार ७ अक्टोबर २०२६