साहित्य कला सङ्गम दमकको विशेष रचनावाचन कार्यक्रम सम्पन्न
झापा , माघ ९ ।आज साहित्य कला सङ्गम दमकको विशेष रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विन्दु दाहाल मूकदर्शकको अध्यक्षता तथा खोलाघरे साहिँलोको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा संस्थाका उपाध्यक्ष यादवप्रसाद अधिकारी ( झाँक्रीखोले) ले स्वागत गर्नुभएको थियो । 
ट्यागहरू:
सहित्य
news
samachar
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
नेपाल लिटरेरी ग्रुपको पोयट्री विद लाट्टे साँझ सम्पन्न
दिलिप घिमिरे - शनिबार १९ सेप्टेम्बर २०२६
सेभेन सिज अङ्ग्रेजी माविका विद्यार्थीसँग साहित्य कार्यक्रम सम्पन्न
दिलिप घिमिरे - शुक्रबार १८ सेप्टेम्बर २०२६
‘सलह’लाई पद्मश्री साहित्य पुरस्कार, धरावासी र आचार्यलाई पद्मश्री सम्मान प्रदान गरिने
दिलिप घिमिरे - बिहिबार १७ सेप्टेम्बर २०२६
रमेश प्रभातको ‘आँगनीमा फूल रोपेँ’ गजल सङ्ग्रह प्रकाशित
दिलिप घिमिरे - बुधबार १६ सेप्टेम्बर २०२६