समाचार

देवकोटा साहित्य उत्सव- २०८२ सम्पन्न
देवकोटा साहित्य उत्सव- २०८२ सम्पन्न
दिलिप घिमिरे - शनिबार ८ नोभेम्बर २०२५
भीरकोट, बलमाटा, २२, कार्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीको सन्दर्भमा शनिबार स्याङ्जाको साहित्यिक इतिहासमा विशेष महत्त्वपूर्ण अर्थ राख्ने ऐतिहासिक देवकोटा साहित्य उत्सव- २०८२ को आय...
पत्रकार गिरीको ‘भग्न प्रेमशाला’ कथासङ्ग्रह सार्वजनिक
पत्रकार गिरीको ‘भग्न प्रेमशाला’ कथासङ्ग्रह सार्वजनिक
दिलिप घिमिरे - शनिबार ८ नोभेम्बर २०२५
पत्रकार खगेन्द्र गिरीको ‘भग्न प्रेमशाला’ कथा सङ्ग्रह शुक्रबार राजधानीमा विमोचन भएको छ । प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा लेखकहरू नयनराज पाण्डे, बसन्त बस्नेत र सगुना शाहले पुस्तक विमोचन गरे । ल...
वसन्त बस्नेतलाई `विमल गुरुङ कृति पुरस्कार’ प्रदान
वसन्त बस्नेतलाई `विमल गुरुङ कृति पुरस्कार’ प्रदान
दिलिप घिमिरे - बिहिबार ६ नोभेम्बर २०२५
धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयले २०८१ को ‘विमल गुरुङ कृति पुरस्कार’ इलाम निवासी वसन्त बस्नेतको उपन्यास ‘सिमसारा’लाई प्रदान गरेको छ। पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङकाअनुसार विमल गुर...
अमेरिकामा साहित्य परिषद भूटानको ११औँ साधारणसभा सम्पन्न हुने
अमेरिकामा साहित्य परिषद भूटानको ११औँ साधारणसभा सम्पन्न हुने
खगिन्द्रा खुसी - बुधबार ५ नोभेम्बर २०२५
साहित्य परिषद भूटानको ११औँ साधारणसभा सम्पन्न हुने भएको छ । नोभेम्बर ८ मा अमेरिकाको पेन्सिलभेनियामा सम्पन्न हुने उक्त कार्यक्रममा साहित्य र सङ्गीत क्षेत्रका विभिन्न १० व्यक्तित्वहरु सम्मानित तथा पुरस्क...
हाङयुगका कविताहरु´कृतिको लोकार्पण श्रमिकहरुसँग
हाङयुगका कविताहरु´कृतिको लोकार्पण श्रमिकहरुसँग
दिलिप घिमिरे - मङ्गलबार ४ नोभेम्बर २०२५
हाङयुगका कविताहरु´कृतिको लोकार्पण श्रमिकहरुसँग कवि हाङयुग अज्ञातको कविता सङ्ग्रह ´हाङयुगका कविताहरु´झापाको दमकमा सोमबार लोकार्पण गरिएको छ। उनी सृजनशील अराजकताका एक अभियान्ता तथा साहित्य स्रष्टा हुन्।...
रवीन्द्र मिश्रको‘माथिको आदेश छ’ सार्वजनिक
रवीन्द्र मिश्रको‘माथिको आदेश छ’ सार्वजनिक
दिलिप घिमिरे - आइतबार २ नोभेम्बर २०२५
राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा लेखक रवीन्द्र मिश्रको ‘माथिको आदेश छ’ कविता सङ्ग्रहको लोकार्पण गरिएको छ। काठमाडौंको प्रज्ञा–प्रतिष्ठानमा शनिबार आयोजित कार्यक्रममा जेनजी युवा र कवि मिश्रले संयुक्त रूपम...
मैथिली साहित्य समाजको १४१औँ कवि गोष्ठी सम्पन्न
मैथिली साहित्य समाजको १४१औँ कवि गोष्ठी सम्पन्न
दिलिप घिमिरे - आइतबार २ नोभेम्बर २०२५
मैथिली साहित्य समाज जनकपुरधामले आफ्नो १४१औँ मासिक कवि गोष्ठी भव्य रूपमा सम्पन्न गरेको छ। मिथिलाको समृद्ध साहित्यिक परम्परालाई निरन्तरता दिँदै मिथिला नाट्य कला परिषद् जनकपुरधामको सभाहलमा गोष्ठी सम्पन्...
क्याफेमा कविता’को ९औं श्रृंखला सम्पन्न
क्याफेमा कविता’को ९औं श्रृंखला सम्पन्न
दिलिप घिमिरे - शनिबार १ नोभेम्बर २०२५
१५ कार्तिक झापा /क्याफेमा कविता ९ औं श्रृङखला छन्द विशेष कविता वाचन सम्पन्न गरेको छ ।नेपाल बिटले प्रत्येक शनिबार आयोजना गर्दै आइरहेको यो कार्यक्रम भने इटहरी स्थित सुष्मा कलेजको सभाहलमा सम्पन्न गरेको...
 ‘धरणी’ सार्वजनिक
‘धरणी’ सार्वजनिक
दिलिप घिमिरे - सोमबार २७ अक्टोबर २०२५
साहित्यकार कृष्णप्रसाद कोइरालाको जन्मस्थल दुम्जाको धरिनडाँडामा साहित्यिक पत्रिका ‘धरणी’ सार्वजनिक गरिएको छ पानीपोखरी युवा क्लब, दुम्जाको वार्षिक साहित्यिक प्रकाशन ‘धरणी’ को चौथो अङ्क सार्वजनिक गरिएको...
माधव काफ्लेका तीन कृति प्रकाशित
माधव काफ्लेका तीन कृति प्रकाशित
खगिन्द्रा खुसी - सोमबार २७ अक्टोबर २०२५
रौतहटको चन्द्रपुरलाई कर्मक्षेत्र बनाएर लामो समयदेखि साहित्य सिर्जनामा क्रियाशील साहित्यकार माधव काफ्लेका तीन कृति प्रकाशित भएका छन् । काफ्लेको कविताकृति ‘मोक्षान्त पीडा सही’, संस्मरणसंग्रह ‘कस्तो कुर...
झापाली साहित्य समाजको “एक साँझ युवाको माझ” कार्यक्रम सम्पन्न
झापाली साहित्य समाजको “एक साँझ युवाको माझ” कार्यक्रम सम्पन्न
दिलिप घिमिरे - आइतबार २६ अक्टोबर २०२५
कार्तिक ९ झापा /झापाली साहित्य समाज बिर्तामोडले “एक साँझ युवाको माझ”कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ मुनाराज शेर्मा रहनुभएको थियो भने ‘बस्तीमा कुहिरो’ पुस्तकका लेखक रामचन्द्...
देउसी भैलो संस्कार र संस्कृति संरक्षणमा साहित्य चौतारी
देउसी भैलो संस्कार र संस्कृति संरक्षणमा साहित्य चौतारी
दिलिप घिमिरे - बिहिबार २३ अक्टोबर २०२५
कार्तिक ६ झापा /देउसी भैलो हाम्रो संस्कार र संस्कृति हो र यो संस्कारलाई जोगाइ राख्न विभित्र संघ संस्था र कलाकारहरुले देउसी भैलोका गीत निकाल्ने,गाउने गरेका छन् । शहरी संस्कारमा हुर्किएका युवा पुस्तामा...