लेखक दिलिप घिमिरे को लेखहरू
वराहक्षेत्रमा भोलिदेखि ‘कोशी पर्यटन महोत्सव’सुरू
दिलिप घिमिरे - मङ्गलबार ७ अप्रिल २०२६
झापा २४ चैत्र/कोशी प्रदेश भ्रमण वर्ष- २०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ । कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन हुने महोत्सव यही चैत २५ देखि २७ गतेसम्म हुने...
गजलगो लिला अनमोलको महफिल-ए गजल कार्यक्रम इटहरीमा सम्पन्न
दिलिप घिमिरे - मङ्गलबार ७ अप्रिल २०२६
झापा २४ चैत्र /इटहरीमा गजलकार लिला अनमोलको महाफिल-ए गजल कार्यक्रम आइतबार सम्पन्न भएको छ। कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय रामप्रसाद महतोको प्रमुख आतिथ्य र सङ्गीत साधना प्रतिष्ठान नेपाल...
सिलगढ़ीमा मुक्तिप्रसाद उपाध्यायको ´लौ त बरू`कथा सङ्ग्रह र `देवभूमि हुँदै प्रशान्तिनिलयम´नियात्राको विमोचन
दिलिप घिमिरे - मङ्गलबार ७ अप्रिल २०२६
झापा २४ चैत्र /भारतको सिलगढ़ीमा मुक्तिप्रसाद बराल उपाध्यायका´लौ त बरू`कथा सङ्ग्रह र `देवभूमि हुँदै प्रशान्तिनिलयम´नियात्राको आइतबार विमोचन गरिएको छ। कार्यक्रममा उपाध्यायका दुबै कृतिको विधिवत विमोचन ने...
कोशी-बंगाल सांस्कृतिक तथा पर्यटन उत्सव-२०८२ बिर्तामोडमा आयोजना हुने
दिलिप घिमिरे - सोमबार ६ अप्रिल २०२६
झापा २३ चैत्र /बिर्तामोडमा कोशी-बंगाल सांस्कृतिक तथा पर्यटन उत्सव-२०८२ हुने भएको छ । कोशी पर्यटन वर्ष २०८२ को कार्यक्रमअन्तर्गत झापाको बिर्तामोडमा नेपाल र भारतका सीमावर्ती प्रदेशका पर्यटन सम्बद्ध संघस...
नाटककार अर्जुन नेपालको `सीमा´नाटक कृति सार्वजनिक
दिलिप घिमिरे - सोमबार ६ अप्रिल २०२६
झापा २३ चैत्र /पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरबाट प्रकाशित नाटककार अर्जुन नेपाल लिखित नाटक सीमाको एलिट क्लबको सभा हलमा शनिबार लोकार्पण भएको छ। समालोचक प्राध्यापक कविराज न्यौपाने,प्राज्ञ विवश पो...
धमेन्द्र झाको ´जगन्मुक्ति`नियात्रा कृति लोकार्पण
दिलिप घिमिरे - सोमबार ६ अप्रिल २०२६
झापा २३ चैत्र /राससका निवर्तमान कार्यकारी अध्यक्ष धर्मेन्द्र झाद्वारा लिखित मैथिली भाषाको यात्रा संस्मरण ‘जगन्मुक्ति’ लोकार्पण गरिएको छ ।गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले‘बागलुङ मिडिय...
काठमाडौंमा ‘वसन्त कविता महोत्सव’ सम्पन्न
दिलिप घिमिरे - सोमबार ६ अप्रिल २०२६
झापा २३ चैत्र /राजधानीको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा शनिबार ‘वसन्त कविता महोत्सव’ सम्पन्न भएको छ।‘वर्तमान कविता समूह’को आयोजनामा भएको उक्त कार्यक्रममा नेपाली कविहरूले आफ्ना मौलिक भावना, संवेदन...
लघुकथाकार महेन्द्र नेउपानेको दोस्रो लघुकथा सङ्ग्रह ‘चुनावी सेरोफेरो’ सार्वजनिक
दिलिप घिमिरे - सोमबार ६ अप्रिल २०२६
झापा २३ चैत्र /लघुकथाकार महेन्द्र नेउपानेको दोस्रो लघुकथा सङ्ग्रह ‘चुनावी सेरोफेरो’ शनिबार सार्वजनिक भएकाे छ । सिर्जना अभियान समाजद्वारा आयोजित कार्यक्रममा सभाध्यक्ष ध्रुव मधिकर्मी,प्रमुख अतिथि डा.पुष...
साहित्यकार केशव दाहालको चौथो कृति ‘इथा’ लोकार्पण
दिलिप घिमिरे - आइतबार ५ अप्रिल २०२६
झापा२२चैत्र/लेखक एवम् साहित्यकार केशब दाहालको चौथो कृति ‘इथा’ शनिबार लोकार्पण गरिएको छ । भक्तपुरको राधेराधे स्थित रोयल थाईमा आयोजित विशेष कार्यक्रमका बीच पुस्तक लोकार्पण गरिएको छ।दाहालद्वारा लिखत यो प...
इन्दिरा रेग्मीको पहिलो कृति ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण
दिलिप घिमिरे - आइतबार ५ अप्रिल २०२६
झापा २२ चैत्र /साहित्यकार इन्दिरा रेग्मीको पहिलो कृति‘अक्षरमा अनुभूति’ मुक्तक संग्रहको लोकार्पण शनिबार सम्पन्न गरिएको छ । राजधानीको रत्नराज्य पुस्तकालयमा आयोजित एक कार्यक्रमका बीच वरिष्ठ साहित्यकार गो...
दमकमा साहित्यिक तथा सांगीतिक कार्यक्रम सम्पन्न
दिलिप घिमिरे - आइतबार ५ अप्रिल २०२६
झापा २२ चैत्र /विश्व भूटानी साहित्यिक संगठन (GBLO) र सुरभि कला केन्द्र दमकको संयुक्त आयोजनामा शनिबार साहित्यिक तथा सांगीतिक कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रम कला केन्द्रका गुरु अनिल फागोको अध्यक्...
कञ्चनपुरको दोधारा चाँदनीमा अन्तर्राष्ट्रिय साहित्यिक सङ्गाेष्ठी सम्पन्न
दिलिप घिमिरे - शनिबार ४ अप्रिल २०२६
झापा २१ चैत्र /प्रगतिशील लेखक सङ्घकाे दुई दिवसीय अन्तर्राष्ट्रिय साहित्यिक सङ्गाेष्ठी र प्रलेस राष्ट्रिय परिषद बैठकको सम्पन्न भएकाे छ। कञ्चनपुरको दोधारा चाँदनीमा शुक्रबार अन्तर्राष्ट्रिय साहित्यिक सङ्...