लेखक दिलिप घिमिरे को लेखहरू

अङ्गुरबाबा जोशी महाकाव्य'को लोकार्पण सम्पन्न
अङ्गुरबाबा जोशी महाकाव्य'को लोकार्पण सम्पन्न
दिलिप घिमिरे - बुधबार ४ फेब्रुवरी २०२६
झापा २१ माघ/देवघाटमा'अङ्गुरबाबा जोशी महाकाव्य' को आइतबार लोकार्पण सम्पन्न गरिएको छ। कार्यक्रम गार्गी कन्या गुरुकुल प्रतिष्ठानका अध्यक्ष शान्तप्रसाद पोखरेलको सभापतित्व साथै भरतपुर महानगरका प्रमुख चित्र...
दमक प्रज्ञा प्रतिष्ठान प्राडा.गोपाल भण्डारीको अध्यक्षतामा गठन
दमक प्रज्ञा प्रतिष्ठान प्राडा.गोपाल भण्डारीको अध्यक्षतामा गठन
दिलिप घिमिरे - मङ्गलबार ३ फेब्रुवरी २०२६
झापा २० माघ/दमक नगरपालिकामा प्रज्ञा प्रतिष्ठान परिषद् गठन गरिएको छ। दमक नगरपालिकाको दमक प्रज्ञा–प्रतिष्ठान ऐन २०७७ को दफा ७ बमोजिम परिषद् गठन गरिएको हो। गठन भएको परिषद्को अध्यक्षमा डा.गोपाल भण्डारी र...
'लीलबहादुर क्षेत्री पुरस्कार' नाम्ची सिक्किमका थिरुप्रसाद नेपाललाई
'लीलबहादुर क्षेत्री पुरस्कार' नाम्ची सिक्किमका थिरुप्रसाद नेपाललाई
दिलिप घिमिरे - मङ्गलबार ३ फेब्रुवरी २०२६
झापा २० माघ/तेस्रो 'लीलबहादुर क्षेत्री पुरस्कार' नाम्ची सिक्किमका वरिष्ठ आख्यानकार थिरुप्रसाद नेपाललाई प्रदान गरिने भएको छ। नेपाली साहित्यका प्रख्यात आख्यानकार,भारत सरकारद्वारा पद्मश्री सम्मानले सम्मा...
थारू साहित्य सम्मेलनमा सातबुँदे घोषणापत्र जारी
थारू साहित्य सम्मेलनमा सातबुँदे घोषणापत्र जारी
दिलिप घिमिरे - सोमबार २ फेब्रुवरी २०२६
झापा १९ माघ/सातबुँदे घोषणापत्र जारी गर्दै दशौँ थारू साहित्य राष्ट्रिय सम्मेलन सम्पन्न गरिएको छ। थारू लेखक सङ्घ नेपाल र थारू अतिथि सेवा सदन समितिको आयोजनामा पर्साको पटेर्वासुगौली गाउँपालिका–२ बेल्वामा...
इलाममा`खुसीको गाउँ´को विमर्श सम्पन्न
इलाममा`खुसीको गाउँ´को विमर्श सम्पन्न
दिलिप घिमिरे - शुक्रबार ३० जनवरी २०२६
झापा १६माघ/इलाममा `खुसीको गाउँ´को शुक्रबार विमर्श भएको छ।इलाम नगर कला साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा स्रष्टा खगिन्द्रा खुसीद्वारा लिखित उपन्यास खुसीको गाउँको विमर्श गरिएको हो। अरनिको सङ...
इलाममा समता साहित्य उत्सवको पाँचौं संस्करण   सम्पन्न
इलाममा समता साहित्य उत्सवको पाँचौं संस्करण सम्पन्न
दिलिप घिमिरे - बिहिबार २९ जनवरी २०२६
झापा१५माघ/शब्द,सिर्जना र प्रेरणाको उत्सवका रूपमा परिचित समता साहित्य उत्सवको पाँचौं संस्करण इलामस्थित समता स्कुलमा बिहीबार सम्पन्न भएको छ । विद्यार्थीहरूमा नेपाली भाषा,साहित्य र सिर्जनात्मक चेतनाको वि...
लेखक निर्दोष जीवनको १०औं कृति ‘प्रेमको सुगन्ध’आउँदै
लेखक निर्दोष जीवनको १०औं कृति ‘प्रेमको सुगन्ध’आउँदै
दिलिप घिमिरे - बुधबार २८ जनवरी २०२६
झापा १४ माघ/लेखक निर्दोष जीवनको नयाँ कृति ‘प्रेमको सुगन्ध’आउने भएको छ।यो उनको १० औं कृति हो । प्रकाशनको तयारीमा रहेको दुई सय मुक्तक समेटिएको उक्त कृतिलाई गजल मञ्च चितवनले प्रकाशन गर्न लागेको हो। मुक्त...
तेस्रो बालसाहित्य महोत्सव ललितपुरमा सम्पन्न
तेस्रो बालसाहित्य महोत्सव ललितपुरमा सम्पन्न
दिलिप घिमिरे - मङ्गलबार २७ जनवरी २०२६
झापा १३माघ/तेस्रो बालसाहित्य महोत्सव मंगलबार ललितपुरमा सम्पन्न भएको छ । नेपाल बालसाहित्य समाज,ललितपुर महानगरपालिका र पाटन संग्रहालयको आयोजनामा माघ ११ गतेदेखि पाटन संग्रहालयमा आयोजना गरिएको महोत्सव स...
न्युटन्स् एजुकेसनद्वारा हरिकुमार प्रसाई स्मृति साहित्य लेखन कार्यशाला सम्पन्न
न्युटन्स् एजुकेसनद्वारा हरिकुमार प्रसाई स्मृति साहित्य लेखन कार्यशाला सम्पन्न
दिलिप घिमिरे - सोमबार २६ जनवरी २०२६
झापा १२माघ/न्युटन्स् एजुकेसन विद्यालयले स्वर्गीय हरिकुमार प्रसाईको स्मृतिमा साहित्य लेखन कार्यशाला गोष्ठी आइतबार सम्पन्न गरेको छ। झापा बिर्तामोड स्थित विद्यालयको सभा हलमा आयोजित कार्यक्रम विद्यालयका न...
साहित्यकार गोपाल दाहालको छैटौँ कविता कृति ‘जीवन यात्रा’ विमोचन
साहित्यकार गोपाल दाहालको छैटौँ कविता कृति ‘जीवन यात्रा’ विमोचन
दिलिप घिमिरे - सोमबार २६ जनवरी २०२६
झापा १२माघ/ साहित्यकार तथा कवि गोपाल दाहालको ‘जीवन यात्रा’कविता कृति मोरङको उर्लाबारीमा शनिबार विमोचन गरिएको छ। राधिका माध्यमिक विद्यालयको सभाहलमा भएको साहित्यकारहरुको जमघटबीच दाहालको छैटौँ कृति विमो...
साहित्यिक पत्रकार संघद्धारा श्रेष्ठका कृतिहरु लोकार्पण
साहित्यिक पत्रकार संघद्धारा श्रेष्ठका कृतिहरु लोकार्पण
दिलिप घिमिरे - आइतबार २५ जनवरी २०२६
झापा ११ माघ/साहित्यिक पत्रकार संघले 'जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी' र 'पूर्ण बहादुर श्रेष्ठ 'व्यथित'का गद्य रचनाहरू' तथा 'नशा नशामा' गीतको लोकार्पण गर्‍यो । भृकुटीमण्डपस्थित नेपाल पर्य...
`गोपीकृष्ण स्मृति सम्मान´बाट शिवाकोटी सम्मानित
`गोपीकृष्ण स्मृति सम्मान´बाट शिवाकोटी सम्मानित
दिलिप घिमिरे - शनिबार २४ जनवरी २०२६
झापा १०माघ/साहित्यकार,पत्रकार एवम् समाजसेवी गोपीकृष्ण स्मृति प्रतिष्ठान बिर्तामोड झापाले स्रष्टा खिलप्रसाद शिवाकोटीलाई शनिबार सम्मान गरेको छ।बिर्तामोड स्थित गोमेन्द्र कलेजको सभाहलमा बिर्तामोड-८ ,गराम...