लेखक दिलिप घिमिरे को लेखहरू
चलचित्र पत्रकार संघ नेपाल झापाको अध्यक्षमा एकराज
दिलिप घिमिरे - बुधबार १८ मार्च २०२६
झापा ४ चैत्र /चलचित्र पत्रकार संघ नेपाल झापा शाखाको अध्यक्षमा एकराज प्रधान सर्वसम्मत निर्वाचित भएका छन्। सोमबार बिर्तामोडमा सम्पन्न संघको प्रथम जिल्ला अधिवेशनले प्रधानको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्...
प्राडा.जयराज आचार्यलाई दण्डपाणि-नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार प्रदान गरिने
दिलिप घिमिरे - मङ्गलबार १७ मार्च २०२६
झापा३चैत्र/२०८२ सालको दण्डपाणि-नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार कूटनीति,परराष्ट्र, अन्तराष्ट्रिय मामलाविज्ञ तथा दीर्घ शिक्षासेवी प्राडा जयराज आचार्यलाई अर्पण गरिने भएको छ। फागुन ३० गते बस...
पशुपति घिमिरेको 'तीन महादेशका केही तरङ्ग' नियात्रा संग्रह सार्वजनिक
दिलिप घिमिरे - मङ्गलबार १७ मार्च २०२६
झापा३चैत्र/नियात्राकार पशुपति घिमिरेको नयाँ कृति ‘तीन महादेशका केही तरङ्ग’ शनिबार सार्वजनिक भएको छ । राजधानीमा सम्पन्न एक समारोहमा प्राडा गोविन्दराज भट्टराई, विश्व साइकलयात्री एवम् नियात्राकार पुष्कर...
कवि मञ्जुल'लाई 'विश्व ज्योति साहित्य सम्मान’अर्पण गरिने
दिलिप घिमिरे - मङ्गलबार १७ मार्च २०२६
झापा ३ चैत्र /गीतकार तथा गायक मेघराज नेपाल 'मञ्जुल'लाई यस वर्षको 'विश्व ज्योति साहित्य सम्मान’ अर्पण गरिने भएको छ । नेपाली वाङ्गमयको श्रीवृद्धिमा विगत २७ वर्षदेखि समर्पित संस्था एपेक नेपालले आगामी चैत...
भिजन गुराँगाई कविता प्रतियोगितामा प्रथम
दिलिप घिमिरे - आइतबार १५ मार्च २०२६
झापा १ चैत्र/सतासीधाम साहित्य संगम दूधेमा शनिबार आयोजित कविता वाचन प्रतियोगितामा भिजन गुराँगाई प्रथम भएका छन्। प्रतियोगितामा निर्मला प्रधान द्वितीय र देवु चापागाँई तृतीय भएका छन्। त्यस्तै सहदेव राईले...
साधुटारमा त्रिदिवसीय अन्तर्राष्ट्रिय साहित्यिक पर्यटन महोत्सव सम्पन्न
दिलिप घिमिरे - शनिबार १४ मार्च २०२६
झापा ३० फागुन/झापाको अर्जुनधारा-१ साधुटारस्थित श्री शंकराचार्यपीठ वेद वेदाङ्ग संस्कृत पाठशाला तथा सिद्धेश्वरी कामदा गौशालामा त्रिदिवसीय अन्तर्राष्ट्रिय साहित्यिक पर्यटन महोत्सव सम्पन्न गरिएको छ । झाप...
नेपलिंकको ८औँ वार्षिकोत्सव : विशेष अफर र इन्टरनेट सुरक्षा सचेतना कार्यक्रम
दिलिप घिमिरे - बुधबार ११ मार्च २०२६
झापा २७फागुन /इन्टरनेट सेवा प्रदायक नेपलिंक कम्युनिकेशन प्रा.लि. ले आफ्नो ८औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाउने भएको छ। कम्पनीले बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत वार्षिकोत्सवको अवसरमा विशेष...
कवि तथा पत्रकार सुरेश किरण मानन्धरको निधन
दिलिप घिमिरे - मङ्गलबार १० मार्च २०२६
झापा २६ फागुन /नेपालभाषाका कवि तथा पत्रकार सुरेश किरण मानन्धरको सोमबार निधन भएको छ । नेपालभाषा एकेडेमीले भर्खरै एउटा सूचना प्रकाशित गरी नेपालभाषा प्रज्ञा प्रतिष्ठानका प्राज्ञिक परिषद् सदस्य, भाषा आयो...
मरणोपरान्त ‘नइ प्रज्ञा पुरस्कार’ दुई प्राज्ञलाई प्रदान गरिने
दिलिप घिमिरे - शनिबार ७ मार्च २०२६
झापा २२ फागुन /नइ एकेडेमीले नेपाली भाषासाहित्यको पठनपाठन, अनुसन्धान तथा सिर्जनात्मक संवर्धनमा योगदान पुर्याएको भन्दै दुई प्राज्ञलाई मरणोपरान्त ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । एकेड...
नेपाली संस्कृति परिषद्,सिक्किममा´संस्कृति मन्थन´पत्रिकाको विमोचन
दिलिप घिमिरे - मङ्गलबार ३ मार्च २०२६
झापा १९ फागुन /नेपाली संस्कृति परिषद्, सिक्किमले´संस्कृति मन्थन´सांस्कृतिक पत्रिकाको विमोचन गरेको छ। सिक्किम सरकारका शिक्षा मन्त्री माननीय राजु बस्नेतको प्रमुख आतिथ्यमा मंगलबार पाक्योङमा कार्यक्रम सम...
पत्रकार विराट अनुपमको ‘पहिलो आमनिर्वाचन २०१५’ सार्वजनिक
दिलिप घिमिरे - मङ्गलबार ३ मार्च २०२६
झापा१९फागुन/पत्रकार विराट अनुपमद्वारा लिखित नेपालको पहिलो बहुदलीय संसदीय निर्वाचनको नालीबेली समेटिएको पुस्तक ´पहिलो आमनिर्वाचन २०१५’ मंगलबार राजधानीमा सार्वजनिक गरिएको छ। काठमाडौं स्थित उमोजा कफी सेन...
लीलबहादुर क्षेत्री पुरस्कार' सिक्किमका थिरुप्रसाद नेपाललाई प्रदान
दिलिप घिमिरे - मङ्गलबार ३ मार्च २०२६
झापा १९ फागुन /तेस्रो 'लीलबहादुर क्षेत्री पुरस्कार' नाम्ची सिक्किमका वरिष्ठ आख्यानकार थिरुप्रसाद नेपाललाई आइतबार प्रदान गरिएको छ। नेपाली साहित्यका प्रख्यात आख्यानकार,भारत सरकारद्वारा पद्मश्री सम्मानले...