लेखक दिलिप घिमिरे को लेखहरू
हरितालिका तीज महोत्सव तथा 'हाम्रो गौरव अवार्ड २०२६' को नयाँ दिल्लीमा आयोजना गरिने
दिलिप घिमिरे - बिहिबार ३ सेप्टेम्बर २०२६
झापा १८ भाद्र/हरितालिका तीज महोत्सव तथा 'हाम्रो गौरव अवार्ड २०२६' को अवसरमा आगामी भाद्र २८ गते आइतबार तदनुसार १३ सेप्टेम्बर २०२६मा नयाँ दिल्लीमा भव्य कार्यक्रमको आयोजना गरिने भएको छ। कार्यक्रम दिल्ली...
`जो पत्थरसँग दैनिक संवाद गर्छन्´
दिलिप घिमिरे - बुधबार २ सेप्टेम्बर २०२६
`जो पत्थरसँग दैनिक संवाद गर्छन्´ ✍️´विवश' बलिभद्र कोइराला "सामान्य मानिसका आँखामा सामान्य अर्थ र अवशेष भएका पत्थरका साना! ठूला! हल्ला विहीन, बिभिन्न आकार ,प्रकार र आ...
नेपाली साहित्य क्लब औपचारिक घोषणा तथा शुभारम्भ विज्ञप्ति
दिलिप घिमिरे - बुधबार २ सेप्टेम्बर २०२६
नेपाली साहित्य क्लब औपचारिक घोषणा तथा शुभारम्भ विज्ञप्ति “विश्वभरिका साहित्यिक मनहरूलाई एउटै सूत्रमा जोड्ने महाअभियान” नेपाली भाषा,साहित्य,कला,संस्कृति र पहिचानको संरक्षण,संवर्द्धन,प्रवर्द्धन तथा विश्...
मिरिकमा पहिलो चोटि "महफिल गजल" कार्यक्रम हुने
दिलिप घिमिरे - मङ्गलबार १ सेप्टेम्बर २०२६
झापा १६ भाद्र/दार्जिलिङ जर्नल पव्लिकेशनको आयोजनामा आगामी असोज ४ गते आइतबार (ता: २० सितम्बर २०२६) को दिन मिरिकमा साहित्यिक एवम् साङ्गितीक कार्यक्रमको आयोजना गरिने भएको हो। नेपाली साहित्यका गजल विधामा स...
आँटिला मुटुहरूः कथा संग्रहको समीक्षा
दिलिप घिमिरे - सोमबार ३१ अगष्ट २०२६
आँटिला मुटुहरूः कथा संग्रहको समीक्षा दिपक कट्टेल उपप्रध्यापक, म्याङलुङ क्याम्पस तेह्रथुम १.विषय प्रवेशः कथाकार दिनेश थापा 'बेगारी' द्वारा रचित 'ऑटिला मुटुहरू' एक सशक्त प्रगतिवादी नेपाली कथा सङ्...
कलाश्री विनोद खनालको निर्देशनमा´बेतैकी लौरी’ संगिनी भिडियो सार्वजनिक
दिलिप घिमिरे - सोमबार ३१ अगष्ट २०२६
झापा १५ भाद्र/कलाश्री बिनोद खनालको निर्देशनमा तथा प्रतिभाशाली गायिका कुमारी छेत्रीको सुमधुर कण्ठमा प्रस्तुत गरिएको ‘संगिनी’ नृत्य भिडियो सहित सार्वजनिक गरिएको छ।नेपाली चलचित्र जगतका चर्चित निर्देशक तथ...
विक्रमवीर थापाको ‘बङ्गलादेशको युद्धदेखि गोर्खाल्याण्डको आन्दोलनसम्म’ कृति विमोचन
दिलिप घिमिरे - सोमबार २४ अगष्ट २०२६
झापा ८ भाद्र/साहित्यकार विक्रमवीर थापाको ‘बङ्गलादेशको युद्धदेखि गोर्खाल्याण्डको आन्दोलनसम्म’ कृति विमोचन आइतबार विमोचन गरिएको छ। सन् १८८६ मा स्थापना भएको Shillong Gorkha Association ले आफ्नो १४०औँ स्थ...
दियोको अन्तिम लप्का’देखि ‘शरद्का पहेँला पातहरू’सम्म : दीपाको कृतिमाथि विमर्श
दिलिप घिमिरे - आइतबार २३ अगष्ट २०२६
झापा ७भाद्र/इलाममा कवि दिपा राई पुनका कविता कृति ‘दियोको अन्तिम लप्का’ र ‘शरद्का पहेँला पातहरू’ माथि विमर्श कार्यक्रम सम्पन्न भएको छ।इलाम नगरपालिका तथा साहित्य, कला, सङ्गीत प्रतिष्ठान इलामको आयोजनामा...
अर्जुन उप्रेतीको 'सौगात' गजल सङ्ग्रह माथि एक दृष्टि
दिलिप घिमिरे - आइतबार २३ अगष्ट २०२६
अर्जुन उप्रेतीको 'सौगात' गजल सङ्ग्रहमाथि एक दृष्टि भोलाझार,असमका अग्रज गजलकार अर्जुन उप्रेतीको बहुप्रतीक्षित गजल सङ्ग्रह 'सौगात' प्रकाशन भएर भर्खरै पाठकमाझ आइपुगेको छ। विमोचनकै दिन मेरो हातमा परेको यो...
साहित्य सन्ध्याबाट पाँच स्रष्टालाई सम्मान र पुरस्कार
दिलिप घिमिरे - आइतबार २३ अगष्ट २०२६
झापा ७ भाद्र/साहित्य सन्ध्याले विभिन्न पाँच जना स्रष्टा तथा अभियानकर्मीलाई वर्ष २०८२ को पुरस्कार र सम्मान शनिबार प्रदान गरेको छ।काठमाडौँमा आयोजित विशेष कार्यक्रममा साहित्यकार एवम् पूर्वमन्त्री प्रदीपक...
आज भारतमा नेपाली/गोर्खा भाषा मान्यता दिवस मनाइँदै
दिलिप घिमिरे - बिहिबार २० अगष्ट २०२६
झापा ४ भाद्र/ आज २० अगस्ट भारतमा नेपाली/गोर्खा भाषा मान्यता दिवस भव्यताका साथ मनाउँदै छ। आजको दिन भरतीय गोर्खा समाजका लागि गौरव र आत्मसम्मानको प्रतीक हो। सन् १९९२ मा भारतीय संविधानको ७१औँ संशोधनद्वारा...
मणिपुरका भवानी अधिकारी र नेपालीका नविन सुब्बालाई ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’
दिलिप घिमिरे - बुधबार १२ अगष्ट २०२६
झापा २७ साउन/भारतको मणिपुरका साहित्यकार भवानी अधिकारी र वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बालाई ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ प्रदान गरिएको छ। दाहाल यज्ञनिधिको आठौँ स्मृति दिवसका अवसरमा दिवंगत साहित्य...