लेखक दिलिप घिमिरे को लेखहरू
सापकोटाको ‘यात्राको लय’ लोकार्पण
दिलिप घिमिरे - बुधबार २१ जनवरी २०२६
झापा ७ माघ/साहित्यकार प्रदीप सापकोटाको यात्रा संस्मरण ‘यात्राको लय’को दोस्रो संस्करण लोकार्पण गरिएको छ।बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रा. डा. लक्ष्मणप्रसाद गौतमलगायतले कृति सार्वजनिक गरे । प्र...
`काव्य काफिया´चितवनमा कवि दोस्ताजको एकल वाचन
दिलिप घिमिरे - मङ्गलबार २० जनवरी २०२६
झापा ६ माघ/ मङ्गलबार साँझ माघको शीतलहरलाई चिर्दै मानिसहरूले भरतपुरस्थित चिया सर्कलमा भेला भएर कविता श्रवण गरेका छन्। `काव्य काफिया´को पहिलो शृङ्खलामा उभिएर कवि दोस्ताजले चितवनको चिसोलाई एकाएक कविताले...
दोस्ताजको ‘एकदिन मानिसहरू फर्कन्छन्’ कविता कृति विमोचन
दिलिप घिमिरे - मङ्गलबार २० जनवरी २०२६
झापा ६ माघ/कवि दोस्ताज महेशको ‘एकदिन मानिसहरू फर्कन्छन्’ कविता सङ्ग्रह विमोचन गरिएको छ । सोमबार काठमाडौंको सर्वनाम थिएटरमा ४८ वटा कविता संग्रहित कविता विमोचन गरिएको हो । एकदिन मननिसहरू फर्कनेछन् कव...
‘कपिल लामिछानेको लघुकथा लोकार्पण तथा सम्पादक/प्रकाशक सम्मानित
दिलिप घिमिरे - मङ्गलबार २० जनवरी २०२६
झापा ६ माघ/साहित्यकार ‘कपिल लामिछानेको लघुकथासाधना’लोकार्पण तथा सम्पादक/प्रकाशक सम्मान कार्यक्रम सोमबार सम्पन्न गरिएको छ। प्रश्रित प्रतिष्ठान नेपाल,रूपन्देहीको आयोजनामा बुटवलमा एक विशेष साहित्यिक समार...
लेखनाथ जयन्तीमा खुल्ला कविता प्रतियोगिता र स्रष्टा सम्मान
दिलिप घिमिरे - सोमबार १९ जनवरी २०२६
झापा ५माघ १४२औं लेखनाथ जयन्तीको अवसरमा सोमबार खुल्ला कविता प्रतियोगिता र स्रष्टा सम्मान गरिएको छ। धरान-१धुलिखेल समाजको भवनमा प्रसिद्ध समालोचक प्राडा.गोविन्दराज भट्टराईको प्रमुख आतिथ्य, धरान उपमहानगर...
इन्दिरा प्रसाईका कथाको सौन्दर्यशास्त्र’ समालोचनात्मक ग्रन्थ लोकार्पण
दिलिप घिमिरे - सोमबार १९ जनवरी २०२६
झापा ५माघ/समालोचक प्रा.डा. वासुदेव त्रिपाठीले प्रा.डा. दयाराम श्रेष्ठद्वारा लिखित समालोचनात्मक ग्रन्थ ‘इन्दिरा प्रसाईका कथाको सौन्दर्यशास्त्र’ राजधानीमा आयोजित एक समारोहबीच सोमबार लोकार्पण गरिएको छ। व...
अकिञ्चनको लघुकथा सङ्ग्रह 'धुवाँको रङ'विमोचन
दिलिप घिमिरे - सोमबार १९ जनवरी २०२६
झापा ५ माघ /साहित्यकार चूडामणि नेपाल अकिञ्चनको लघुकथा सङ्ग्रह 'धुवाँको रङ' सोमबार विमोचन गरिएको छ। पूर्वाञ्चल साहित्य प्रतिष्ठानद्वारा आयोजित एक समारोहका बीच पूर्वाञ्चल विश्वविद्यालयका उप कुलपति विज...
काठमाडौंमा हातेमालो साहित्य संगमको 'काव्याञ्जली-२'सम्पन्न
दिलिप घिमिरे - सोमबार १९ जनवरी २०२६
झापा ५ माघ/हातेमालो साहित्य संगमको दोस्रो विशेष साहित्यिक कार्यक्रम 'काव्याञ्जली-२' शनिबार सम्पन्न गरिएको छ। सङ्गमका अध्यक्ष सुनिल अधिकारीको अध्यक्षतामा कविता,गजल र मुक्तकको प्रतियोगिता भएको थियो।सामा...
साहित्यकार शङ्कर शाहका तीन कृतिहरूको लोकार्पण
दिलिप घिमिरे - आइतबार १८ जनवरी २०२६
झापा ४ माघ/दायित्व वाङ्मय प्रतिष्ठान,नेपालले साहित्यकार शङ्कर शाहका तीन कृतिहरू शनिबार लोकार्पण गरेको छ।कार्यक्रममा साहित्यकार शङ्कर शाहद्वारा रचित 'जेन लहर' हाइकु चर्चा, 'आइना जो देखाउँछ' लेख तथा समी...
जगदीश स्मृति पुरस्कारबाट आलोक र चौलागाई सम्मानित
दिलिप घिमिरे - शनिबार १७ जनवरी २०२६
झापा ३माघ/जगदीश घिमिरे प्रतिष्ठान रामेछापले यस बर्षकोजगदीश घिमिरे स्मृति पुरस्कार पवन आलोकलाई प्रदान गरिएको छ । निबार मन्थलीमा आयोजित जगदीश घिमिरे स्मृति साहित्यिक सभा कार्यक्रममा संस्थाकी अध्यक्ष श्र...
साहित्यकार निष्प्रभ सजीको‘याली’उपन्यास लोकार्पण
दिलिप घिमिरे - शनिबार १७ जनवरी २०२६
झापा ३ माघ/नेपाली ग्रामीण जनजीवन र फिजी टापुको डायस्पोरिक व्यथालाई एउटै त्यान्द्रोमा उनेर तयार पारिएको लेखक निष्प्रभ सजीको नयाँ उपन्यास ‘याली’ सार्वजनिक भएको छ । काठमाडौंको शिल्पी थिएटरमा शुक्रबार साह...
इलाम विकास समाजले माघे संक्रान्तिमा गर्यो स्रष्टा सम्मान
दिलिप घिमिरे - शनिबार १७ जनवरी २०२६
झापा ३ माघ/इलाम विकास समाजले माघे संक्रान्ति पर्वको अवसरमा स्रष्टा सम्मान गरेको छ। समाजले अनामनगर,काठमाडौंस्थित शिव मन्दिरमा आयोजना गरेको कार्यक्रममा साहित्यकार एवम् चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा...