समाचार

दार्जिलिङमा स्रष्टाहरू सम्मानित
दार्जिलिङमा स्रष्टाहरू सम्मानित
खगिन्द्रा खुसी - आइतबार २५ अगष्ट २०२४
हिँजो भदौ ८ गते दार्जीलिङमा एक बृहत् साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । वरदान सम्मान समूहकोे आयोजना रहेकाे उक्त कार्यक्रममा समूहकी अध्यक्ष गायिका सोनु राईको सभाध्यक्षता रहेकाे थियो भने कृषि विभागका...
नरेन्द्रबहादुर श्रेष्ठसित "ललितकला सम्वाद"
नरेन्द्रबहादुर श्रेष्ठसित "ललितकला सम्वाद"
खगिन्द्रा खुसी - शनिबार २४ अगष्ट २०२४
२०८१ भदौ ७, काठमाडौं । साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष वरिष्ठ कवि एवं कलाकार नरेन्द्रबहादुर श्रेष्ठसित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले "ललितकला सम्वाद" कार्यक्रमको आयोजना गरेको छ । नेपाल ललित...
क्यानडामा बृहत् साहित्यिक कार्यक्रम सम्पन्न
क्यानडामा बृहत् साहित्यिक कार्यक्रम सम्पन्न
खगिन्द्रा खुसी - बुधबार २१ अगष्ट २०२४
17 अगस्त 2024मा विण्डसोर, क्यानडामा साहित्य परिषद भुटानको आयोजनामा एक बृहत् साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । अनेसासकी पूर्व अध्यक्ष साहित्यकार गिता खत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्र...
दिव्यविक्रम स्मृति सम्मान भारतका राजालाई प्रदान गरिने
दिव्यविक्रम स्मृति सम्मान भारतका राजालाई प्रदान गरिने
दिलिप घिमिरे - सोमबार १९ अगष्ट २०२४
दिव्यविक्रम स्मृति सम्मान भारतका राजा दिइनेयस वर्षको दिव्यविक्रम नेम्वाङ स्मृति पुरस्कार दार्जिलिङको सुकुनाका कवि राजा पुनियानीलाई प्रदान गरिने भएको छ ।नेम्बाङको पाँचौं स्मृति दिवसको अवसर पारेर ३० ह...
वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे अभिनन्दित
वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे अभिनन्दित
खगिन्द्रा खुसी - सोमबार १९ अगष्ट २०२४
वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेलाई काठमाडौंमा अभिनन्दन गरिएको छ । विगत छ दशक देखि निरन्तर साहित्य साधना तथा साहित्यिक पत्रकारिता गर्दै आएका घिमिरेको जन्मदिनको अवसर पारेर आज साे अभिनन्दन गरिएको हो...
विमल गिरीको सातौं कृति`अजम्बरी´को गरियो गृह विमोचन
विमल गिरीको सातौं कृति`अजम्बरी´को गरियो गृह विमोचन
दिलिप घिमिरे - सोमबार १९ अगष्ट २०२४
विमल गिरीको सातौं कृति `अजम्बरी´को गरियो गृह विमोचन साहित्यकार विमल गिरीको सातौं कृति `अजम्बरी´मुक्तक संग्रहको गृह विमोचन साहित्य चौतारी झापाको आयोजनामा सम्पन्न गरिएको छ । आज हिकोला हेरिटेजको सभाहल बि...
ललितकुमार न्यौपानेको `मनका तरङ्गहरु´मुक्तक सङ्ग्रहको लोकार्पण
ललितकुमार न्यौपानेको `मनका तरङ्गहरु´मुक्तक सङ्ग्रहको लोकार्पण
दिलिप घिमिरे - आइतबार १८ अगष्ट २०२४
ललितकुमार न्यौपानेको `मनका तरङ्गहरु´मुक्तक सङ्ग्रहको लोकार्पण हिजो साहित्यकार ललितकुमार न्यौपानेको मुक्तक संग्रह ‘मनका तरङ्गहरु’काठमाडौंमा एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ। दुबईमा प्रोपर्टी व्यवस...
आख्यानकार मिलन सङ्ग्रौलाको तेस्रो कृति ‘बावऋ’गृह  लोकार्पण तथा कृतिको विमर्श
आख्यानकार मिलन सङ्ग्रौलाको तेस्रो कृति ‘बावऋ’गृह लोकार्पण तथा कृतिको विमर्श
दिलिप घिमिरे - शनिबार १७ अगष्ट २०२४
आख्यानकार मिलन सङ्ग्रौलाको तेस्रो कृति ‘बावऋ’गृह लोकार्पण तथा कृतिको विमर्श लगरिएको छ ।झापाली साहित्य समाजले आदर्श व्याङ्क्वेटको सभाहलमा आयोजना गरेको कार्यक्रममा उपाध्यक्ष सङ्गीता कोइरालाको अध्यक्षता...
एक बसाई `अभागी थेगुवासँग´कार्यक्रम सम्पन्न
एक बसाई `अभागी थेगुवासँग´कार्यक्रम सम्पन्न
दिलिप घिमिरे - शनिबार १७ अगष्ट २०२४
हिजो कवि अभागी थेगुवाको चितवनमा `एक बसाई अभागी थेगुवासँग´कार्यक्रम सम्पन्न गरिएको छ । झापामा रहेर कवि थेगुवा साहित्य सृजनामा सक्रिय उपस्थिति जनाइरहेका कवि हुन्।उनको पछिल्लो कृति सपनाहरूको बहीको झाप...
राजधानीमा साहित्य चौतारीले राष्ट्रकविको सम्झना गर्दै महाकाली घिमिरेलाई सम्मान गर्‍यो
राजधानीमा साहित्य चौतारीले राष्ट्रकविको सम्झना गर्दै महाकाली घिमिरेलाई सम्मान गर्‍यो
खगिन्द्रा खुसी - शुक्रबार १६ अगष्ट २०२४
२०८१ साउन ३१, काठमाडौं ।साहित्य चौतारी झापाले अग्रज शिखर सर्जक राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्मानमा लैनचौरस्थित कवि कुन्जमा एक विशेष कार्यक्रमको आयोजना गरेर कालजयी गीतका सर्जक घिमिरेप्रति श्रद्धाञ्...
पुस्तकालयमा गाईजात्रा विशेष सुकबारे भेला सम्पन्न
पुस्तकालयमा गाईजात्रा विशेष सुकबारे भेला सम्पन्न
खगिन्द्रा खुसी - शुक्रबार १६ अगष्ट २०२४
श्रावण ३२, भद्रपुर । झापाको चन्द्रगढीमा गाईजात्रा विशेष हास्यव्ङ्ग्य रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । लेखनाथ पुस्तकालयको मासिक कार्यक्रम अन्तर्गत सुकबारे भेलामा गाईजात्रे रचना वाचन कार्यक्रम गरिएको...
साहित्यिक पत्रकार संघको ५३ औं वार्षिकोत्सबमा सर्जकहरु सम्मानित
साहित्यिक पत्रकार संघको ५३ औं वार्षिकोत्सबमा सर्जकहरु सम्मानित
खगिन्द्रा खुसी - बुधबार १४ अगष्ट २०२४
२०८१ साउन ३०। साहित्यिक पत्रकार सङ्घले आफ्नो ५३ औँ स्थापना दिवसको अवसर पारेर हिँजो एक विशेष कार्यक्रमको आयोजना गरी साहित्यिक साधकहरू र कलाकारलाई अभिनन्दन, सम्मान तथा पुरस्कृत गरेको छ। साहित्यिक पत्रका...