समाचार
विश्वप्रसाद अधिकारीको भोजपुरदेखि झापासम्मको यात्रा संस्मरण सार्वजनिक
दिलिप घिमिरे - शुक्रबार ९ अगष्ट २०२४
साउन २५/ विश्वप्रसाद अधिकारीको पाँचौं कृति भोजपुरदेखि झापासम्मको संस्मरण यात्रा आज शुक्रबार विमोचन गरिएको छ। विश्वप्रसाद अधिकारी प्रतिष्ठान गौरीगञ्ज १ को आयोजनामा दीपिनी आधारभूत विद्यालय दमक ५को सभा...
‘मत्स्यकन्याको मुलुकमा’ नियात्रा सङ्ग्रहको परिचर्चा
दिलिप घिमिरे - मङ्गलबार ६ अगष्ट २०२४
आज साहित्यकार रण काफ्लेको ‘मत्स्यकन्याको मुलुकमा’ नियात्रासङ्ग्रहकाे परिचर्चा काठमाडौंमा गरिएको छ। ज्योति साहित्य प्रतिष्ठान काठमाडौंको आयोजनामा आयोजित कार्यक्रम तुलसी दिवसको प्रमुख आतिथ्यमा भएको थिय...
लोकप्रिया पुरस्कार लीलादेवी श्रेष्ठलाई प्रदान गरिने
खगिन्द्रा खुसी - सोमबार ५ अगष्ट २०२४
२०८१ साउन २१ । साहित्यिक पत्रकार संघको हालै बसेको कार्यसमितिको बैठकले वि. सं २०८१ को लोकप्रिया पुरस्कार साहित्यकार लीलादेवी श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । सो निर्णय साहित्यिक पत्रकार संघका अ...
मिलन सङ्ग्रौलाको तेस्रो कृति ‘बावऋ’को लोकार्पण
दिलिप घिमिरे - शनिबार ३ अगष्ट २०२४
आख्यानकार मिलन सङ्ग्रौलाको तेस्रो कृति ‘बावऋ’ लोकार्पण गरिएको छ । काठमाडौंमा जारी किताब जात्रा साहित्यिक महोत्सवमा शुक्रबार लेखकद्वय प्रवीण खतिवडा र सगुना शाहले पुस्तक लोकार्पण गरेका थिए । बादल, वर्षा...
दिलिप राई सगरको`साईमा स्यामुना`गीतसङ्ग्रहको विमोचन
दिलिप घिमिरे - शनिबार ३ अगष्ट २०२४
आज दिलिप राई सगरको पाँचौं कृति´साईमा स्यामुना`गीतसङ्ग्रहको विमोचन कार्यक्रम उर्लाबारी नगरपालिकाको सभा हलमा सम्पन्न गरिएको छ। नेपाली साहित्य समाजको आयोजनामा आयोजित कार्यक्रममा गीतकार दिलिप राई सगरको कृ...
कवि तथा सन्चारकर्मी अनमोलको 'अन्तिम कुमारी रात' विमोचन
खगिन्द्रा खुसी - आइतबार २८ जुलाई २०२४
झापा- श्रावण १३ साहित्यकार लीला अनमोलको कविता सङ्ग्रह 'अन्तिम कुमारी रात'को विमोचन भएको छ । झापामा रहेर विगत पच्चीस वर्षदेखि साहित्य तथा सन्चारका क्षेत्रमा क्रियाशील बहुप्रतिभाशाली व्यक्तित्व अनमोलका...
क्रान्तिको ‘प्रिय स्वप्नद्रष्टा’माथि प्यानल डिस्कसन
दिलिप घिमिरे - शनिबार २७ जुलाई २०२४
उपन्यासकार क्रान्ति पराजुलीको उपन्यास ‘प्रिय स्वप्नद्रष्टा’को विषयमा ‘प्यानल डिस्कसन गरिएको छ।चारपानेको सामुदायिक भवनमा वीरता रिडर्स तथा नेपाल लेखक सङ्घ, झापाको संयुक्त आयोजनामा कार्यक्रमको आयोजना गरि...
अभागीलाई महासंघले गर्यो सम्मान
दिलिप घिमिरे - शनिबार २७ जुलाई २०२४
साहित्यकार अभागी थेगुवालाई नेपाल शिक्षक महासंघ अर्जुनधारा नगर समितिले एक कार्यक्रमका बीच सम्मान गरेको छ। महारानीगञ्ज माध्यमिक विद्यालय अर्जुनधारा नगरपालिका -११ का प्रधानाध्यापक हुन् मनबहादुर लिम्बू(अ...
बिराटनगरमा सहकारीले गर्यो साहित्य सिर्जना र सम्वाद कार्यक्रम
खगिन्द्रा खुसी - शुक्रबार २६ जुलाई २०२४
राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लि . बिराटनगरले साहित्यलाई प्रवर्द्धन गर्ने उध्देस्यले शुरुवात गरेकाे साहित्य सिर्जना र संवाद कार्यक्रमले आज ५७अैां शृङ्खला पार गरेकाे छ । प्रत्येक महिनाको दाेश्र...
बिर्तामोडमा साहित्य कला साँझ कार्यक्रम सम्पन्न
दिलिप घिमिरे - शुक्रबार २६ जुलाई २०२४
साहित्य तथा सांस्कृतिक प्रतिष्ठान,बिर्तामोडको आयोजनामा साहित्य कला साँझ कार्यक्रम सम्पन्न गरिएको छ।कार्यक्रममा दार्जिलिङका दुई जना नारी स्रष्टाहरु मञ्जुला तामाङ र देविका मग्राती राईलाई दोशल्ला तथा प्...
आमा र आमाका साथीहरू
दिलिप घिमिरे - शुक्रबार २६ जुलाई २०२४
खन्यु खोल्सापारि एक्लेनी ठूली, लामगादे कान्छी वारि माखोती साइँली, विष्टेनी जेठी..... आमाका मिल्ने साथीहरु । घाँस र दाउरा जानु पनि उनीहरुसँगै पर्म खेल्नु हाट र बजार या कतै जानुपरे पनि उनीहरुसँगै कहाँ-क...
अभागीको सपनाहरूको बही कृतिमाथि बिमर्श
दिलिप घिमिरे - शुक्रबार २६ जुलाई २०२४
साहित्यकार अभागी थेगुवाको सपनाहरूको बही कविता सङ्ग्रहको विमर्श इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा सम्पन्न गरिएको छ। स्रष्टा पब्लिकेसन दमक झापाबाट प्रकाशनमा आएको कवि थेगुवाको यो नविनतम...