जगदीश घिमिरे स्मृति पुरस्कार-२०८१, २०८२घोषणा
पौष, ४ झापा । नेपाली साहित्यजगतलाई अनतर्मनको यात्रा तथा सकस जस्ता चर्चित तथा प्रभावशाली कृतिहरु दिने अग्रज स्रष्टा जगदीश घिमिरे को नाममा स्थापित प्रतिष्ठानले दुई वर्षको जगदीश घिमिरे स्मृति पुरस्कारको घोषणा गरेको छ । २०८१ सालको जगदीश घिमिरे स्मृति पुरस्कार साहित्यकार मीना चौलागाईं र २०८२ सालको साहित्यकार पवन आलोकलाई प्रदान गरिने निर्णय गरिएको प्रतिष्ठानका प्रमुख सल्लाहकार नगेन्द्रराज शर्माले जानकारी दिनुभएको छ । ५१ हजार नगद राशि रहेको सो पुरस्कार आगामी माघ महिनामा प्रदाने प्रतिष्ठानकी संरक्षक दुर्गा घिमिरेले जानकारी दिनुभएको छ ।
ट्यागहरू:
samachar
svikarokti
nepalisahitya
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
गायिका सृष्टि हिङमाङ मनमाया स्मृति संगीत पुरस्कारबाट पुरस्कृत
दिलिप घिमिरे - शनिबार ३० मई २०२६
मनोहराको ११३औं मासिक शृङ्खला र कृति लोकार्पण
दिलिप घिमिरे - आइतबार २४ मई २०२६
मकवानपुरमाविभिन्न विधाका ७ स्रष्टा सम्मानित
दिलिप घिमिरे - सोमबार ११ मई २०२६
वाराणसीमा डा.इन्दुप्रभा देवी र राजु प्रधानलाई मदन स्मारक सम्मान समर्पण
दिलिप घिमिरे - सोमबार २७ अप्रिल २०२६