अमेरिकामा भूटान दिवस विशेष साहित्यिक कार्यक्रम सम्पन्न हुने
हाल अमेरिकामा भएका नेपाली मूलका भूटानी स्रष्टाहरुको लागि एक कार्यक्रम आयोजना हुने भएको छ । डिसेम्बर १७, अर्थात भूटान दिवसको दिन भूटानी स्रष्टाहरुले रचना वाचन गरेर मनाउने निर्णय भएको हो । विश्व भूटानी साहित्य संगठन(न्द्यीइ) ले आयोजना गर्ने सो कार्यक्रम मा अग्रज, स्वर्गीय सर्जजकहरुप्रति श्रद्धान्जली अर्पण गर्दै, रचना वाचन तथा पुस्तक चर्चा गरिनेछ । उक्त दिन अमेरिकाको साँझ ७बजेबाट कार्यक्रम सुरु गरिनेछ भने कार्यक्रम सामाजिक सन्जाल अर्थात न्द्यीइ को अफिसियल फेसबुक तथा युट्युब च्यानल मार्फत कार्यक्रम प्रत्यक्ष प्रसारण गरिने कुराको जानकारी न्द्यीइरका कोषाध्यक्ष शेखर कोइरालाले जानकारी दिनुभएको छ भने साहित्यानुरागी सबैलाई कार्यक्रम अवलोकनका लागि लाइभ कार्यक्रममा आह्वान समेत गरिएको छ ।
ट्यागहरू:
news
sahitya
nepalisahitya
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
स्रष्टा रवीन्द्र तिमसेनाको ‘आस्थाका सङ्गम’ नियात्रा काठमाडौंमा सार्वजनिक
दिलिप घिमिरे - शनिबार ५ सेप्टेम्बर २०२६
कवि प्रतिभा पौडेलको सातौँ कृति ‘तितिक्षा’ महाकाव्य लोकार्पित
खगिन्द्रा खुसी - शनिबार ५ सेप्टेम्बर २०२६
मेची इङलिस स्कुलमा विद्यार्थीसँग साहित्य तथा कविता कार्यक्रम सम्पन्न
दिलिप घिमिरे - शुक्रबार ४ सेप्टेम्बर २०२६
होमनाथ खनालको ‘हराएको साथी’ लोकार्पित
खगिन्द्रा खुसी - शुक्रबार ४ सेप्टेम्बर २०२६