लेखक खगिन्द्रा खुसीको लेखहरू
दिलिप घिमिरेको`हजुर न´भा बेला´ म्युजिक भिडियो सार्वजनिक
खगिन्द्रा खुसी - बिहिबार १२ सेप्टेम्बर २०२४
झापा । गजलकार दिलिप घिमिरेको एकल नयाँ साङ्गीतिक गजल `हजुर न´भा बेला´को भिडियो सार्वजनिक भएको छ ।गायिका भगवती खातीको स्वर रहेको यो गजलमा गायक तथा संगीतकार तारावीर पाण्डेको संगीत रहेको छ ।झापाको शिवसताक...
क्यानडामा स्वीकारोक्ति डिस्कोर्स हुँदै
खगिन्द्रा खुसी - बिहिबार १२ सेप्टेम्बर २०२४
“एकताको लहरले विश्व जित्न सकिन्छ”समयले पच्छ्याइरहन्छ, हामी भन्छौँ समय वित्यो । जीवनका गोलाईहरूमा सुखदुःखमाका गाडी गुडिरहन्छन् । पाईला पाईलामा परिवर्तन टेकिरहन्छौँ तर पहिचान गर्न वेवास्ता गर्छ यो दुनिय...
साहित्यकार श्री मित्रदेव शर्मा‘मोतीरामभट्टसाहित्य पुरस्कार’बाट सम्मानित
खगिन्द्रा खुसी - बुधबार ११ सेप्टेम्बर २०२४
असम राज्य तेजपुर निवासी विशिष्ट साहित्यकार श्री मित्रदेव शर्मा,‘त्रिफलाराष्ट्रिय पुस्तकालय, धुलाबारी, झापा, नेपाल’द्वारा २ सेप्तेम्बर, २०२४ को दिन ‘त्रिफला राष्ट्रियपुस्तकालय’कै परिसरमा आयोजित १५९औँ म...
पेन्सिलभेनियामा कथावाचन प्रतियोगिता भव्य रूपमा सम्पन्न
खगिन्द्रा खुसी - आइतबार ८ सेप्टेम्बर २०२४
आज मानसिक स्वास्थ्य अनुसन्धान तथा न्यूनीकरणका निम्ति कृयमाण फ़ाउन्डेशन (Kriyamana Foundation) ले कथा वाचन कार्यक्रम सम्पन्न गरेको छ । “सङ्गालो: रिडिङ फर रिजिलियन्स” को नाममा अमेरिकाको पेन्सिल भेनियाक...
छन्द–साधना पुरस्कार–२०८१ विनोदी र अलङ्कारलाई
खगिन्द्रा खुसी - शनिबार ७ सेप्टेम्बर २०२४
नेपाली छन्दकवितामा स्तरीकरण तथा मानकीकरण अभियानको घोषणासहित कविद्वय प्रा.डा. रामप्रसाद ज्ञवाली र प्रा.डा. देवी नेपालबाट सञ्चालित ‘छन्द–तरङ्ग’ले एक विज्ञप्तिमार्फत यस वर्षको ‘छन्दसाधन...
इलाममा साहित्यकार होम सुवेदी र खोलाघरे साहिँलो सम्मानित
खगिन्द्रा खुसी - सोमबार २ सेप्टेम्बर २०२४
१७ भदौ २०८१ इलाम। इलाममा आज स्रष्टा सम्मान, कृति लोकार्पण तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । बुद्धि प्रसाद घिमिरे स्मृति प्रतिष्ठानको आयोजनामा सम्पन्न भएको सो कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष इन...
लेखनाथ पुस्तकालयले मनायो १७औँ पुस्तकालय दिवस
खगिन्द्रा खुसी - शनिबार ३१ अगष्ट २०२४
भदौ १५ चन्द्रगढी । आज लेखनाथ पुस्तकालयले राष्ट्रिय पुस्तकालय दिवस विशेष कार्यक्रम सम्पन्न गरेको छ । १७औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसर पारेर झापा भद्रपुर- १० चन्द्रगढी स्थित लेखनाथ पुस्तकालयले आफ्नै...
सुरभिमा पुस्तक लोकार्पण र आख्यान वाचन
खगिन्द्रा खुसी - शनिबार ३१ अगष्ट २०२४
काडमाडौँ, १५ भदौ । सुरभि साहित्य प्रतिष्ठानको १६४ औँ आख्यान वाचन कार्यक्रम तथा प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरको लघुकथा सङ्ग्रह ‘सावधान’ लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष ब...
अनमोलको 'अन्तिम कुमारी रात'मााथि बहस
खगिन्द्रा खुसी - शनिबार ३१ अगष्ट २०२४
भदौ १५ बिर्तामोड । आज विर्तामोडमा 'अन्तिम कुमारी रात' कविता सङ्ग्रहको गृह विमोचन गरिएको छ । श्रावण महिनाको दोस्रो हप्ता काठमाडौँमा विमोचन गरिएको स्रष्टा लीला अनमोलको तेस्रो कृति अन्तिम कुमारी रातको गृ...
खेमराज दाहालद्वारा लिखित तथा सङ्कलित पुस्तक भद्रपुरको प्रतिविम्ब विमोचित
खगिन्द्रा खुसी - सोमबार २६ अगष्ट २०२४
२०८१ भाद्र १० गतेभद्रपुर । भद्रपुरका युवा खेमराज दाहालको लेखन तथा सङ्कलन रहेको पुस्तक भद्रपुरको प्रतिविम्ब विमोचन भएको छ । तथ्याङ्कमा भद्रपुर नगरपालिका, झापा जिल्ला र कोशी प्रदेश र सम्पूर्ण देश सम...
दार्जिलिङमा स्रष्टाहरू सम्मानित
खगिन्द्रा खुसी - आइतबार २५ अगष्ट २०२४
हिँजो भदौ ८ गते दार्जीलिङमा एक बृहत् साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । वरदान सम्मान समूहकोे आयोजना रहेकाे उक्त कार्यक्रममा समूहकी अध्यक्ष गायिका सोनु राईको सभाध्यक्षता रहेकाे थियो भने कृषि विभागका...
नरेन्द्रबहादुर श्रेष्ठसित "ललितकला सम्वाद"
खगिन्द्रा खुसी - शनिबार २४ अगष्ट २०२४
२०८१ भदौ ७, काठमाडौं । साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष वरिष्ठ कवि एवं कलाकार नरेन्द्रबहादुर श्रेष्ठसित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले "ललितकला सम्वाद" कार्यक्रमको आयोजना गरेको छ । नेपाल ललित...