इटहरीमा गजल महफिल सम्पन्न
शनिबार इटहरीमा गजल महफिल सम्पन्न भएको छ । नेपालबिटको आयोजनामा भएको सो कार्यक्रममा नेपालका ख्यातिप्राप्त चार गजलकारहरुले गजल वाजन गरेर महफिल तताएका थिए । इटहरी स्थित कस्तुरी कलेजमा भएको कार्यक्रममा गजलकारहरु बाबु त्रिपाठी, रुपक बनवासी, दीपा दिपहरि र दीर्घराज प्रियसीले आठ–आठ गजल वाचन गरेका थिए ।
नेपाल बिटले हरेक शनिबार नियमित रुपमा गर्दै आएको कार्यक्रमको नयाँ श्रृङ्खलमा झापा, इलाम, मोरङ, सुनसरी लगायत पूर्वका स्रष्टाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
नेपालबिटका सन्चालक रामप्रसाद खरेलको सभााध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सभाध्यक्ष खरेलले–“इटहरीमा निरन्तर भइरहेका साहित्यिक गतिविधिले सिर्जनशिलता र साहित्यिक चेतनाको विकासमा सकारात्मक योगदान पु¥याईरहेको ” कुरा व्यक्त गर्नुभएको थियो ।
ट्यागहरू:
सहित्य
गजल
literature
samachar
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
सताक्षीधाममा भक्तिपरक छन्द कविता वाचन प्रतियोगिता, हरि पराजुली प्रथम
दिलिप घिमिरे - आइतबार ११ अक्टोबर २०२६
रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई ‘मीना दिदी पुरस्कार’
दिलिप घिमिरे - आइतबार ११ अक्टोबर २०२६
मदन पुरस्कार जोशीलाई र जगदम्बाश्री पुरस्कार खरेललाई प्रदान
दिलिप घिमिरे - आइतबार ११ अक्टोबर २०२६
कमला पराजुलीको ‘ॐ शान्ति’ कविता सङ्ग्रह विमोचन
दिलिप घिमिरे - आइतबार ११ अक्टोबर २०२६