लेखक खगिन्द्रा खुसीको लेखहरू
कवि तथा साहित्यकार वसन्त चौधरीलाई वासु शशी साहित्य पुरस्कार
खगिन्द्रा खुसी - शुक्रबार २७ मार्च २०२६
झापा, चैत १३ । कवि तथा साहित्यकार वसन्त चौधरीलाई वासु शशी साहित्य पुरस्कार समर्पण गरिएको छ । नाटककार वासु शशीको ९० औँ जन्मजयन्तीको अवसरमा चैत १३ गते नेपाल प्रज्ञाप्रतिष्ठानमा सम्पन्न एक कार्यक्रममा सो...
गायिका कोमल वलीका बुबाको छतबाट खसेर निधन
खगिन्द्रा खुसी - शुक्रबार २७ मार्च २०२६
झापा, चैत १३ । लोकप्रिय गायिका कोमल वलीका पिता ललितबहादुर वलीको निधन भएको छ । पूर्व सांसद समेत रहेकी वलीका ८५ वर्षीय पिताको शुक्रबार दाङको तुलसीपुरस्थित आफ्नै निवासको छतमा घाम ताप्न जाने क्रममा खसेर न...
‘पर्यटनका लागि साहित्य’ भन्ने नाराका साथ इलाममा अन्तर्राष्ट्रिय साहित्य महोत्सव आयोजना हुने
खगिन्द्रा खुसी - बिहिबार २६ मार्च २०२६
झापा, चैत १२ गते । इलाममा ‘पर्यटनका लागि साहित्य’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय साहित्य महोत्सव आयोजना हुने भएको छ । इलाम नगरपालिकास्थित नगर साहित्य तथा कला प्रतिष्ठान र इलाम साहित्य समाजको संयुक्त...
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय लोकनाट्य महोत्सव–२०८३ का लागि मौलिक लोकनाटकको पाण्डुलिपि आह्वान
खगिन्द्रा खुसी - बुधबार २५ मार्च २०२६
झापा, चैत ११ गते । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय लोकनाट्य महोत्सव–२०८३ का लागि मौलिक लोकनाटकको पाण्डुलिपि आह्वान गरेको छ ।प्रतिष्ठानका सदस्यसचिव कुस्मा महराका अनुसार प्रतिष्ठान...
‘मेरो कविता : द रिदम अफ पोयट्री’ अन्तिम चरणमा
खगिन्द्रा खुसी - मङ्गलबार २४ मार्च २०२६
झापा, चैत ९ । कवितामा आधारित नेपालको दोस्रो रियालिटी सो ‘मेरो कविता : द रिदम अफ पोयट्री’को अन्तिम चरणको कार्यक्रमका लागि आयोजक जिबिएलओ(GBLO)का अध्यक्ष पातलो अन्तरे तथा कोषाध्यक्ष शेखर कोइराला नेपाल...
विश्व कविता दिवसको अवसरमा झ्याउरे कविता वाचन
खगिन्द्रा खुसी - आइतबार २२ मार्च २०२६
झापा, चैत ८ । विश्व कविता दिवसको अवसर पारेर राजधानीमा झ्याउरे कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । पेरोल साहित्य प्रतिष्ठान नेपाल र झ्याउरे कविता लेखन पुनर्जागरण अभियानको संयुक्त आयोजनामा सम्पन्न कार...
'परशु- कल्पना स्रष्टा सम्मान २०८२' नेपाली गीतकार किरण खरेललाई
खगिन्द्रा खुसी - आइतबार २२ मार्च २०२६
झापा, २०८२ चैत ८ । 'परशु- कल्पना स्रष्टा सम्मान २०८२' नेपाली गीति साहित्यका अग्रज गीतकार किरण खरेललाई अर्पण गरिएको छ । साहित्यकार परशु प्रधान तथा उनकी धर्मपत्नी कल्पनाको नाममा प्रधानका चारजना सन्तति...
दार्जचुलामा 'सुदूरपश्चिम प्रदेशस्तरीय प्रज्ञा-नारी काव्य सङ्गोष्ठी' सम्पन्न
खगिन्द्रा खुसी - आइतबार २२ मार्च २०२६
झापा, २०८२ चैत ८ । गते दार्जचुलामा 'सुदूरपश्चिम प्रदेशस्तरीय प्रज्ञा-नारी काव्य सङ्गोष्ठी' सम्पन्न भएको छ । प्रज्ञा-प्रतिष्ठान साहित्य( पद्य / काव्य विभाग ) को आयोजना र स्थानीय संस्था 'मानसखण्ड गुरु...
निबन्धकार शङ्कर लामिछानेको ९८ औँ जन्मजयन्तीका अवसरमा 'शङ्कर चर्चा' कार्यक्रम सम्पन्न
खगिन्द्रा खुसी - बिहिबार १९ मार्च २०२६
झापा, चैत ५ । शङ्कर लामिछाने प्रतिष्ठानले 'शङ्कर चर्चा' कार्यक्रम सम्पन्न गरेको छ । चर्चित निबन्धकार शङ्कर लामिछानेको ९८ औँ जन्मजयन्तीका अवसरमा राजधानीमा आज सो कार्यक्रम सम्पन्न भएको हो । अनामनगरस्थित...
पिता-पुत्रको संयुक्त कृति 'वंशवृक्ष'को परिचर्चा सम्पन्न
खगिन्द्रा खुसी - बिहिबार १९ मार्च २०२६
झापा,चैत ५ । राजधानीमा सम्पन्न एक कार्यक्रममा दुई स्रष्टाको संयुक्त कृति 'वंशवृक्ष'को परिचर्चा तथा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । साहित्यिक पत्रकार संघ तथा मिलाप म्यागजिनको संयुक्त आयोजनामा चैत...
नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्यले भत्ता नपाउने
खगिन्द्रा खुसी - बुधबार १८ मार्च २०२६
झापा, चैत ४ — नेपाल प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्यले भत्ता नपाउने भएका छन् । सर्वोच्च अदालतले आइतबार प्रा. डा. वासुदेव त्रिपाठीलगायत ११ जनाले दर्ता गरेको रिट खारेज हुने फैसला सुनाएपछि आजीवन सदस्यले...
भद्रपुर नगरपालिकाद्वारा दुई पत्रकार पुरस्कृत
खगिन्द्रा खुसी - बुधबार १८ मार्च २०२६
झापा, चैत ४ । भद्रपुर नगरपालिकाले पत्रकारलाई पुरस्कृत गरेको छ । भद्रपुरमा बसेर सञ्चार कर्मको माध्यमबाट नगर विकासमा योगदान गरेवापत यो पुरस्कार प्रदान गरिएको हो । नगरपालिकाले पत्रकारका साथमा नगरको उन्...