लेखक खगिन्द्रा खुसीको लेखहरू

कञ्चनपुरमा कविराज भट्टको एकल साँझ सम्पन्न
कञ्चनपुरमा कविराज भट्टको एकल साँझ सम्पन्न
खगिन्द्रा खुसी - आइतबार २९ सेप्टेम्बर २०२४
महेन्द्रनगर । युवाकवि कविराज भट्टको एकल साँझ कञ्चनपुरमा सम्पन्न भएको छ । मानसखण्ड फाण्डेसनले आयोजना गरेको उक्त एकलसाँझको अध्यक्षता फाउण्डेसनका अध्यक्ष वरिष्ट साहित्यकार नारा जोशीले गर्नुभएको थियो । फा...
छन्द–तरङ्गको छैटौँ वार्षिकोत्व- विनोदी र अलङ्कारलाई छन्द साधना पुरस्कार
छन्द–तरङ्गको छैटौँ वार्षिकोत्व- विनोदी र अलङ्कारलाई छन्द साधना पुरस्कार
खगिन्द्रा खुसी - शनिबार २८ सेप्टेम्बर २०२४
– छन्द तरङ्ग, काठमाडौँले आफ्नो छैटौँ वार्षिकोत्सव कर्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा तरङ्गले हरेक वर्ष प्रदान गर्दै आएको छन्दसाधना पुरस्कार यस वर्ष दुई जना छन्द साधक कविहरू गोविन्दराज विनोदी र रू...
कोलम्बसमा मनोरम साङ्गीतिक साँझ हुँदै
कोलम्बसमा मनोरम साङ्गीतिक साँझ हुँदै
खगिन्द्रा खुसी - बुधबार २५ सेप्टेम्बर २०२४
अमेरिकाको कोलम्बस्मा विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न हुने भएको छ । 'मनोरम साङ्गीतिक साँझ' नाम दिइएको सो कार्यक्रममा गायक तथा सङ्गीतकार मनोज राईको एकल गायन रहनेछ । नेपालको खुदुनाबारी स्थित भूटानी शरण...
कोलम्बस्मा स्वीकारोक्ति विमर्श गरिने
कोलम्बस्मा स्वीकारोक्ति विमर्श गरिने
खगिन्द्रा खुसी - बुधबार २५ सेप्टेम्बर २०२४
अमेरिकाको कोलम्बसमा स्वीकारोक्ति विमर्श हुने भएको छ । कार्यक्रम विश्व भूटानी साहित्यिक संगठन(जिबिएल्ओ) तथा स्वीकारोक्ति फाउन्डेसनको आयोजनामा सेप्टेम्बर महिनाको २९ तारिक अर्थात असोज १३ गते आइतबारका दिन...
असमका भाषा सेनानी तारापति उपाध्याय भवन उद्घाटन
असमका भाषा सेनानी तारापति उपाध्याय भवन उद्घाटन
खगिन्द्रा खुसी - सोमबार २३ सेप्टेम्बर २०२४
गत २२ सेप्टेम्बर, २०२४ को दिन असम राज्यको ओदालगुडी जिल्लामा एक साहित्यिक कार्क्रम सम्पन्न भएको छ । अJदालगुढीको विश्वशान्ति नेपाली विद्यामन्दिर परिसरको ‘असम नेपाली साहित्य सभा, ओदालगुडी जिल्ला समिति’...
"गुञ्जन" २६ औं बार्षिकोत्सवमा स्रष्टाहरु सम्मानित
"गुञ्जन" २६ औं बार्षिकोत्सवमा स्रष्टाहरु सम्मानित
खगिन्द्रा खुसी - शुक्रबार २० सेप्टेम्बर २०२४
२०८१ असोज ४, नारी साहित्य संस्था "गुञ्जन"ले हिँजो असोज ३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा स्थापनाको २६ औं बार्षिकोत्सव मनाएको छ । गुन्जनकी अध्यक्ष साहित्यकार जलेश्वरी श्रेष्ठको सभापतित्वमा सम्पन्न सो का...
सङ्गमको पुस्तक चर्चा तथा रचना वाचन कार्यक्रम सम्पन्न
सङ्गमको पुस्तक चर्चा तथा रचना वाचन कार्यक्रम सम्पन्न
खगिन्द्रा खुसी - शुक्रबार २० सेप्टेम्बर २०२४
४ असोज २०८१ । आज झापाको दमकमा रचना वाचन तथा कृति चर्चा कार्यक्रम सम्पन्न भएको छ । साहित्य कला सङ्गमको नियमित कार्यक्रमको ४३औँ श्रृङ्खला अन्तर्गत सम्पन्न सो कार्यक्रममा संस्थाका अध्यक्ष विष्णु न्यौपा...
सिलगढी साहित्य समाजको उद्घाटन
सिलगढी साहित्य समाजको उद्घाटन
खगिन्द्रा खुसी - मङ्गलबार १७ सेप्टेम्बर २०२४
२०८१ असोज १, सिलगढी,भारत ।हिँजो भदौ ३१ गते (१६ सेप्टेम्बर २०२४) देवकोटा संघ, सिलगढीमा "सिलगढी साहित्य समाज"को विधिवत उद्घाटन भएको छ । सिक्किम साहित्य परिषदका अध्यक्ष साहित्यकार हरि ढुङ्गेलको प्रमुख आत...
उपप्राध्यापक तथा समालोचक पुण्य खरेलको निधन
उपप्राध्यापक तथा समालोचक पुण्य खरेलको निधन
खगिन्द्रा खुसी - मङ्गलबार १७ सेप्टेम्बर २०२४
मेची बहुमुखी क्याम्पसका उपप्राध्यापक तथा समालोचक पुण्य खरेलको निधन भएको छ । विगत लामो समयदेखि मेची बहुमुखी क्याम्पसमा सेवारत खरेल यही आउँदो फागुन महिनामा निवृत्त हुँदै हुनुहुन्थ्यो । एउटा समालोचना कृत...
चेतना प्रकाशनद्वारा स्रष्टाहरू सम्मानित
चेतना प्रकाशनद्वारा स्रष्टाहरू सम्मानित
खगिन्द्रा खुसी - सोमबार १६ सेप्टेम्बर २०२४
चेतना प्रकाशन संस्था, विर्तामोड झापाको आयोजनामा पुरस्कार–सम्मान तथा काव्यगोष्ठी कार्यक्रम सम्पन्न भएको छ । भदौ २९ गते कोहेड कलेज विर्तामोडको सभाकक्षमा सम्पन्न भएको सो कार्यक्रम संस्थाका अध्यक्ष पुण्यप...
एडमन्टनमा स्वीकारोक्ति डीस्कोर्स सम्पन्न
एडमन्टनमा स्वीकारोक्ति डीस्कोर्स सम्पन्न
खगिन्द्रा खुसी - सोमबार १६ सेप्टेम्बर २०२४
भोकमरी न्यूनीकरणको मूल लक्ष्य राखेर क्यानडाको एडमन्टनमा एक विशेष कार्यक्रम सम्पन्न भएको छ । एड्मन्टन इभेन्ट सपोर्ट टिमको आयोजनामा सम्पन्न सो कार्यक्रम स्थानीय नेपाली समुदायका ११ जना बृद्ध बुबाआमाको प...
सुकबारे भेलामा न्यौपानेको महाकाव्य 'देवव्रत'को विमोचन
सुकबारे भेलामा न्यौपानेको महाकाव्य 'देवव्रत'को विमोचन
खगिन्द्रा खुसी - शुक्रबार १३ सेप्टेम्बर २०२४
आज साहित्यकार हरि प्रसाद न्यौपानेको महाकाव्य देवव्रतको विमोचन भएको छ । लेखनाथ पुस्तकालय, चन्द्रगढीको नियमित मासिक कार्यक्रम सुकबारे भेलाले आयोजना गरेको कार्यक्रममा पुस्तकालयकी का.वा. अध्यक्ष खगिन्द्रा...