सुविन भट्टराईको‘चमेलीको फूल बैजनी रुमाल’ बजारमा
उपन्यासकार सुविन भट्टराईको सातौँ कृति ‘चमेलीको फूल बैजनी रुमाल’ बजारमा आएको छ । इजोरिया, समर लभ, साया जस्ता उपन्यास लेखेर पाठकको मनमा बस्न सफल सुविनको यस कृतिको विमोचन असोजको ३१ गते नेपाल प्रज्ञा प्रतिष्ठान, डबलीमा हुँनेभएको कुरा सुविनले सामाजिक सन्जालबाट जानकारी गराएका छन् ।
ट्यागहरू:
सहित्य
कविता
samachar
puraskar
svikarokti
nepalisahitya
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
बिर्तामोडमा ‘शिक्षाका पारसमणि: गुरुभक्त सर’ स्मृतिग्रन्थ लोकार्पण
दिलिप घिमिरे - शुक्रबार ४ सेप्टेम्बर २०२६
हरितालिका तीज महोत्सव तथा 'हाम्रो गौरव अवार्ड २०२६' को नयाँ दिल्लीमा आयोजना गरिने
दिलिप घिमिरे - बिहिबार ३ सेप्टेम्बर २०२६
नेपाली साहित्य क्लब औपचारिक घोषणा तथा शुभारम्भ विज्ञप्ति
दिलिप घिमिरे - बुधबार २ सेप्टेम्बर २०२६
१९ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा विराटनगरमा साहित्यकार तथा समालोचक स्व. दधिराज सुवेदीलाई विशेष कार्यक्रम सम्पन्न गरी सम्झियो
Khagendra Khushi - बुधबार २ सेप्टेम्बर २०२६