माधव काफ्लेका तीन कृति प्रकाशित
रौतहटको चन्द्रपुरलाई कर्मक्षेत्र बनाएर लामो समयदेखि साहित्य सिर्जनामा क्रियाशील साहित्यकार माधव काफ्लेका तीन कृति प्रकाशित भएका छन् ।
काफ्लेको कविताकृति ‘मोक्षान्त पीडा सही’, संस्मरणसंग्रह ‘कस्तो कुरुप हर्ष’ र साहित्यकार मनु ब्राजाकी केन्द्रित स्मृति निबन्धसंग्रह ‘वासन्ती यायावर’ प्रकाशित भएको हो ।
‘वासन्ती यायावर’ रचना प्रकाशनले प्रकाशित गरेको हो भने अरू दुई कृति सुशील स्मृतिगृह, चपुरले प्रकाशित गरेको हो । काफ्लेका यी तीन सहित १० कृति प्रकाशित छन् ।
ट्यागहरू:
सहित्य
literature
samachar
svikarokti
nepalisahitya
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
सताक्षीधाममा भक्तिपरक छन्द कविता वाचन प्रतियोगिता, हरि पराजुली प्रथम
दिलिप घिमिरे - आइतबार ११ अक्टोबर २०२६
रसुवाकी शिक्षिका अनुजा अधिकारी आचार्यलाई ‘मीना दिदी पुरस्कार’
दिलिप घिमिरे - आइतबार ११ अक्टोबर २०२६
मदन पुरस्कार जोशीलाई र जगदम्बाश्री पुरस्कार खरेललाई प्रदान
दिलिप घिमिरे - आइतबार ११ अक्टोबर २०२६
कमला पराजुलीको ‘ॐ शान्ति’ कविता सङ्ग्रह विमोचन
दिलिप घिमिरे - आइतबार ११ अक्टोबर २०२६