लेखक खगिन्द्रा खुसीको लेखहरू
लम्साललाई ‘झगु–लक्ष्मी आचार्य भूगोल साहित्य पुरस्कार २०८२’ प्रदान
खगिन्द्रा खुसी - बिहिबार २७ नोभेम्बर २०२५
भूगोल साहित्य समाजले साहित्यकार सृजन लम्साल (पूर्णचन्द्र शर्मा लम्साल)लाई ‘झगु–लक्ष्मी आचार्य भूगोल साहित्य पुरस्कार २०८२’ प्रदान गरेको छ । सोमबार काठमाडौंमा समाजको छैठौँ साधारणसभाका अवसरमा कथाकार हिर...
‘अदृश्य आँसु’ सार्वजनिक
खगिन्द्रा खुसी - बिहिबार २७ नोभेम्बर २०२५
झापा, मङ्सिर ११ गते । कर्णाली प्रदेशमा महिनावारीका कारण भोग्नु परेको हिंसालाई चित्रित गर्दै लघुकथा ‘अदृश्य आँसु’ सार्वजनिक भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने सचेतना अभियानको अवसरमा काठमाड...
कवि रोशन परियारको “पाख्रीबास” कविताको शिलालेखीकरण
खगिन्द्रा खुसी - सोमबार २४ नोभेम्बर २०२५
झापा,८ मंसिर । धनकुटाको पाख्रीवासमा प्रखर कवि रोशन परियारको “पाख्रीबास” कविताको शिलालेखीकरण भएको छ । धनकुटाको पर्यटकीय नगर पाख्रिबास नगरपालिका –४ मा नवनिर्मित पाख्रीपार्कमा ‘पाख्रीबास’ शीर्षकको उक्त क...
नेपाली साँस्कृतिक परिषद् सिक्किमको ९६औँ श्रृङ्खला सम्पन्न
खगिन्द्रा खुसी - सोमबार २४ नोभेम्बर २०२५
मंसिरको ६गते सिक्किमको आरिटारमा नेपाली साँस्कृतिक परिषद् सिक्किम द्वारा प्रायोजन तथा “नेपाली सँस्कृति मन्थन”को आयोजनामा एक साहित्यिक तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरियो । मासिक रुपमा सम्पन्न हुँदै...
अनेसास नेब्रास्का च्याप्टरको दोस्रो साधारणसभा सम्पन्न
खगिन्द्रा खुसी - आइतबार २३ नोभेम्बर २०२५
५ मंसिर, झापा . अनेसास नेब्रास्का च्याप्टर दोस्रो साधारण सभा सम्पन्न भएको छ । साधारणसभाले हरिओम प्रधानको अध्यक्षतामा दश सदस्यीय कार्य समितिको चयन गरेको छ । यो कार्य समितिको कार्यकाल २०२५–२०२७को रहने छ...
इटहरीमा "गर्भको गर्व"माथि परिचर्चा
खगिन्द्रा खुसी - शनिबार २२ नोभेम्बर २०२५
आज नेपालबिट मिडिया प्रा.लि. इटहरीको आयोजनामा एक सहित्यिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा "गर्भको गर्व" किताव माथि परिचर्चा गरिएको छ । फोटोस्रष्टा मनु मन्जिलको प्रमुख आतिथ्यमा माइतीघर क्याफेमा स...
सुसेलीको मासिक कार्यक्रम सम्पन्न
खगिन्द्रा खुसी - शनिबार २२ नोभेम्बर २०२५
६, मंसिर, झापा .आज सुसेली साहित्यिक परिवार, मेचीनगरको आयोजनामा, काँकरभिट्टामा एक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । सुसेलीका अध्यक्ष पुण्यप्रसाद खरेलको अध्यक्षतामा सम्पन्न भएको सो कविगोष्ठीमा कार्यक...
‘विनु’को लघुकथासङ्ग्रह ‘भेटी’ सार्वजनिक
खगिन्द्रा खुसी - सोमबार १७ नोभेम्बर २०२५
झापा मङ्सिर १ गते । स्रष्टा विष्णु पन्थी ‘विनु’को पहिलो लघुकथासङ्ग्रह ‘भेटी’ सार्वजनिक गरिएको । ४० वटा लघुकथा समावेश उक्त लघुकथासङ्ग्रह लघुुकथा मञ्चका संरक्षक डा. विदुुर चालिसे, संस्थापक अध्यक्ष घन...
बोधराज पौडेलको ‘धमिराको देवल’ लोकार्पण
खगिन्द्रा खुसी - शनिबार १५ नोभेम्बर २०२५
२९, कार्तिक, झापा । शुक्रबार निबन्धकार बोधराज पौडेलको निबन्धसङ्ग्रह ‘धमिराको देवल’ लोकार्पण भएको छ । वरिष्ठ समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमको प्रमुख आतिथ्य तथा आयोजक सँस्था शंकर लामिछाने प्रतिष्ठा...
सुदूरपश्चिममा रचना वाचन कार्यक्रम सम्पन्न
खगिन्द्रा खुसी - शनिबार १५ नोभेम्बर २०२५
२९ कार्तिक झापा, सगरमाथा साहित्य प्रतिष्ठान सुदूरपश्चिम शाखाद्वारा आयोजित रचना वाचन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । प्रदेश शाखाका अध्यक्ष खिमानन्द बडूज्यूको अध्यक्षता तथा गुगुल्डि वाङ्मय प्रति...
सुकबारे भेलामा सीता पाण्डेको पुस्तक चर्चा
खगिन्द्रा खुसी - शुक्रबार १४ नोभेम्बर २०२५
आज झापाको चन्द्रगढीमा चर्चित कवि तथा स्रष्टा सीता पाण्डेको पुस्तकहरुको परिचर्चा गरिएको छ । लेखनाथ पुस्तकालय चन्द्रगढीको सुकबारे भेला अन्तर्गत सम्पन्न भएको उक्त कार्यक्रममा पाण्डेका तीन कृतिहरुको चर्चा...
स्रष्टा गणेश नेपालको दशौँ दिनमा शोकशभा
खगिन्द्रा खुसी - शुक्रबार १४ नोभेम्बर २०२५
कवि तथा स्रष्टा गणेश नेपालको निधन भएको छ । परदेशको पीडा(गीति काव्य), बाँच्नुको एउटा जीवन(आत्मकथा), समयका कविता(कविता संग्रह) तथा गुणीको गाना(गीति काव्य) गरी चार कृतिका कृतिकार कवि नेपाल स्रष्टा डा.रत...