लेखक खगिन्द्रा खुसीको लेखहरू

काठमाडौंमा पत्रकार भोजराज थापा सहित ४० विधालाई सम्मान
काठमाडौंमा पत्रकार भोजराज थापा सहित ४० विधालाई सम्मान
खगिन्द्रा खुसी - शनिबार २७ डिसेम्बर २०२५
झापा, पुस १२ गते । काठमाडौंमा सम्पन्न भएको एक कार्यक्रममा पत्रकार भोजराज थापा सम्मानित भएका छन् । राप्ती समाज काठमाडौंको ९ औँ राष्ट्रिय राप्ती म्युजिक अवार्ड समारोहमा पत्रकार थापालाई राप्ती पत्रकारित...
मुसायरामा गुन्जिए कविहरु
मुसायरामा गुन्जिए कविहरु
खगिन्द्रा खुसी - शनिबार २७ डिसेम्बर २०२५
झापा, पुस १२ गते । नेपालगन्जमा मुसायरा सम्पन्न भएको छ । उर्दु फाउन्डेसन नेपालका अध्यक्ष कपिलवस्तु निवासी उर्दुका चर्चित सायर सहर महमुदको सम्मानमा बज्म–ए–उर्दु नेपालको आयोजनामा ‘सहर–ए–सुखन’ को नामबाट स...
धिमाल भाषाको नाटक सङ्ग्रह `उज्यालो कुपी´को ल‍ोकार्पण
धिमाल भाषाको नाटक सङ्ग्रह `उज्यालो कुपी´को ल‍ोकार्पण
खगिन्द्रा खुसी - शुक्रबार २६ डिसेम्बर २०२५
धिमाल भाषाका लेखक टीकालाल धमालको कृति प्रकाशित लोकार्पित भएको छ । बेलबारिको प्रथम जाति धिमाल भाषामा लेखिएको नाटक 'नाङ्घाका जीवन' र 'कापाल्ता मान्थु' तथा ती दुई नाटकका नेपाली अनुवाद नाटकहरु 'ब्युँझिएको...
आमोदीको महाकाव्य 'मत्यस्यगन्धा'माथि विमर्श
आमोदीको महाकाव्य 'मत्यस्यगन्धा'माथि विमर्श
खगिन्द्रा खुसी - बिहिबार २५ डिसेम्बर २०२५
२०८२ पौष १० गते स्रष्टा केशवराज आमोदीको महाकाव्य मत्यस्यगन्धामाथि विमर्श गरिएको छ । व्यासनगरपालिकाको स्थानीय परिवेशलाई केन्द्रमा राखेर रचना गरिएको स्रष्टा आमोदीको सो पौराणिक महाकाव्यको विमर्श कार्यक्र...
विराट साहित्य सङ्गमबाट तीन स्रष्टा सम्मानित
विराट साहित्य सङ्गमबाट तीन स्रष्टा सम्मानित
खगिन्द्रा खुसी - बिहिबार २५ डिसेम्बर २०२५
झापा, पौष १० । विराट साहित्य सङ्गम, विराटनगरले तीनजना स्रष्टालाई सम्मानित तथा पुरस्कृत गर्ने भएको छ । सङ्गम कार्यसमितिको २०८२-०९-१०गते बसेको बैठकले सो निर्णय गरेको हो । bhupal adhikari.jpg 39.43 KBस...
चितवनको भरतपुरमा 'विद्यालयमा कुलपति' कार्यक्रम सम्पन्न
चितवनको भरतपुरमा 'विद्यालयमा कुलपति' कार्यक्रम सम्पन्न
खगिन्द्रा खुसी - सोमबार २२ डिसेम्बर २०२५
झापा,पुस ७ गते । चितवनको भरतपुरमा विद्यालयमा कुलपति कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा एकदिवसीय कविता तथा संस्कृति विमर्श गोष्ठी सम्पन्न भएको हो । विद्यालयमा कुलपति कार्य...
झापामा 'पठन संस्कृति वर्ष २०२६’ अभियान घोषणा गरिने
झापामा 'पठन संस्कृति वर्ष २०२६’ अभियान घोषणा गरिने
खगिन्द्रा खुसी - आइतबार २१ डिसेम्बर २०२५
झापामा पठन संस्कृति वर्ष २०२६’ अभियान घोषणा गरिने भएको छ । झापाको विकास र समृद्धिमा योगदान पुर्याउने उद्देश्यसहित झापाका १०० भन्दा बढी साहित्यिक, सामाजिक तथा व्यावसायिक संघसंस्थाहरूको सहभागितामा यो अभ...
प्रलेसद्वारा चारजना स्रष्टा सम्मानित
प्रलेसद्वारा चारजना स्रष्टा सम्मानित
खगिन्द्रा खुसी - आइतबार २१ डिसेम्बर २०२५
पौष ६,झापा । काठमाडौंमा सम्पन्न एक कार्यक्रममा चारजना स्रष्टा सम्मानित भएका छन् । प्रगतिशील लेखक सङ्घले पौष ५ गते काठमाडौंमा आयोजना गरेको कार्यक्रममा श्यामप्रसाद स्मृति पुरस्कारबाट ईश्वरचन्द्र ज्ञवाली...
सगरमाथाको रचनावाचन तथा विचार विमर्श कार्यक्रम सम्पन्न
सगरमाथाको रचनावाचन तथा विचार विमर्श कार्यक्रम सम्पन्न
खगिन्द्रा खुसी - शनिबार २० डिसेम्बर २०२५
सगरमाथा साहित्य प्रतिष्ठान नेपाल शाखा नव कार्य समितिको रचनावाचन तथा विचार विमर्श कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । नवपुस्तकालय तथा जेष्ठनागरिक मिलन केन्द्र सुकेधारामा सगरमाथा साहित्य संस्थ...
कवि रवि गिरीको 'शान्तिको खोज' विमोचन
कवि रवि गिरीको 'शान्तिको खोज' विमोचन
खगिन्द्रा खुसी - शुक्रबार १९ डिसेम्बर २०२५
पौष ४, झापा । बाँकेमा भएको एक साहित्यिक कार्यक्रममा कवितासङ्ग्रह 'शान्तिको खोज' विमोचन भएको छ । कवि रवि गिरीद्वारा रचित कविताहरुको सङ्ग्रह शान्तिको खोजको विमोचन मदन पुरस्कार विजेता साहित्यकार युवराज...
सूर शिरोमणि- नातिकाजीको १०१औँ जन्मजयन्ती मनाइयो
सूर शिरोमणि- नातिकाजीको १०१औँ जन्मजयन्ती मनाइयो
खगिन्द्रा खुसी - शुक्रबार १९ डिसेम्बर २०२५
पौष ४, झापा । नेपाली साङ्गीतिक जगतका मूर्धन्य व्यक्तित्व नातिकाजीको १०१औँ जन्मजयन्ती मनाइएको छ । कुटुबहालस्थित नातिकाजीकै नीजि निवासमा सम्पन्न कार्यक्रममा आधुनिक सङ्गीतका सूर शिरोमणि भनेर चिनिने सङ्ग...
जगदीश घिमिरे स्मृति पुरस्कार-२०८१, २०८२घोषणा
जगदीश घिमिरे स्मृति पुरस्कार-२०८१, २०८२घोषणा
खगिन्द्रा खुसी - शुक्रबार १९ डिसेम्बर २०२५
पौष, ४ झापा । नेपाली साहित्यजगतलाई अनतर्मनको यात्रा तथा सकस जस्ता चर्चित तथा प्रभावशाली कृतिहरु दिने अग्रज स्रष्टा जगदीश घिमिरे को नाममा स्थापित प्रतिष्ठानले दुई वर्षको जगदीश घिमिरे स्मृति पुरस्कारको...