ट्रेंडिंग

साकार, कोइराला र लुईंटेललाई कृष्णभूषण बल सिर्जना पुरस्कार र सम्मान
Admin - बिहिबार १४ डिसेम्बर २०२३
नेपाली साहित्यका आधुनिक कवि कृष्णभूषण बलको स्मृतिमा विराटनगरमा स्थापित कृष्णभूषण बल स्मृति प्रतिष्ठाले विसं २०७९ सालको तीन पुरस्कार सम्मानको घोषणा गरेको छ ।प्रतिष्ठानले जारी गरेको प्रेस विज्ञप्तिका अन...

लीलबहादुर क्षेत्रीलाई रु ६ लाखको स्वीकारोक्ति सिद्धि पुरस्कार समर्पण
Admin - बिहिबार १४ डिसेम्बर २०२३
स्वीकारोक्ति फाउन्डेसनले सन् २०२२ मा अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग शहरमा सम्पन्न जिविएलओको अन्तरराष्ट्रिय सम्मेलनका अवसरमा घोषित “स्वीकारोक्ति सिद्धि पुरस्कार” लीलबहादुर क्षेत्रीलाई समर्...

स्वीकारोक्ति सिद्धि पुरकारबाट साहित्यकार लिलबहादुर क्षेत्री सम्मानित
Admin - बिहिबार १४ डिसेम्बर २०२३
भारतको आसाम निवासी नेपाली साहित्यिक श्रष्टा लिलबहादुर क्षेत्रीलाई स्वीकारोक्ति फाउण्डेसनको स्वीकारोक्ति विश्व यात्रा २०२३ को अभियानका दौडानमा क्षेत्रीलाई ६ लाख नेपाली नगद सहित ‘स्वीकारोक्ति सिद्धि पुर...

एकोरो माया
डिपी शर्मा मैनाली - बिहिबार १४ डिसेम्बर २०२३
**एकोरो माया मात्र पो परेछ मेरो तिमीलाई ...** (मन्न त पककै पराएकै थिए होला मैले नै तिमीलाई)×2तर हुन्छ, बश भनेनौ नि तिमीले कहिले पनि मलाई(बिश्वास पनि त दिलाएकै थिए होला मैले तिमीलाई)×2तर पनि त कहिले बि...

यूवा र योग
बालकृष्ण गजुरेल - बिहिबार १४ डिसेम्बर २०२३
यूवामा जोश हुन्छ यूवामा उर्जा हुन्छ यूवामा शक्ति हुन्छ तर, होश हुँदैन होश र विद्वताको लागियोग तथा ध्यान चाहिन्छभित्री अाफ्नो ज्ञान चाहिन्छ नत्र पछुताउनु पर्ला सबल निर्णय बनाउनसफल चिन्तन गर्न दुनिया बद...

भ्रमे भ्रमका फूलहरू
Muna Prasai - बिहिबार १४ डिसेम्बर २०२३
भ्रमे भ्रमका फूलहरूले पुझिन्छन् यहाँ जसले वर्षौंदेखि विकासका फूल फुलाउँछु भनेर सपना बाँड्नेहरूलाई।फुल त फुले तर हाम्रो सेवा सुरक्षा र कल्याणको लागि कहिल्यै फुलेनन् lपोथीले ओथारो बसेझैँ सत्तामा बसी बरु...

गजल
दीर्घ बहादुर शाही"कवि" - बिहिबार १४ डिसेम्बर २०२३
उस्तै देख्छु फरक केही नाइ मेरा ती गाउँ पनिदुख्या कै छन् मलम नपाइ गरिबका घाउ पनिरुडो पड्डै सुकि जादा कर्णालीका गडाअनिकालले पेट रित्तै छन् भोको छ भाउ पनिहड्डा हड्डै खुट्टा फाट्या बाटो पनि गल्योगन्तव्यमा...

जीवन
कर्ण गुरुङ - बिहिबार १४ डिसेम्बर २०२३
हो ! मृत्युले घात गर्यो तर हिम्मत हारेको छुइन हो ! गम्भिर घाइते बनायो तर दुखेर लडेको छुइन हरेक चोटी लड्दा उठ्न जानेको छु हरेक चोटी मार्दा मृत्युन्जय बन्न जानेको छु जसले जसरी हेप्दा पनि त्यसको प्रतिका...

अनुभव
कर्ण गुरुङ - बिहिबार १४ डिसेम्बर २०२३
अब जीवन के हो? नसोध मरेर फेरी बौरी उठेको छु स्वर्ग र नर्कको लोभ नदेखाउ त्यो के रहेछ राम्ररी बुझेको छु सत्य के हो ? मलाई नसोध बाचिनजेल गर्ने कुरो, बुझेकोछु यदी संसारमा आफै नरहे पछि जात र धर्मको अन्त दे...

आज्ञा
विशाल केसी "सैनिक कवि" - बिहिबार १४ डिसेम्बर २०२३
धेरै दिन भयो कविता न लेखेकोआज्ञा भए एउटा कविता लेख्न मन छतिमी भएर पनि न भए जस्तो लाग्न थालेको छत्यही भएर तिमी छौँ म भित्र जिउँदो अझैत्यो अनुभूति लाई समेटेर लेख्न मन छधेरै धेरै बाध्यता छ हाम्रो मिलनमा...

हामी शरणार्थी होइन
Admin - बिहिबार १४ डिसेम्बर २०२३
मेरो प्रिय साहित्यकारतिमी किन घरीघरी आफ्नो भुगोल लाइ नाघेरमेरो सिमाना भित्रका सुकुम्बासी कथाकारको कथा निफन्न आउँछौ ?तिमीलाई लाग्दो होलातिमी तिम्रो मुलुकका असल नागरिक अनि हामी यस मुलुकका शरणार्थी ?तर म...

गजल
Shekhar Koirala - बुधबार १३ डिसेम्बर २०२३
मनले किन मन भनेन,मनलाई नै दण्ड हुन्छ मनकै कारण मनलाई फेरि अर्कै घमण्ड हुन्छ मन मिलेन मनको आशले मनै मारेपछि पनिमनको यौवन जागेपछि मन फेरि अखण्ड हुन्छ मनमा चढाउने भेटी मनले कमाउँछ मन साटेरमन चम्काउन मद्ह...