गजल

Shekhar Koirala · मंसिर २७, २०८० ३:०५ PM
Cover Image for News

बा-लाई हेर्यो उ बेलाको म जवान जस्तै देखिन्छन्
उनकै पुरानो तस्विर भन्दा त झन् मस्तै देखिन्छन् 

यो ज़माना उस्तो होकि यस जमानाका मान्छेहरू 
आफैंले खिचेको आफ्नै फोटो र उ उस्तै देखिन्छन्

उ बेलाको यन्त्रको पिडा खिचीदिनेलाई थाहा छ
पाँच वटै प्वाल भए नि त्यो भन्दा सस्तै देखिन्छन्

तस्विर खिच्नेले सेतो कालो मिलाएर खिचे होलान्
किन हो खिच्ने र खिचाउने आजकल दुरूस्तै देखिन्छन् 

ट्यागहरू:
सहित्य गजल
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
तिला लेकालीको गजल
तिला लेकालीको गजल
तिला लेकाली पोष्ट - खगिन्द्रा खुसी - बुधबार ६ नोभेम्बर २०२४
बहर- सितारा म खस्ने
बहर- सितारा म खस्ने
सुधिर थापा पोष्ट- खगिन्द्रा खुसी - बुधबार २३ अक्टोबर २०२४
गजल - मान्छे म
गजल - मान्छे म
टिकाराम कार्की (बगर) पोष्ट - खगिन्द्रा खुसी - बुधबार ९ अक्टोबर २०२४
एउटा गजल
एउटा गजल
प्रेम राई परीक्षित पोष्ट- गिन्द्रा खुसी - सोमबार २३ सेप्टेम्बर २०२४