स्रष्टा कल्पना काफ्लेका दुई मुक्तक

कल्पना काफ्ले · मंसिर १०, २०८३ ४:१२ PM
Cover Image for News

                   १.
जब समस्याको समाधान हराउँछ
ओठमा फक्रिएको मुस्कान हराउँछ ।
भक्तहरू नै बेइमान  भइदिए  पछि यस्तै हो
यहाँ पुज्दा पुज्दैको भगवान हराउँछ ।।


                   २.
भिखारी हुँ भन्यौ भिख माग्यौ झोली देखायौ
ब्याट्रीबाट चल्छ भन्दै मुटु खोली देखायौ
सोझो रूख छानी छानी काटेपछि एकान्तमा 
असली रूप त व्यबहारबाटै नबोली देखायौ । 
                           

ट्यागहरू:
literature sahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
लता खरेलका पाँच मुक्तक
लता खरेलका पाँच मुक्तक
✍️लता खरेल, पोष्ट-दिलिप घिमिरे - बुधबार २५ नोभेम्बर २०२६
चित्रा पौड्यालका पाँच मुक्तकहरू
चित्रा पौड्यालका पाँच मुक्तकहरू
चित्रा पौड्याल - बुधबार २५ नोभेम्बर २०२६
विवश पोखरेलका दस मुक्तक
विवश पोखरेलका दस मुक्तक
✍️ विवश पोखरेल , पोष्ट-दिलिप घिमिरे - बुधबार १८ नोभेम्बर २०२६