लेखक Shekhar Koiralaको लेखहरू
गजल
Shekhar Koirala - बुधबार १३ डिसेम्बर २०२३
बा-लाई हेर्यो उ बेलाको म जवान जस्तै देखिन्छन्उनकै पुरानो तस्विर भन्दा त झन् मस्तै देखिन्छन् यो ज़माना उस्तो होकि यस जमानाका मान्छेहरू आफैंले खिचेको आफ्नै फोटो र उ उस्तै देखिन्छन्उ बेलाको यन्त्रको पिडा...
गजल
Shekhar Koirala - बुधबार १३ डिसेम्बर २०२३
तिमी गायक संगीतकार अथवा गीतकार बनमानवले गुन्गुनाउने र सुनाउने गिटार बनआफ्नाले कहिले उचाल्छन् कहिले पछार्छन्जे होस् माधुर्य धुन सुनाउने सितार बनआवाज धुन र बाजाको मिश्रण गरौंला मिलेरयुद्ध जितेर फर्किने...
गजल
Shekhar Koirala - बुधबार १३ डिसेम्बर २०२३
आँखामा छल्किएका आँसुको,कफन बाँधेर गईछौमुटुको लास ,हृदयको चितापनि नाघेर गईछौ कानले खबर पुर्यायो,आत्मा बेपरवाह जल्दैछ भनेरसिङ्गो शरीरमा मायाको अगुल्टो,हानेर गईछौपिसोल्टिएका छाला,रौंहरू,चिच्यायी रहे किनए...
गजल
Shekhar Koirala - बुधबार १३ डिसेम्बर २०२३
दिल हराएर सयौं मायाको अवतारी भएको छुपुजीने पथ्थर भईछन् उनी म पुजारी भएको छु दाहिने देब्रे दुबै पट्टि ठाउँ छ डेरा गरे हुन्छ भनेंकहिले काट्ने त कहिले मुसार्ने दारी भएको छुमात्र अन्तरिक्षको भ्रमण गर्ने क...
गजल
Shekhar Koirala - बुधबार १३ डिसेम्बर २०२३
मनले किन मन भनेन,मनलाई नै दण्ड हुन्छ मनकै कारण मनलाई फेरि अर्कै घमण्ड हुन्छ मन मिलेन मनको आशले मनै मारेपछि पनिमनको यौवन जागेपछि मन फेरि अखण्ड हुन्छ मनमा चढाउने भेटी मनले कमाउँछ मन साटेरमन चम्काउन मद्ह...