गजल
तिमी गायक संगीतकार अथवा गीतकार बन
मानवले गुन्गुनाउने र सुनाउने गिटार बन
आफ्नाले कहिले उचाल्छन् कहिले पछार्छन्
जे होस् माधुर्य धुन सुनाउने सितार बन
आवाज धुन र बाजाको मिश्रण गरौंला मिलेर
युद्ध जितेर फर्किने ति ध्वनि र तरवार बन
तिम्रो अंश कति हो, कति असुल गर्नु पर्छ थाहा छ?
तिमी आफै अदालत,थाना,सिपाही र हवलदार बन
ट्यागहरू:
सहित्य
गजल
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
तिला लेकालीको गजल
तिला लेकाली पोष्ट - खगिन्द्रा खुसी - बुधबार ६ नोभेम्बर २०२४
बहर- सितारा म खस्ने
सुधिर थापा पोष्ट- खगिन्द्रा खुसी - बुधबार २३ अक्टोबर २०२४
गजल - मान्छे म
टिकाराम कार्की (बगर) पोष्ट - खगिन्द्रा खुसी - बुधबार ९ अक्टोबर २०२४
एउटा गजल
प्रेम राई परीक्षित पोष्ट- गिन्द्रा खुसी - सोमबार २३ सेप्टेम्बर २०२४