राजधानीमा ‘फेसबुकको करामत’ कथा सङ्ग्रह र ‘अतृप्त रहर’ मुक्तक सङ्ग्रह
झापा, पुस १७ गते। राजधानीमा समपन्न एकै कार्यक्रममा दुईवटा कृति प्रकाशित भएका छन् । फेसबुकको करामत कथा सङ्ग्रह र अतृप्त रहर मुक्तक सङ्ग्रह सार्वजनिक भएका छन् । कार्यक्रममा जीवनाथ पोखरेलको ‘फेसबुकको करामत’ कथा सङ्ग्रह र अम्बु बिहानीको ‘अतृप्त रहर’ मुक्तक सङ्ग्रह सार्वजनिक भएको हो।
नेपाल स्रष्टा समाजको आयोजनामा प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. अभि सुवेदी तथा अतिथि सुवेदी, साहित्यकार भागीरथी श्रेष्ठ, पवन आलोक, श्रीओम श्रेष्ठ, विधान आचार्य, मधु पाठक, हिरण्यकुमारी पाठकलगायतले पुस्तक एकसाथ सार्वजनिक गर्नु भएको हो ।
साहित्यकार श्रीओम श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार प्रह्लाद पोखरेल र अनिता पन्थी सम्मानित हुनुभयो।
ट्यागहरू:
सहित्य
लघुकथा
literature
samachar
svikarokti
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
मुक्तककार लता खरेलकाे 'शिशिरकाे जून' र स्रष्टा सफलता फुयलकाे 'आभा' कृतिको लाेकार्पण
दिलिप घिमिरे - शनिबार २९ अगष्ट २०२६
कवि रोशन यात्री र साहित्यकार दिनेश थापा 'बेगारी' को कृति विमोचन तथा परिचर्चा सम्पन्न
दिलिप घिमिरे - शनिबार २९ अगष्ट २०२६
विक्रमवीर थापाको ‘बङ्गलादेशको युद्धदेखि गोर्खाल्याण्डको आन्दोलनसम्म’ कृति विमोचन
दिलिप घिमिरे - सोमबार २४ अगष्ट २०२६
दियोको अन्तिम लप्का’देखि ‘शरद्का पहेँला पातहरू’सम्म : दीपाको कृतिमाथि विमर्श
दिलिप घिमिरे - आइतबार २३ अगष्ट २०२६