लेखक दिलिप घिमिरेको लेखहरू
रञ्जना निरौला´कलिंग साहित्य युवा पुरस्कार´बाट पुरस्कृत
दिलिप घिमिरे - आइतबार १८ जनवरी २०२६
झापा ४माघ/साहित्यकार रञ्जना निरौला कलिंग साहित्य युवा पुरस्कार भारतबाट पुरस्कृत भएकी छिन् । भारतको ओडिशास्थित भुवनेश्वरमा सम्पन्न १२औँ कलिंग साहित्य महोत्सव–२०२६ को अवसरमा उहाँलाई उक्त सम्मान प्रदान...
गीता अर्यालको'पर्खाल भित्रको जून' बजारमा
दिलिप घिमिरे - आइतबार १८ जनवरी २०२६
झापा ४माघ/नोबेल साकोस साहित्य संस्थाले कवि गीता अर्यालको कविता सङ्ग्रह 'पर्खाल भित्रको जून'को शनिबार लोकार्पण गरेको छ। कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीलाई समेत...
धरमपुर प्रज्ञा पाठशालाको वृहत् 'प्रथम शैक्षिक प्रदर्शनी
दिलिप घिमिरे - मङ्गलबार १३ जनवरी २०२६
झापा२९पुस/धरमपुर प्रज्ञा पाठशाला शिवसताक्षी-२मंगलबारेमा सोमबार 'प्रथम शैक्षिक प्रदर्शनी गरिएको छ। विद्यालय प्राङ्गणमा आयोजित कक्षा १ देखि १०सम्मका विद्यार्थीले सहभागिता जनाएको प्रदर्शनीमा शिक्षा,राजनी...
कविहरुले सिर्जनामार्फत गरे पृथ्वीनारायण शाहको स्मरण
दिलिप घिमिरे - सोमबार १२ जनवरी २०२६
झापा २८पुस/३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चन्द्रागिरि डाँडामा फरक र सिर्जनात्मक शैलीमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको आइतबार स्मरण गरिएको छ। थर्डपोल ग्रुपद्वारा आयोजित कार्...
´रश्मि गजल गुञ्जन`गुञ्जियो बिर्तामोडमा
दिलिप घिमिरे - आइतबार ११ जनवरी २०२६
´रश्मि गजल गुञ्जन`गुञ्जियो बिर्तामोडमा झापा २७ पुस/सप्तक संगीत विद्यालय बिर्तामोडमा ´रश्मि गजल गुञ्जन`कार्यक्रम सम्पन्न गरिएको छ। अन्तर्राष्ट्रिय गजल मन्च र गोल्डेन क्रिएसनको आयोजना एवम् सप्तक संगीत व...
असमको शोणितपुरमा नर्थ इस्ट एजुकेशनल ट्रष्टद्वारा विविध कार्यक्रम सम्पन्न
दिलिप घिमिरे - आइतबार ११ जनवरी २०२६
झापा २७पुस/असमको शोणितपुर जिल्ला अन्तर्गत चारिद्वार क्षेत्रमा नर्थ इस्ट एजुकेशनल ट्रष्टद्वारा आयोजना गरिएको खेलकुद दिवस तथा साहित्यिक प्रतियोगिता कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रमक...
हेटौंडामा तेस्रो राष्ट्रिय पर्याकविता उत्सव-२०८२ सम्पन्न
दिलिप घिमिरे - शनिबार १० जनवरी २०२६
झापा २६ पुस/साहित्य सङ्गम मकवानपुरको आयोजनामा तेस्रो राष्ट्रिय पर्याकविता उत्सव-२०८२ शनिबार सम्पन्न भएको छ। साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमु...
नव विश्वचेतनाको आधारः उत्तर आधुनिकतावाद र नेपाली कला–साहित्यको सिर्जनाको वर्तमान सन्दर्भ एक परिचर्चा
दिलिप घिमिरे - शनिबार १० जनवरी २०२६
झापा२६पुस/ सताक्षीधाम साहित्य संगम दुधे, झापाको आयोजनामा “नव विश्वचेतनाको आधारः उत्तर आधुनिकतावाद र नेपाली कला–साहित्यको सिर्जनाको वर्तमान सन्दर्भ” विषयक एकदिने परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। कार्...
इटहरीमा फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव सम्पन्न
दिलिप घिमिरे - शनिबार १० जनवरी २०२६
झापा २६पुस/इटहरीमा शनिबार फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव सम्पन्न गरिएको छ। प्रकाशन गृह फाइनप्रिन्टद्धारा प्रकाशित पुस्तकका लेखकहरूसँग अन्तरक्रियाको आयोजना गरिएको हो। इटहरीस्थित दुर्गा पार्टी प्...
चितवनमा`थारु समाज,संस्कृति र साहित्य:कार्यशाला गोष्ठी´सम्पन्न
दिलिप घिमिरे - शनिबार १० जनवरी २०२६
झापा २६पुस/कविडाँडा साहित्य समाज चितवनको आयोजनामा थारू समाज संस्कृति र साहित्य विषयक कार्यशाला गोष्ठी सौराहा चितवनमा सम्पन्न गरिएको छ। आदीवासी थारूहरूको संस्कृति र ज्ञानलाई संरक्षण गर्न जरुरी रहेको वि...
प्वाँखका कविताहरू गीत भए
दिलिप घिमिरे - शुक्रबार ९ जनवरी २०२६
झापा २५पुस/‘प्वाँख विथ रिदम’ कार्यक्रम काठमाडौंमा आज सम्पन्न गरिएको छ। कवि नवीन प्राचीनका पाँच कविता रिदम कडेलको स्वर र संगीतमा प्रस्तुत गरिएको हो। झापाली कवि नवीन प्राचीनको शीर्षकविहीन कविताहरूको सङ्...
दायित्व वाङ्मय प्रतिष्ठानद्वारा स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार अर्पण
दिलिप घिमिरे - शुक्रबार ९ जनवरी २०२६
झापा २५पुस/दायित्व वाङ्मय प्रतिष्ठान,नेपालद्वारा आज आयोजित एक विशेष कार्यक्रममा विभिन्न स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार अर्पण गरिएको छ। प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा भएको उक्त क...