लेखक दिलिप घिमिरेको लेखहरू
चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक
दिलिप घिमिरे - सोमबार १३ अप्रिल २०२६
झापा ३० चैत्र /आगामी वैशाख ११ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘परालको आगो’को नयाँ गीत ‘निम्तो सुपारी’ सार्वजनिक गरिएको छ ।ओएसआरको युट्युब च्यानलमार्फत रिलिज भएको गीतमा सत्यराज आचार्य र मेलिना...
साहित्य चौतारीले गर्यो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरुलाई अभिनन्दन तथा सम्मान
दिलिप घिमिरे - आइतबार १२ अप्रिल २०२६
झापा २९ चैत्र /साहित्य चौतारी बिर्तामोड,फिल्म सोसाईटी नेपाल,कोशी प्रदेश र होटेल हिकोला हेरिटेज प्रालिको संयुक्त आयोजनामा स्रष्टा अभिनन्दन कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रमका बीच वर्ष २०८२ को विदाई...
श्रवण मुकारुङको पहिलो उपन्यास ‘सलह’ सार्वजनिक
दिलिप घिमिरे - आइतबार १२ अप्रिल २०२६
झापा २९ चैत्र /कवि र गीतकार श्रवण मुकारुङको पहिलो उपन्यास 'सलह' सार्वजनिक गरिएको छ। काठमाडौँको कालिकास्थानस्थित नेपालयको आरशाला शनिबार बिहान पाठक र साहित्यप्रेमीले खचाखच भरिएको थियो। लामो समयदेखि कवि...
बिर्तामोडमा इर्डन गार्डेनको 'फेरि भेटौँला' कार्यक्रम सम्पन्न
दिलिप घिमिरे - आइतबार १२ अप्रिल २०२६
झापा २९ चैत्र /इर्डन गार्डेन एजुकेशन फाउण्डेशनले 'सहभोज तथा फेरि भेटौँला' कार्यक्रम सम्पन्न गरेको छ। यस वर्षको SEE परीक्षामा सहभागी विद्यार्थी र उनीहरूका अभिभावकहरूका लागि बिहीबार एक विशेष कार्यक्रम...
साहित्य कला सङ्गम,दमकले ९ जना स्रष्टालाई पुरस्कृत गर्ने
दिलिप घिमिरे - बिहिबार ९ अप्रिल २०२६
झापा २६ चैत्र /साहित्य कला सङ्गम, दमकले ९ जना स्रष्टालाई पुरस्कृत गर्ने भएको छ।आगामी बैशाख १२ गते शनिबार दमक,झापामा भव्य कार्यक्रमको आयोजना गरी लेखकहरूलाई पुरस्कृत गरिने भएको हो।सङ्गमको पुरस्कार छनौट...
‘परान’ बन्यो २०८२ को सर्वाधिक कमाउने नेपाली फिल्म
दिलिप घिमिरे - बिहिबार ९ अप्रिल २०२६
झापा २६ चैत्र/नीर शाहको मुख्य भूमिका रहेको चलचित्र ‘परान’-२०८२ सालमा घरेलु बक्सअफिसमा सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बनेको छ । यस वर्ष ५६ वटा नेपाली चलचित्र प्रदर्शनमा आए । जसमध्ये नीर शाहको मुख्य...
बिर्तामोडमा आज कोशी-बंगाल सांस्कृतिक तथा पर्यटन उत्सवको उद्घाटन
दिलिप घिमिरे - मङ्गलबार ७ अप्रिल २०२६
झापा २४ चैत्र/भारतको पश्चिम बंगाल राज्य र कोशी प्रदेशबीच पर्यटकीय सम्बन्ध बढाउन झापाको बिर्तामोडमा कोशी-बंगाल सांस्कृतिक तथा पर्यटन उत्सव आयोजना गरिएको छ। झापाको विर्तामोडमा आयोजित दुई दिने उत्सवमा उद...
नारायणीको ‘पानीजहाज’मा काव्य उत्सव सम्पन्न
दिलिप घिमिरे - मङ्गलबार ७ अप्रिल २०२६
झापा२४चैत्र/गैँडाकोटमा´राष्ट्रिय पर्यटन काव्य उत्सव-२०८२` सोमबार सम्पन्न भएको छ । स्थानीय पर्यटन,संस्कृति र पहिचानबारे सशक्त सन्देश प्रवाह गर्दै नारायणी नदीमा सञ्चालित राइनो क्रुज (पानीजहाज)मा गैंडाको...
लेखक उमा सुवेदी ‘यस वर्षका ५० प्रतिभाशाली महिला’ सूचीमा
दिलिप घिमिरे - मङ्गलबार ७ अप्रिल २०२६
झापा २४ चैत्र/आख्यानकार उमा सुवेदी ‘यस वर्षका ५० प्रतिभाशाली महिला’ सूचीमा पर्नुभएकाे छ । पाँचथरमा जन्मिएर झापामा हुर्किनुभएकाे सुवेदीको जीवनयात्रा संघर्ष,आत्मविश्वास र निरन्तर सिर्जनशीलताको प्रेरक उद...
स्रष्टा सानु गुल्मेलीको ´उल्टो थपडी` कविता संग्रहको विमोचन
दिलिप घिमिरे - सोमबार ६ अप्रिल २०२६
झापा २३ झापा/स्रष्टा राजकुमारी कुँवर ‘सानु गुल्मेली’ द्वारा लिखित कविता संग्रह `उल्टो थपडी´एक कार्यक्रमका बीच विमोचन गरिएको छ। प्युठान,जुम्रीस्थित होटल आयुष्माको सभाहलमा आयोजित कार्यक्रम प्युठान नगरपा...
मुन्दुम ज्ञान प्रणालीलाई युनेस्को सूचीमा राख्न माग
दिलिप घिमिरे - सोमबार ६ अप्रिल २०२६
झापा २३ चैत्र/किरात राई प्रज्ञा परिषद्ले मुन्दुम ज्ञान प्रणालीलाई युनेस्को सूचीमा राख्न माग गरेको छ । मुन्दुम ज्ञान प्रणालीलाई युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदा सूचीमा सूचीकरण गर्न शनिबार माग गरेको...
साहित्यकार कृष्ण धरावासीलाई दीर्घसाहित्य सेवा सम्मान प्रदान
दिलिप घिमिरे - शनिबार ४ अप्रिल २०२६
झापा २१ चैत्र /साहित्यकार कृष्ण धरावासीलाई शुक्रबार दीर्घसाहित्य सेवा सम्मान प्रदान गरिएको छ । झापाको अर्जुनधारा नगरपालिकाको भाषा, कला, साहित्य तथा संस्कृति प्रवर्द्धन समितिले साहित्यकार धरावासीलाई उक...