लेखक दिलिप घिमिरेको लेखहरू
विमल गुरुङ कृति पुरस्कारका लागि उत्कृष्ट १० कृति छनोट
दिलिप घिमिरे - बिहिबार १५ अक्टोबर २०२६
झापा २९ असोज /कवि विमल गुरुङ स्मृति पुस्तकालयले ‘विमल गुरुङ कृति पुरस्कार–२०८२’ का लागि उत्कृष्ट १० कृतिको छनोट गरिएको छ। राष्ट्रिय कविता महोत्सवका लागि १० उत्कृष्ट कविता छनोट गरेको छ ।पुस्तकालयले बिह...
कथाकारद्वय तुलसीप्रसाद भट्टराई र कृष्णप्रसाद मिश्रको संयुक्त ‘मञ्जरी’ सार्वजनिक
दिलिप घिमिरे - बिहिबार १५ अक्टोबर २०२६
झापा २९असोज /‘झापाली साहित्य समाज’ तथा ‘उर्जाशील साहित्यिक प्रतिष्ठान’ विर्तामोडले आयोजना गरेको कथाकारद्वय तुलसीप्रसाद भट्टराई र कृष्णप्रसाद मिश्रको संयुक्त कथा सङ्ग्रह ‘मञ्जरी’ बिहीबार सार्वजनिक गरिए...
कवि हीरा खड्का अधिकारीको 'बन्द खाम' कविता सङ्ग्रहको घुम्टी उघारियो
दिलिप घिमिरे - मङ्गलबार १३ अक्टोबर २०२६
झापा २७ असोज / कवि हीरा खड्का अधिकारीद्वारा रचित कविता सङ्ग्रह 'बन्द खाम' को विमोचन समारोह सम्पन्न भएको छ । सुन्दरहरैँचा कला साहित्य विकास समितिको आयोजनामा सोमबारका दिन सुकुना बहुमुखी क्याम्पसको सभाहल...
महाकाव्यकार मित्रप्रसाद दाहालको ‘केतकी’ महाकाव्यको लोकार्पण
दिलिप घिमिरे - मङ्गलबार १३ अक्टोबर २०२६
झापा २७ असोज /महाकाव्यकार मित्रप्रसाद दाहालद्वारा लिखित ‘केतकी’ महाकाव्यको शनिबार लोकार्पण गरिएको छ। साहित्य चौतारी बिर्तामोड,झापाका संरक्षक तथा वर्तमान अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षतामा सम्पन्न...
"वेध" लोकार्पण, स्रष्टा सम्मान तथा "वेध सिर्जना उत्सव- २०८३" सम्पन्न
दिलिप घिमिरे - सोमबार १२ अक्टोबर २०२६
झापा २५ असोज/युवा स्रष्टा वसन्त खनालको पहिलो निर्बन्ध- आख्यान कृतिको रूपमा प्रकाशित २६ वटा समसामयिक निर्बन्ध- आख्यानहरू समावेश गरिएको नवीनतम कृति "वेध" को लोकार्पण, स्रष्टा सम्मान तथा "वेध सिर्जना उत्...
सताक्षीधाममा भक्तिपरक छन्द कविता वाचन प्रतियोगिता, हरि पराजुली प्रथम
दिलिप घिमिरे - आइतबार ११ अक्टोबर २०२६
झापा २५ असोज /सताक्षीधाममा भक्तिपरक छन्द कविता वाचन प्रतियोगिता, हरि पराजुली प्रथम भएका छन्।झापाको प्रसिद्ध धार्मिक तीर्थस्थल सताक्षीधाममा रहेको गोलोक गोवर्धन गौशालाको आयोजनामा जिल्ला स्तरीय भक्तिपरक...
मदन पुरस्कार जोशीलाई र जगदम्बाश्री पुरस्कार खरेललाई प्रदान
दिलिप घिमिरे - आइतबार ११ अक्टोबर २०२६
झापा २५ असोज /‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ पुस्तक लेखक वीणा जोशीलाई मदन पुरस्कार र गीतकार किरण खरेललाई जगदम्बाश्री पुरस्कार प्रदान गरिएको छ। विराटनगरमा जन्मिई काठमाडौँमा हुर्किएकी जोशीलाई २०...
कमला पराजुलीको ‘ॐ शान्ति’ कविता सङ्ग्रह विमोचन
दिलिप घिमिरे - आइतबार ११ अक्टोबर २०२६
झापा २५ असोज / मोरङको विराटचोकस्थित ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्रमा कमला पराजुलीद्वारा लिखित ‘ॐ शान्ति’ कविता सङ्ग्रह विमोचन आइतबार गरिएको छ। ब्रह्माकुमारी कविता पोखरेलको अध्यक्षता तथा साहित्यका...
डा. मधुराज केरुङको ‘अब तमोर रातो बग्छ’ गजल सङ्ग्रहमाथि ताप्लेजुङमा समीक्षा
दिलिप घिमिरे - आइतबार ११ अक्टोबर २०२६
झापा २५ असोज /गजलकार डा. मधुराज केरुङको गजलसङ्ग्रह ‘अब तमोर रातो बग्छ’ माथि ताप्लेजुङमा समीक्षा गरिएको छ। मुक्कुमलुङ साहित्य प्रतिष्ठानको आयोजनामा शुक्रबार रेडियो ताप्लेजुङको सभाहलमा आयोजित कार्यक्रमम...
प्राडा पोखरेललाई ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’
दिलिप घिमिरे - शनिबार १० अक्टोबर २०२६
झापा २४ असोज /वर्ष २०८२ को ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’ विख्यात भाषावैज्ञानिक, प्रखर समालोचक एवम् सशक्त निबन्धकार प्रा.डा.माधवप्रसाद पोखरेललाई शनिबार प्रदान गरिएको छ । नि...
बिन्दु’को सम्पादकमा भाषाविद् तथा साहित्यकार डा. खगेन शर्मा
दिलिप घिमिरे - शनिबार १० अक्टोबर २०२६
झापा २४असोज /आसामबाट प्रकाशित त्रैमासिक नेपाली पत्रिका ‘बिन्दु’को सम्पादकमा साहित्यकार डा. खगेन शर्मालाई जिम्मेवारी दिइएको छ।के.बी. नेपालीको निवासमा इन्द्रेणी प्रकाशनको आयोजनामा स्रष्टासँग भलाकुसारी...
बसन्ता सम्बाहाम्फेको कृति ‘पालाम : हेन्जिला, मुक्सि नु परिक्हा’ विमोचन
दिलिप घिमिरे - शुक्रबार ९ अक्टोबर २०२६
झापा २३ असोज /लेखक बसन्ता सम्बाहाम्फेको अनुसन्धानात्मक कृति ‘पालाम : हेन्जिला, मुक्सि नु परिक्हा’ (पालाम : परिभाषा, तत्त्व र प्रकारहरू) राजधानीमा विमोचन भएको छ । लिम्बू पत्रकार संघको आयोजनामा हिजो अना...