तिमीलाई अँगाल्नु गल्ति भएछ
तिमीलाई अँगाल्नु गल्ति भएछ सिरानी सम्झेर
बगाउन त बगाउँछु आँसु नहरको पानी सम्झेर
तिम्रो व्यवहारले मानसिकता नै बिगार्यो किन हो
लाग्छ! बहिष्कार गरौं छुल्याहा बानी सम्झेर
कति मरेछन् कति मर्छन् होला पिसिएर षड्यंत्रमा
करोडौं उडाई दियौ पसिनाको मोल खानी सम्झेर
पर्खिन्छु! समय आउँछ होला मेरो पनि एक दिन
उडाई दिनेछु तिमीलाई दिने मट्टि खरानी सम्झेर।
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
तिला लेकालीको गजल
तिला लेकाली पोष्ट - खगिन्द्रा खुसी - बुधबार ६ नोभेम्बर २०२४
बहर- सितारा म खस्ने
सुधिर थापा पोष्ट- खगिन्द्रा खुसी - बुधबार २३ अक्टोबर २०२४
गजल - मान्छे म
टिकाराम कार्की (बगर) पोष्ट - खगिन्द्रा खुसी - बुधबार ९ अक्टोबर २०२४
एउटा गजल
प्रेम राई परीक्षित पोष्ट- गिन्द्रा खुसी - सोमबार २३ सेप्टेम्बर २०२४