गैर-आख्यान
मान्छे र रोबोटको प्रेमकथा ‘कान्छी’
खगिन्द्रा खुसी - शनिबार १५ जुन २०२४
मलाई यथार्थपरक पुस्तक पढ्न मन पर्छ, अझ आत्मकथा मेरो रोजाइको विधा हो पढ्नका लागि । रोजाईको विषय पर राखेर पछिल्लो समयमा एउटा काल्पनिक विषयमा आधारित पुस्तक पढें । यस्तै खालको अर्को उपन्यास आठ द...