लेखक खगिन्द्रा खुसीको लेखहरू

काभ्रे,  पनौतीका प्रदीप सापकोटाको यात्राको लय नियात्रा संग्रह सार्वजनिक
काभ्रे, पनौतीका प्रदीप सापकोटाको यात्राको लय नियात्रा संग्रह सार्वजनिक
खगिन्द्रा खुसी - सोमबार १ जुलाई २०२४
काठमाडौ । नियात्राकार एवं समीक्षक प्रदीप सापकोटाको नियात्रासङग्रह ‘यात्राको लय’ लोकार्पण गरिएको छ । नेपाल स्रष्टा समाजको आयोजना तथा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, नेपाल प्...
पूर्वका मोतिराम चूडामणि रेग्मीलाई मस्तिष्कघात
पूर्वका मोतिराम चूडामणि रेग्मीलाई मस्तिष्कघात
खगिन्द्रा खुसी - आइतबार ३० जुन २०२४
असार १६, चन्द्रगढी झापा । नेपाली झर्रो साहित्यका अभियन्ता साहित्यभाष्कर/पूर्वका मोतिराम चूडामणि रेग्मीलाई मस्तिष्कघात भएको छ । आज विहान सम्म हिँड्डुल गरिरहनु भएका गुरु रेग्मीलाई विहान नौ बजे अचानक समस...
धुलाबारीमा तेराखको तेस्रो स्मृति दिवस मनाइयो
धुलाबारीमा तेराखको तेस्रो स्मृति दिवस मनाइयो
खगिन्द्रा खुसी - आइतबार ३० जुन २०२४
धुलाबारी, असार १६ । आज साहित्यकार तेजराज खतिवडा (तेराख) को तेस्रो स्मृति दिवसको अवसर पारेर धुलाबारीमा कविता वाचन तथा बृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ । प्रतिष्ठानका अध्यक्ष शिवकुमार पौडेलको स...
सापसको असार पन्ध्रको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
सापसको असार पन्ध्रको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
खगिन्द्रा खुसी - शनिबार २९ जुन २०२४
२०८१ असार १५,काठमाडौं । साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले आज राष्ट्रिय धान दिवस एवं दहीचिउरा खाने दिनको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । तमू बौद्द सेवा स...
एउटा कथा लेखिदिनू मेरो नाउँमा
एउटा कथा लेखिदिनू मेरो नाउँमा
खगिन्द्रा खुसी - शनिबार २९ जुन २०२४
मध्यरात खुल्ला आकाशमा पूर्णिमाको जून धपधपी बलेझैं, प्रणय दिवसको अवसरमा सामाजिक सञ्जालका भित्ताहरूमा सुन्दर तस्विहरु सजिए झैं बडो स्नेहले , श्रद्धा र प्रेमले सजाइरहेछु प्रिये, छातीभित्र तिमीलाई । यद्य...
कविता प्रतियोगितामा लोकसागर प्रथम
कविता प्रतियोगितामा लोकसागर प्रथम
खगिन्द्रा खुसी - शनिबार २९ जुन २०२४
पथरी शनिश्चरे नगर स्तरीय खुल्ला कविता प्रतियोगितामा वडा नं. २ का लोकसागर साम्बा प्रथम हासिल गर्न सफल भएका छन् । पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा कला, साहित्य प्रवर्द्धन समितिले आयोजना गरेको प्रतियोग...
चाँडै तिमी आउनू
चाँडै तिमी आउनू
खगिन्द्रा खुसी - शुक्रबार २८ जुन २०२४
जोडी छन् सबका म मात्र जहिले, जे गर्न एक्लो हुने, मेला, पर्व र चाडवाड जति छन्, तिम्रै झझल्को हुने । तिम्रै साथ बसेर गाजल टिकी, सोचेँ कहाँ लाउँनू ? राँके जानु छ वर्ष एक दिनमा, चाँडै तिमी आउनू । । गाईवस...
कृष्णे र श्यामे
कृष्णे र श्यामे
खगिन्द्रा खुसी - बिहिबार २७ जुन २०२४
जब बिहान हुन्छतब मलाई उनीहरूकै यादले सताउने गर्छ,कतारमा गएको कृष्णे दुबइ बसेको श्यामे के गर्दा हुन् अहिले?बिहानै खेताला जाँदा पर्म तिर्न पर्म लाउन बेसीतिर झर्दा देउरालीको चौतारीमा पुगेरसुसेली हान्दै...
हेर्ने भए आउनु
हेर्ने भए आउनु
खगिन्द्रा खुसी - बिहिबार २७ जुन २०२४
सारा भूतलको अलौकिक कला हेर्ने भए आउनुमेरा पश्चिममा रमाइ तिमीले फेर्ने भए आउनुखोड्पेबाट हिमाल हेर्नु सहजै तान्नेछ तिम्रो मनधर्तीको अति सौम्य वाग हरियो हो बैतडी पाटनठूलो ताल कमालको शिखरमा पत्तालभुमेश्वर...
अर्जुनधारामा रामायण वाचनको भिडियो लोकार्पण
अर्जुनधारामा रामायण वाचनको भिडियो लोकार्पण
खगिन्द्रा खुसी - बुधबार २६ जुन २०२४
१२ असार २०८१ । आज झापाको पवित्र तीर्थस्थल अर्जुनधारा धाममा साङ्गीतिक तथा साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । गायक तथा कथावाचक पं.याम भण्डारीद्वारा स्वरवद्ध गरिएको भानुक्तीय रामायणको बालकाण्ड लोकार्पण...
भोजपुरमा कवि सुनिता राई कन्दङ्वाको ‘म युग बगिरहेछु’ को परिचर्चा
भोजपुरमा कवि सुनिता राई कन्दङ्वाको ‘म युग बगिरहेछु’ को परिचर्चा
खगिन्द्रा खुसी - मङ्गलबार २५ जुन २०२४
भोजपुर । यही असार ८ गते शनिबार भोजपुरको एक कार्यक्रममा कवि सुनिता राई कन्दङ्वाको ‘म युग बगिरहेछु’ कविता संग्रहको परिचर्चा गरिएको छ । प्रगतिशील लेखक संघ भोजपुरको आयोजनामा सम्पन्न कार्यक्रममा संघका अध्य...
रहूँ यादमा म
रहूँ यादमा म
खगिन्द्रा खुसी - मङ्गलबार २५ जुन २०२४
दली रङ्ग गाढा खेलाएर होलीगयौ मुस्कुराई नबोली नबोलीतिनै रङ्ग लाखौ बने याद प्यारे फुले फूल वासन्ति बेली कलेजी। टिपी फूल दिन्छ्यौ गरी सर्सरायौखुले ओष्ठ सुस्तै कठै ! थर्थरायौचले पाइला ती थियौ हंसिनी झैंघो...