लेखक खगिन्द्रा खुसीको लेखहरू
कथा यात्रा समूहले “आख्यान मञ्जिरा” शीर्षकमा विकलसहित चार पुस्ताका कथामाथि विमर्श
खगिन्द्रा खुसी - आइतबार १५ मार्च २०२६
झापा, चैत १ । शनिबार रमेश विकल साहित्य प्रतिष्ठानको सहकार्यमा कथा यात्रा समूहले “आख्यान मञ्जिरा” शीर्षकमा प्रसिद्ध कथाकार रमेश विकलसहित उहाँका चार पुस्ताहरूको कथामाथि विमर्श गरेको छ । रमेश विकल साहित्...
स्रष्टा सुमी थिङको मुक्तक सङ्ग्रह 'जीवनको गोरेटो' सार्वजनिक
खगिन्द्रा खुसी - आइतबार १५ मार्च २०२६
झापा, चैत १ । स्रष्टा सुमी थिङको मुक्तक सङ्ग्रह 'जीवनको गोरेटो' सार्वजनिक भएको छ । शनिबार हेटौँडामा सम्पन्न एक कार्यक्रममा सुमीको सो सङ्ग्रहको विमर्श समेत गरिएको हो । नवसर्जक साहित्य चौतारी नेपालको ४२...
बीडी त्यागी सम्मान पुरस्कार २०८३ को लागि प्रतिभा चयन
खगिन्द्रा खुसी - शनिबार १४ मार्च २०२६
झापा,फागुन ३० । साहित्यकार बीडी त्यागीको स्मृति दिवसको अवसरमा बीडी त्यागी स्मृति केन्द्रले हरेक वर्ष अर्पण गर्दै आएको बीडी त्यागी सम्मान पुरस्कार २०८३ को लागि प्रतिभा चयन गरिएको छ ।फागुन ३० गते शनिबा...
"व्यथित काव्य सम्मान" द्वारा ४ कवि सम्मानित हुने
खगिन्द्रा खुसी - सोमबार ९ मार्च २०२६
२०८२ फागुन २५, झापा ।साहित्यिक पत्रकार संघले ४ कविलाई "व्यथित काव्य सम्मान" प्रदान गर्ने भएको छ । कविहरु विमला तुम्खेवा र मीनकुमार नवोदित "व्यथित काव्य सम्मान २०८२"बाट समानित हुने भएका छन् । यसैगरी सं...
रेखा- पवन स्रष्टा सम्मान नगेन्द्रराज शर्मा तथा रोचक घिमिरेलाई अर्पण
खगिन्द्रा खुसी - सोमबार ९ मार्च २०२६
झापा, फागुन २५ । नेपाल स्रष्टा समाजले प्रदान गर्ने भनिएको यस वर्षको रेखा- पवन स्रष्टा सम्मान फागुन २४ गते आइतबार प्रदान गरिएको छ । एक लाख एक सय एक रुपैयाँँ राशिको सो सम्मान वरिष्ठ साहित्यिक पत्रकारद्व...
‘उर्जाशील साहित्य कला प्रतिष्ठान’ विर्तामोडद्वारा ‘झ्याउरे रचना वाचन’ कार्यक्रम सम्पन्न
खगिन्द्रा खुसी - शनिबार ७ मार्च २०२६
झापा, फागुन २३ . आज ‘उर्जाशील साहित्य कला प्रतिष्ठान’ विर्तामोडको आयोजनामा ‘झ्याउरे रचना वाचन’ कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष डिपि शर्माको अध्यक्षता तथा झ्याउरे कविता लेखन पुनर्जागरण...
पत्रकार तथा साहित्यकार दिपेन्द्र तिम्सिनाको निधन
खगिन्द्रा खुसी - बुधबार ४ मार्च २०२६
झापा, फागुन २० । पथरी शनिश्चरे, मोरङका पत्रकार तथा साहित्यकार दिपेन्द्र तिम्सिनाको निधन भएको खबर छ । काठमाडौं गएको समयमा प्रेसरले हानेर अस्पताल भर्ना भएका तिम्सिनाको टाउकोमा रगत जमेको थियो । उपचारका ल...
यसवर्षको लोकप्रिया पुरस्कार साहित्यकार प्रतिसरा सायमिलाई
खगिन्द्रा खुसी - मङ्गलबार ३ मार्च २०२६
झापा, फागुन १९ । यसवर्षको लोकप्रिया पुरस्कार साहित्यकार प्रतिसरा सायमिले पाउने भएकी छन् । सो पुरस्कार महाकवि लक्ष्मीप्रसाद देवकोटाकी दिदी साहित्यकार लोकप्रियाको नाममा वि. सं. २०४४ सालमा साहित्यकार शशी...
“मनदेखि मनसम्म"को अर्को श्रृङ्खलामा “देश खोज्दै जाँदा”भावका कविता
खगिन्द्रा खुसी - आइतबार १ मार्च २०२६
झापा, फागुन १७ । अमेरिकाको ह्यारिसवर्गमा एक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । नेपाली समुदायका कवि/श्रष्टाहरूले विश्व भूटानी साहित्यिक संगठन (GBLO)सँग सहकार्य गर्दै संचालनमा आएको एउटा साहित्यिक/काब्...
गजलकार सुमन शर्माको गजल सङ्ग्रह -"साई सुमनका गजलहरू"को लोकार्पण
खगिन्द्रा खुसी - शनिबार २८ फेब्रुवरी २०२६
झापा, फागुन १६ । राजधानीमा गजलकार सुमन शर्माको गजल सङ्ग्रह -"साई सुमनका गजलहरू"को लोकार्पण भएको छ । गजल प्रवर्ध्दन केन्द्रका अध्यक्ष अरुणकुमार श्रेष्ठको सभापतित्व तथा गजलकार तथा साहित्यकार घनश्याम परि...
नारी स्रष्टा समाजद्वारा नारी दिवसका अवसरमा नारी स्रष्टाहरू सम्मानित
खगिन्द्रा खुसी - शनिबार २८ फेब्रुवरी २०२६
झापा, फागुन १६ गते । नारी स्रष्टा समाजले नारी स्रष्टाहरूलाई सम्मान गरेको छ । ममता मृदुलको सभाध्यक्षता तथा प्रा.डा सावित्री कक्षपतिको प्रमुख आतिथ्य रहेको कार्यक्रममा मन्जुश्री प्रधान विशेष अतिथि रहनुभए...
शिवपुरी साहित्य समाजले विभिन्न विधाका ६ जना स्रष्टाहरूलाई सम्मान गर्ने
खगिन्द्रा खुसी - शनिबार २८ फेब्रुवरी २०२६
झापा, फागुन १६ । शिवपुरी साहित्य समाजले विभिन्न विधाका ६ जना स्रष्टाहरूलाई सम्मान गर्ने भएको छ । छनौट समितिका संयोजक वियोगी बुढाथोकीको संयोजकत्वमा ५ सदस्यीय छनौट समितिद्वारा गरिएको निर्णयअनुसार विष्णु...