साहित्यकार गनेस (खडगराज) पौडेललाई पर्यटन मन्त्रालयको जिम्मेवारी
झापा१३ चैत्र /साहित्यकार गनेस (खडगराज) पौडेलले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा बन्ने सरकारमा गनेस पौडेलले पर्यटन मन्त्रीको जिम्मेवारी पाएका हुन् ।
गनेस पर्यटक नगरी पोखरासमेत पर्ने कास्की क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुनुहुन्छ ।
चर्चित उपन्यास ‘पैताला’का लेखक पौडेलको अनुवादमा ‘मुसा मानुस’ प्रकाशित छ ।
ट्यागहरू:
साहित्य
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
प्राडा पोखरेललाई ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’
दिलिप घिमिरे - शनिबार १० अक्टोबर २०२६
कथाकार निता पोखरेलको ‘अनाम परिधि’ कथा सङ्ग्रहको लोकार्पण
दिलिप घिमिरे - शनिबार १० अक्टोबर २०२६
बसन्ता सम्बाहाम्फेको कृति ‘पालाम : हेन्जिला, मुक्सि नु परिक्हा’ विमोचन
दिलिप घिमिरे - शुक्रबार ९ अक्टोबर २०२६
लोमस वाङ्मय प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवमा कृति विमोचन
दिलिप घिमिरे - बुधबार ७ अक्टोबर २०२६