ट्रेंडिंग

जिन्दगानी किताब
जिन्दगानी किताब
वासुदेव पाण्डेय पोष्ट - खगिन्द्रा खुसी - बुधबार २८ अगष्ट २०२४
जे जे पढ्छौँ नियमित सबै चाहिँदै चाहिँदैनन्जे चाहिन्छन् सहजसित ती पाइँदै पाइँदैनन् ।जान्यौँ जे त्यो हरपल कतै काम लाग्दैन खासशिक्षाको यो कठिन पथ हो मर्मभेदी हिसाब ।।भोक्ता हामी विषय कति हुन् पढ...
खेमराज दाहालद्वारा लिखित तथा सङ्कलित पुस्तक भद्रपुरको प्रतिविम्ब विमोचित
खेमराज दाहालद्वारा लिखित तथा सङ्कलित पुस्तक भद्रपुरको प्रतिविम्ब विमोचित
खगिन्द्रा खुसी - सोमबार २६ अगष्ट २०२४
२०८१ भाद्र १० गतेभद्रपुर । भद्रपुरका युवा खेमराज दाहालको लेखन तथा सङ्कलन रहेको पुस्तक भद्रपुरको प्रतिविम्ब विमोचन भएको छ । तथ्याङ्कमा भद्रपुर नगरपालिका, झापा जिल्ला र कोशी प्रदेश र सम्पूर्ण देश सम...
शहीद मेजर दुर्गा मल्लको पवित्र तिथि चिराङको फुलकुमारीमा मनाइयो बलिदान दिवस
शहीद मेजर दुर्गा मल्लको पवित्र तिथि चिराङको फुलकुमारीमा मनाइयो बलिदान दिवस
दिलिप घिमिरे - आइतबार २५ अगष्ट २०२४
शहीद मेजर दुर्गा मल्लको पवित्र तिथिचिराङको फुलकुमारीमा मनाइयो बलिदान दिवस छविलाल निरौला काजलगाउँ,भदौ ९ : बेलायती उपनिवेशको अन्त्य गरी मातृभूमिको स्वतन्त्रताका लागि लड्दै शहीद भएका मेजर दुर्गा मल्लक...
दार्जिलिङमा स्रष्टाहरू सम्मानित
दार्जिलिङमा स्रष्टाहरू सम्मानित
खगिन्द्रा खुसी - आइतबार २५ अगष्ट २०२४
हिँजो भदौ ८ गते दार्जीलिङमा एक बृहत् साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । वरदान सम्मान समूहकोे आयोजना रहेकाे उक्त कार्यक्रममा समूहकी अध्यक्ष गायिका सोनु राईको सभाध्यक्षता रहेकाे थियो भने कृषि विभागका...
नरेन्द्रबहादुर श्रेष्ठसित "ललितकला सम्वाद"
नरेन्द्रबहादुर श्रेष्ठसित "ललितकला सम्वाद"
खगिन्द्रा खुसी - शनिबार २४ अगष्ट २०२४
२०८१ भदौ ७, काठमाडौं । साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष वरिष्ठ कवि एवं कलाकार नरेन्द्रबहादुर श्रेष्ठसित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले "ललितकला सम्वाद" कार्यक्रमको आयोजना गरेको छ । नेपाल ललित...
गोर्खागौरव सहिद मेजर दुर्गा मल्ल र उनको बलिदान
गोर्खागौरव सहिद मेजर दुर्गा मल्ल र उनको बलिदान
कविता पौडेल शर्मा पोष्ट-दिलिप घिमिरे - शुक्रबार २३ अगष्ट २०२४
गोर्खागौरव सहिद मेजर दुर्गा मल्ल र उनको बलिदान -कविता पौडेल शर्मा देशको लागि हजारौँ सहिद भएका छन्।भारतको इतिहासको पन्ना पल्टाउँदा लाखौँ वीरगाथा पाइन्छ्न् जो न मेटिन...
सपना
सपना
कर्ण गुरुङ पोष्ट - खगिन्द्रा खुसी - बिहिबार २२ अगष्ट २०२४
सपनामा देखिने सपनाहरू सबै पूरा हुने भए सायद त्यो सपना हुने थिएन त्यसलाई बिपना भनिने थियोत्यसैले सपना सपना नै होबिपना होइनमैलेदिउँसो देखिने सपना सपना मात्र भएको देखेको छु कहिले कल्पना मात्र भएको देखेक...
गोविन्द शाण्डिल्यको ‘गजल गोविन्द’मा रहेको भाव र शिल्पपक्षको सम्यक् विश्लेषण
गोविन्द शाण्डिल्यको ‘गजल गोविन्द’मा रहेको भाव र शिल्पपक्षको सम्यक् विश्लेषण
लक्ष्मण अधिकारी पोष्ट - खगिन्द्रा खुसी - बिहिबार २२ अगष्ट २०२४
गोविन्द शाण्डिल्य र उनको लेखनपक्षको संक्षिप्त परिचय असममा गजल भन्नसाथ सबैका मनमा आइहाल्ने नाम हो गोविन्द शाण्डिल्य । गोविन्द शाण्डिल्यले गजल लेखन विधाको गहिराइसम्म अध्ययन गरेर गजल लेखेका छन् । त्यसैले...
क्रिकेट
क्रिकेट
कृसु क्षेत्री पोष्ट-दिलिप घिमिरे - बिहिबार २२ अगष्ट २०२४
क्रिकेट -कृसु क्षेत्री तिमी र म क्रिकेट खेल्न मैदानमा उत्रिएको दिनटस जितेर मैले ब्याटिङ रोजें तिमीले फिल्डिङतिमी वार्म अप हुँदै गर्दा मैले नै गरेको हुँ ओपेनिङमैले ब्याटमा अलि...
कर्माको पहिलो स्कुल
कर्माको पहिलो स्कुल
मिश्र वैजयन्ती पोष्ट-दिलिप घिमिरे - बिहिबार २२ अगष्ट २०२४
बाल कथा कर्माको पहिलो स्कुल मिश्र वैजयन्ती कर्माको स्कुलमा आज रिजल्ट आयो । पोहोर दोस्रो भएका कर्मा यसपटक प्रथम भए र दुई कक्षमा चढे । नेपालको पूर्वी तराईको जिल्ला झापाको सानो गाउँमा कर्माको घर छ । उनको...
द्रोण सर अब समाजको सम्पत्ति
द्रोण सर अब समाजको सम्पत्ति
कृष्ण धरावासी पोष्ट - खगिन्द्रा खुसी - बिहिबार २२ अगष्ट २०२४
द्रोण सरलाई मैले २०४० सालदेखि चिनेको हुँ । मेरो उहाँसँगको चिनाइ एकपक्षीय थियो । म शनिश्चरे माविको शिक्षक थिएँ । उहाँ मेची क्याम्पसको सहप्राध्यापक हुनुहुन्थ्यो । मैले उहाँलाई चिन्ने आधार भनेको साहित्य...
 असम राज्यको ओदालगुडी खौराङ्गमा ३३औं भाषा मान्यता दिवस पालन
असम राज्यको ओदालगुडी खौराङ्गमा ३३औं भाषा मान्यता दिवस पालन
खगिन्द्रा खुसी - बिहिबार २२ अगष्ट २०२४
असम राज्यको ओदालगुडी खौराङ्गमा असम नेपाली साहित्य सभा, असम गोर्खा सम्मेलन-खौराङ्ग शाखाको संयुक्त आयोजनामा ३३ औँ भाषा मान्यता दिवस पालन गरिएको । गत २० अगस्त, २०२४ को दिन बिहान ९ बजे दुवै संस्थाको झण्डो...