यूवा र योग

बालकृष्ण गजुरेल · मंसिर २८, २०८० ३:५० PM
Cover Image for News

यूवामा जोश हुन्छ 
यूवामा उर्जा हुन्छ 
यूवामा शक्ति हुन्छ 
तर, होश हुँदैन 

होश र विद्वताको लागि
योग तथा ध्यान चाहिन्छ
भित्री अाफ्नो ज्ञान चाहिन्छ 

नत्र पछुताउनु पर्ला 
सबल निर्णय बनाउन
सफल चिन्तन गर्न 

दुनिया बदल्नलाई 
अाफैँ बदलिनुस् 
अाफैँ समालिनुस् 
तब हुन्छ - बिहानी ! 

खुशी अाफैँ भित्र छ
दुःख आफैँ भित्र छ 
रसायनिक प्रतिक्रिया पछि 
देखापर्छन्  जीवन बनेर
अात्मा रूपी  रिवन बनेर

ट्यागहरू:
सहित्य कविता कला literature
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
मनको ताजमहल
मनको ताजमहल
कर्ण गुरुङ - सोमबार ५ अक्टोबर २०२६
गाउँ जाने बाटो
गाउँ जाने बाटो
कवि-विराट किराती पोष्ट-दिलिप घिमिरे - शुक्रबार १८ सेप्टेम्बर २०२६
सिङ्गो ब्रह्माण्ड नै डिप्रेसनमा
सिङ्गो ब्रह्माण्ड नै डिप्रेसनमा
✍️ टंक विकल्प पोष्ट-दिलिप घिमिरे - बिहिबार १० सेप्टेम्बर २०२६
सम्झौता र मौनता
सम्झौता र मौनता
Admin - बिहिबार १० सेप्टेम्बर २०२६