त्रिवेणी साहित्य मञ्चले मे ११ मा साहित्यिक कार्यक्रमको आयोजना गर्ने
त्रिवेणी साहित्य मञ्चले मे ११ मा साहित्यिक कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपाली भाषाको पहिचानयुक्त समृद्वि, सम्मुनत साहित्य, कला अनी संस्कृति भन्ने नारा सहित त्रिवेणी साहित्यिक तथा सांस्कृतिक महोत्सव २०८१ हुने भएको हो । कार्यक्रममा रचना वाचन, गायन, नृत्य प्रस्तुत गरिनुका साथै कार्यपत्रमाथि बहस गरिने साहित्यिक मञ्चका सह- सचीव सेखर कोइरालाले साहित्य डट कमलाई बताउनुभएको छ । कार्यक्रम बिहान ११ बजे देखी अमेरिकाको ११८ चेस्टर आरडि इनोला, पीए १७०२५ मा सुरु गरिने आयोजकले जनाएको छ । कार्यक्रममा साहित्यप्रेमीको गरिमामय उपस्थिति तथा सक्रिय सहभागिता रहने आयोजकको बिस्वास रहेको छ ।
ट्यागहरू:
सहित्य
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
१९अौँ राष्ट्रिय पुस्तकालय दिवसझापामा धुमधामका साथ सम्पन्न
खगिन्द्रा खुसी - मङ्गलबार १ सेप्टेम्बर २०२६
कबाबाट आधा लाख सहयोग
खगिन्द्रा खुसी - मङ्गलबार १ सेप्टेम्बर २०२६
घुम्ती कविगोष्ठीको साधारण सभा तथा स्रष्टा सम्मान सम्पन्न
खगिन्द्रा खुसी - आइतबार ३० अगष्ट २०२६
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यानबेराको तीज विशेष साहित्यिक कार्यक्रम सम्पन्न
खगिन्द्रा खुसी - बुधबार २६ अगष्ट २०२६