लेखक सुधिर थापा पोष्ट- खगिन्द्रा खुसीको लेखहरू
सुधिर थापाको गजल
सुधिर थापा पोष्ट- खगिन्द्रा खुसी - सोमबार ९ डिसेम्बर २०२४
बहर :- मुतकारिब मुसम्मन सालिम ।बनाएर मण्डप सजायाै तिमीलेसधैं आँसु झार्ने बनायाै तिमीलेतिमीसङ्ग मीठा भए बात मेरालगाएर माया छुटायाै तिमीलेदुखाएर दिल यो दिएको छ पीडारुवाएर जिउँदै जलाय...
बहर- सितारा म खस्ने
सुधिर थापा पोष्ट- खगिन्द्रा खुसी - बुधबार २३ अक्टोबर २०२४
मुतकारिब मुसम्मन सालिम तिमी छ्यौ महलमा कटेरो म बस्ने रह्यौ जून आफैँ सितारा म खस्नेन खान्दान मेरो न औकात मिल्छछ सम्बन्ध उस्तै सताएर डस्नेन बस्यौँ खुसीले न हामी मिलेकोभएको छ चाला बिनाकाम फस्ने छ यो स...