संगीतकार जीवन शर्माको ‘जीवन रहरमै’ सार्वजनिक
झापा ३० चैत्र /साहित्यिक पत्रकार संघ र मिलाप मासिकले सिक्किमका संगीतकार जीवन शर्माको संगीत रहेको नयाँ गीत ‘जीवन रहरमै...’ सार्वजनिक गरेको छ ।
विमल काफ्लेको शब्द रचनाको यस गीतमा अञ्जु पन्तको आवाज रहेको छ।कार्यक्रममा संगीतकार तथा लेखक शर्मालाई सम्मानपत्र पनि प्रदान गरियो ।
कार्यक्रममा प्रमुख अतिथि गीतकार चुडामणि देवकोटाले शर्माको संगीतमा सजिएको गीतबारे बोले ।
शर्माले गीत संगीततर्फ सानैदेखि रुचि रहेको बताउँदै नेपालमा पाएको सम्मानले आफूमा थप जिम्मेवारी थपिएको बताए ।
स्रष्टा शर्माका चालीसभन्दा बढी गीत सार्वजनिक छन् । उनले लेखेका चार उपन्याससहित गीत,कविताहरू पनि प्रकाशित छन् ।
ट्यागहरू:
साहित्य# कला गीत संगीत #
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
प्राडा पोखरेललाई ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’
दिलिप घिमिरे - शनिबार १० अक्टोबर २०२६
कथाकार निता पोखरेलको ‘अनाम परिधि’ कथा सङ्ग्रहको लोकार्पण
दिलिप घिमिरे - शनिबार १० अक्टोबर २०२६
बसन्ता सम्बाहाम्फेको कृति ‘पालाम : हेन्जिला, मुक्सि नु परिक्हा’ विमोचन
दिलिप घिमिरे - शुक्रबार ९ अक्टोबर २०२६
लोमस वाङ्मय प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवमा कृति विमोचन
दिलिप घिमिरे - बुधबार ७ अक्टोबर २०२६