राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूति ’ सार्वजनिक
झापा १० फागुन/ राधिका शाक्यद्वारा लिखित पुस्तक ‘मेरा अनुभूती’आईतबार दमकमा लोकार्पण गरिएको छ।
नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी समेत रहनु भएकी शाक्यले लेख्नु भएका जीवनका अनुभवहरु समेटिएको संग्रहको नवसंस्करण एक कार्यक्रमका बीच लोकार्पण गरिएको हो । एमाले अध्यक्ष ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ओली सहित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, मधेश प्रदेशकी पूर्वप्रमुख सुमित्रा भण्डारी लगायतले संयुक्त रुपमा कृति विमोचन गर्नुभएको हो।

ट्यागहरू:
आख्यान साहित्य #
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
प्राडा पोखरेललाई ‘साहित्य सन्ध्या–गोविन्द भट्ट स्मृति पुरस्कार तथा सम्मान’
दिलिप घिमिरे - शनिबार १० अक्टोबर २०२६
कथाकार निता पोखरेलको ‘अनाम परिधि’ कथा सङ्ग्रहको लोकार्पण
दिलिप घिमिरे - शनिबार १० अक्टोबर २०२६
बसन्ता सम्बाहाम्फेको कृति ‘पालाम : हेन्जिला, मुक्सि नु परिक्हा’ विमोचन
दिलिप घिमिरे - शुक्रबार ९ अक्टोबर २०२६
लोमस वाङ्मय प्रतिष्ठानको दोस्रो वार्षिकोत्सवमा कृति विमोचन
दिलिप घिमिरे - बुधबार ७ अक्टोबर २०२६