अपाङ्ग कि सपाङ्ग ?
नविना दोङ्गको जन्मै देखि हात खुट्टा बाङ्गो थियो । न हिँड्न सक्ने, न हातले काम गर्न सक्ने ! उनी आफू अत्यन्त पीडित थिइन् । अामा बा लाई पर्नु पीर पर्यो । सन्तानको अति माया लाग्ने । थेरापी सेन्टरमा गएपछि हातले अलि अलि काम गर्न थाल्यो । खुट्टा पहिलाको भन्दा सहज बन्यो ।
त्यति बिषय कमी थियो । बाँकीमा उनी अब्बल थिइन् । उनले अन्तराष्ट्रिय पुरस्कार हात पारीन् । पुरस्कार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, " हामीले उहाँ जस्तै अंगले काम नगर्नेको स्वतन्त्रतालाई ख्याल गरेर यो ब्यवस्था ल्यायौँ । आज गणतन्त्र खतरामा छ । "
बक्तामा एक दृढ लेखक थिए । उनले डर नमानी भने, " लुट्न नपाए खतरामा जाने कस्तो कमजोर गणतन्त्र ल्याइएछ ? आफ्नै बलबुताले अन्तराष्ट्रिय पुरस्कार पाउने अपांग कि परजीवीहरु अपाङ्ग ? "
ट्यागहरू:
सहित्य
लघुकथा
literature
nepalisahitya
टिप्पणीहरू
Nepali Commment
४ महिना अगाडि
Nepali Language
सम्बन्धित पोस्टहरू
लघुकथा - पीडित को ?
बालकृष्ण गजुरेल - बिहिबार १४ डिसेम्बर २०२३
लघुकथा - अाधुनिक जार
बालकृष्ण गजुरेल - बिहिबार १४ डिसेम्बर २०२३
लघु कथा
नेत्राचार्य कौडिन्य - बुधबार १३ डिसेम्बर २०२३
लघुकथा - नास्तिक
बालकृष्ण गजुरेल - बुधबार १३ डिसेम्बर २०२३