संसार चिच्चाइरहेकाे छ

Angel Devi · मंसिर २७, २०८० ३:१६ PM
Cover Image for News

संसार चिच्चाइरहेकाे छ
ब्याक्ती ब्यक्तीमा अशान्ति हुदै अाज,
परिवार, समाज अशान्ति बनिरहेको छ । 
जात,जाती धर्म सम्पर्दयको चर्को आवज छ,
जत्ताततै बम, बारुद खसीरहेको  छ । 
राष्ट्र र राष्ट्रीयतामा ठुलो युध्द मच्चिरहेकाे छ ,
त्येसैले त संसार कोल्टे फेर्न लागिरहेको छ।
अनि त्येसैले त संसार  चिच्चाइरहेकाे छ । 


'तर,तर' संसारको आवाज़ कसैले सुनेका छैनन् ,
अहंकार मच्चाऊने स्वार्थीबादी बडीरहेको छ।
बिश्व जल्न लाग्यो !
बिश्व ढल्न लाग्यो !
'तर,तर' अझै अपराधीहरु बडीरहेको छ ।
गरिबीहरु मरिरहेकोछन्,
आफु संग दश वटा रोटी भएर पनि 
अरुको  एऊटा रोटी खोस्न तयार छन् ।
त्येसैले त संसार ध्वस्त हुन लािगरहेकाे छ, 
अनि त्येसैले त संसार चिच्चाइरहेकाे छ ।


हरियाली प्रकृतिको बिनाश भइरहेकाे छ, 
कत्ति ! धेरै प्राणीहरुको दिनौं हत्य भईरहेकाे छ 
बिचरा !  ित अवाेध प्राणीहरुलाई  के दु:खदैनर?
के ऊनीहरुचैं बाच्नु प्रदैनर?
हामी मान्छे भनौदाहरु चेतना गुमाईरहेको छौ,
हामी मान्छे जस्तो भएर काहाँ मान्छे बनेका छौं ?
त्येसैले त संसार रोइरहेकाे छ, 
अनि त्येसैले त संसार चिच्चाइरहेकाे छ । 


ठाऊँ,ठाऊँमा बालकहरु जन्मिएर बिच्चालित छन्, 
मेरो बाबा, आमा भन्दै खोज्दा-खोज्दै मरिरहेको छन् । 
आखीर यो संसारमा जन्मनु, असल काम गर्नु होईनर?
'तर' हामीलेनै संसार टुक्रा टुक्रा पारिरहेको छाैं ,
मान्छेलेनै - मान्छेलाई मान्छे जस्तो नठानेर मान्छेको हत्या गरिरहेको छौं ।
त्येसैले त संसारको अन्त्य हुन लागिरहेकाे छ।
त्येसैले त संसार कोल्टे फेर्न लागिरहेको । 
त्येसैले त संसार ध्वास्त हुन लागिरह्ेको छ ।
त्येसैसे त संसार रोईरहेको छ।
अनि त्येसैले त संसार चिच्चाइरहेकाे छ । 

ट्यागहरू:
सहित्य कविता
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
रोहिणि रसिकको कविता समयको उद्गार
रोहिणि रसिकको कविता समयको उद्गार
रोहिणि रसिक पोष्ट - खगिन्द्रा खुसी - बिहिबार १४ नोभेम्बर २०२४
अभाव
अभाव
रोशन परियार - मङ्गलबार ५ नोभेम्बर २०२४
महाकवि लक्ष्मीप्रसाद देवकोटाको अन्तिम कविता - मृत्यु शैयाबाट
महाकवि लक्ष्मीप्रसाद देवकोटाको अन्तिम कविता - मृत्यु शैयाबाट
महाकवि लक्ष्मीप्रसाद देवकोटा पोष्ट - खगिन्द्रा खुसी - शुक्रबार १ नोभेम्बर २०२४
आत्मकल्याण छिन्छिन
आत्मकल्याण छिन्छिन
कोषराज न्यौपाने पोष्ट- खगिन्द्रा खुसी - शुक्रबार १ नोभेम्बर २०२४