गजल

गजल
गजल
कर्ण गुरुङ - बुधबार १३ डिसेम्बर २०२३
हेप्रिये !तिमीलेकहिल्यै हास्न नमिल्ने सर्त राख्यौकहिल्यै नाच्न नपाउने सर्त राख्यौमुटु चिर्ने बन्चोरोलेहृद्दय टुक्राउने खुकुरीलेनाताहरु तोडेरस्वार्थीहरुको बिचमा, तौलेर देखायौ१०० यौ उपकारएक छन्मै बिर्सि...
गजल
गजल
धर्मेन्द्र तिम्सिना “”क्षितिज”” - बुधबार १३ डिसेम्बर २०२३
मिहिनेत गरेर वर्षौंपछी उसले झुपडी बनाएको छठग्नेले कसरी एक महिनामै महल ठड्याएको छ मन नपरेकोले आएर यसो धाप मारेको मात्र के थियो मुटु प्वाट्टै फुट्यो भन्ने समाचार बाहिर आएको छ तिमी आज पसिना बग्दा उफ...
चेत्छौ ?
चेत्छौ ?
Admin - मङ्गलबार ५ डिसेम्बर २०२३
घुर्दै गर विरानाले हानेपछि चेत्छौ तिमीफुक्तै गर सिमानाले बानेपछि चेत्छौ तिमी।देश बनाउँछौं भन्नेहरु सिरकभित्र पस्तै गरतिम्रा बानी पराईले जानेपछि चेत्छौ तिमी।सोच, सोच्न छुट छ यहाँ सगरमाथ, बुद्ध मेरो सोच...
गजल
गजल
Admin - मङ्गलबार ५ डिसेम्बर २०२३
तुक्काको याद आउँछ अनि उखानको याद आउँछ जिन्दगीले देखेको त्यो सुनौलो बिहानको याद आउँछ खोइ के गरिन होला र मैले मेरो इतिहास जोगाउन इतिहासलाई पैसामा गराइएको अवसानको याद आउँछ झुपडीले दिएको कुहिएको...
मिहिनेत गरेर वर्षौंपछी उसले झुपडी बनाएको छ
मिहिनेत गरेर वर्षौंपछी उसले झुपडी बनाएको छ
Admin - मङ्गलबार ५ डिसेम्बर २०२३
मिहिनेत गरेर वर्षौंपछी उसले झुपडी बनाएको छठग्नेले कसरी एक महिनामै महल ठड्याएको छ मन नपरेकोले आएर यसो धाप मारेको मात्र के थियो मुटु प्वाट्टै फुट्यो भन्ने समाचार बाहिर आएको छ तिमी आज पसिना बग्दा उफ...
तिमीलाई अँगाल्नु गल्ति भएछ
तिमीलाई अँगाल्नु गल्ति भएछ
Admin - मङ्गलबार ५ डिसेम्बर २०२३
तिमीलाई अँगाल्नु गल्ति भएछ सिरानी सम्झेरबगाउन त बगाउँछु आँसु नहरको पानी सम्झेरतिम्रो व्यवहारले मानसिकता नै बिगार्यो किन होलाग्छ! बहिष्कार गरौं छुल्याहा बानी सम्झेरकति मरेछन् कति मर्छन् होला पिसिएर षड्...