भर्जिनियामा जयदेव गौतमको 'पुस्तकको अँगालोमा' कृतिको परिचर्चा
झापा, पौष १३ । अमेरिकाको भर्जिनियामा एक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पत्रकार तथा लेखक जयदेव गौतमको 'पुस्तकको अँगालोमा' नामक कृतिको परिचर्चा गरिएको थियो । भर्जिनिया राज्यको फल्स चर्च शहरको टमससेफरसन पुस्तकालयमा सम्पन्न भएको सो कार्यक्रममा नारायण अधिकारी तथा तीर्थ पाण्डेले कृतिमाथि परिचर्चा गर्नुभएको थियो ।


ट्यागहरू:
samachar
svikarokti
nepalisahitya
टिप्पणीहरू
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस
गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
विक्रमवीर थापाको ‘बङ्गलादेशको युद्धदेखि गोर्खाल्याण्डको आन्दोलनसम्म’ कृति विमोचन
दिलिप घिमिरे - सोमबार २४ अगष्ट २०२६
दियोको अन्तिम लप्का’देखि ‘शरद्का पहेँला पातहरू’सम्म : दीपाको कृतिमाथि विमर्श
दिलिप घिमिरे - आइतबार २३ अगष्ट २०२६
स्रष्टा दिपक विवश आँसुको ´झिरमा उनेको मान्छे`कृतिको लोकार्पण
दिलिप घिमिरे - आइतबार २३ अगष्ट २०२६
डिगो बाह्रखरी कथा प्रतियोगिता, २०८३’ हुने घोषणा
दिलिप घिमिरे - शनिबार २२ अगष्ट २०२६