लेखक Adminको लेखहरू
ए अन्तरे !
Admin - मङ्गलबार ५ डिसेम्बर २०२३
ए अन्तरे ! मैले आफ्नै अगाडि तारा खसेको देखेको छु सगरमाथा चढनेहरु फेदमा झरेको देखेको छु समुद्र पुग्ने खोला पनि बाफ भएको देखेको छु तिमी के भन्छौ अन्तरे ?मैले चर्खा घुमेको देखेको छु घाम डुबेको देखेको छु...
प्रेम
Admin - मङ्गलबार ५ डिसेम्बर २०२३
मायाको महासागरमा निलो आकाश भन्दा माथीम तिमीलाई सम्झि रहन्छु होला,मृत्यु शैयामा छट्पटाई रहँदा पनि।भगवानसँग पुकारी रहेका मेरा अदृश्य वाणीहरू,सायद मेरो विश्वास मात्र हो।पाईला र स्पर्शहरूको गतिले के मेरो...
तिमीलाई अँगाल्नु गल्ति भएछ
Admin - मङ्गलबार ५ डिसेम्बर २०२३
तिमीलाई अँगाल्नु गल्ति भएछ सिरानी सम्झेरबगाउन त बगाउँछु आँसु नहरको पानी सम्झेरतिम्रो व्यवहारले मानसिकता नै बिगार्यो किन होलाग्छ! बहिष्कार गरौं छुल्याहा बानी सम्झेरकति मरेछन् कति मर्छन् होला पिसिएर षड्...